भ्रष्टाचार र तस्करीबाट जनता आक्रान्त भएको बेला नेपालकाे राजनीतिक वृत्तमा खबर्दारीको संख फुक्दै याे गीत संसारभरि फैलिएको छ । सरल जीवनशैलीको अभ्यास गरिरहेका नेतृत्वका लागि र आफ्नै मेहेनत र पसिनाका भरमा बाँचिरहेका सर्वसाधारण जनताकालागि यो गीत प्रेरणाको स्रोत हाे तर व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाका कारण बाटो विराएकाहरूकालागि खबरदारीको संखघाेष । "चाहिँदैन मलाई सिसाको महल , चाहिँदैन मलाई चमेलीको वास। यसै राम्राे छ याे मेराे जीवन चाहिँदैन मलाई संपत्तिकाे रास " ।।
@sabitrabhandari43357 күн бұрын
Very very nice song badhaix bhaiharuli
@UttamNepal1119 күн бұрын
जय हो दाजु ,अति सुन्दर😂❤
@KrishnaMager-y8h10 күн бұрын
😢
@NirajRai-kz9wj14 күн бұрын
Rajesh.payal.rsi
@NirajRai-kz9wj14 күн бұрын
Tajesh.payal.rai
@rajankhatri282714 күн бұрын
very nice songs❤❤❤❤❤
@Safal-yd8fg15 күн бұрын
lovely song 😊😊❤
@ranaido143415 күн бұрын
आह अति शुन्दर 🌹 नेपाली का वास्तविकता यहि नै हो 😢
@devichapagain-jw5lt15 күн бұрын
धेरै राम्रो गीत दाइ 🙏🙏🙏
@dharmapanta693715 күн бұрын
आहा,,! एकदमै सान्दर्भिक
@ulpnepal15 күн бұрын
राम्राे गीत प्रस्तुत गर्नुभयाे हजुर ।
@bimalpandey105216 күн бұрын
कालेहरु माथि अन्न्याय भयो। कहिलेकाहि कालेहरुका लागि पनि गित गाउनु पर्यो ।
@JeevanSharma16 күн бұрын
हो नि है !
@AnuSharma.15 күн бұрын
😂😂
@JeevanSharma15 күн бұрын
😂
@bimalpandey105215 күн бұрын
😂😂😂😂
@SunilKumar-uq9ud16 күн бұрын
अति राम्रो जिबन सर
@JeevanSharma16 күн бұрын
Thank you
@udayarijal04416 күн бұрын
सुन्दर ❤❤
@Jhabilal_Magar16 күн бұрын
Ramro chha daji 🙏🙏🙏
@sherbahadurrana865516 күн бұрын
Ex - ordinary ❤❤❤❤
@nilimapun531916 күн бұрын
राम्रो गीत 👏👏
@JeevanSharma15 күн бұрын
Thank you
@NewsKarnalimediaHd16 күн бұрын
जनबादी गायब जीवन शर्मा प्रती आभारी छु धन्यवाद सर तपाइँको यो गितबाट धेरै कुरा सिक्ने छौ पछिल्लो पिढिको बर्गले
@santoshjungkhanal21 күн бұрын
Wow
@santoshjungkhanal22 күн бұрын
वा
@gamingwithrajiv487324 күн бұрын
Any one here in 2024 ❤
@sumantmng957324 күн бұрын
अत्यन्तै मार्मिक गित जीवन शर्मा सरको।
@tekbahadurpun474529 күн бұрын
nice music thank you
@ramdahl5557Ай бұрын
Hi
@keshavbhattrai1402Ай бұрын
All time favourite song thyo ..pacheuriko furkoley pochhera aansu mai bida vayako ...just 1 patak suneko ani sunna paaiyana....x vani upload gardinu hola hai...❤❤❤ you r both my favourite singers..
@sonyshortsmovie8127Ай бұрын
धेरै धेरै धन्यवाद छ जीवन गुरु
@DayaramoliDayaramoliАй бұрын
लालसलाम
@yamanpunmagar7224Ай бұрын
❤❤❤
@ShisirshahiThakuriАй бұрын
यो उमेरमा त यस्तो स्वर छ हाम्रो उमेरमा कस्तो स्वर हुँदो हो आदरणीय जीवन सी कमरेड
@BhupiSarobarАй бұрын
आदरणीय व्यक्तित्व जनगायक जीवन शर्मा ज्यू हजुरका गीतहरूले हजुरलाई त हिडायो हिडायो हामीलाई पनि ऊबेलै बच्चैमा हिडायो र जीवन जिउँन सिकायो। जीवन के हो भनेर अर्थ्याउन नसकौँला तर जीवन के हो भन्ने सम्म भएपनि सोँच्न सक्ने बनायो! खुसी लाग्छ हजुरलाई आदर्शको रुपमा लिएर अघि बढिरहदा! यहाँप्रति सदा उच्चसम्मान छ! सलाम छ!
@RajuBc-mv2ycАй бұрын
aaha hjur❤
@HimalSubedivlogАй бұрын
jibanta lala salam
@aitaramkhadka9446Ай бұрын
सलाम जनबादी गायक श्वर सम्राट जीवन दाइ लालसलाम
@reedamchhetri78562 ай бұрын
Eakdam ramro xa song❤
@Samgamgamimingz2 ай бұрын
❤❤❤❤❤❤❤❤
@prativadhakal43872 ай бұрын
Evergreen song
@susmitapoudel-k7c2 ай бұрын
2081 maa tiktokma euta vailay geet gako sunera youtubema herna aako mah chai..❤❤ sarai ramro geet❤❤
@DipakSharma-s6p2 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
@shobhakardhakal47032 ай бұрын
वास्तव मां जीवन सर दुखी नेपाली जनता को लागी आत्म बल dinuhunxha धन्यवाद सर