Myagdi ko baja ati ramro lagxa tra bichcha ko khyali tal nai na bajaune ke ,sahnai dami xa
@INDRAPRASADSUBEDI-nv2nnАй бұрын
मया पैँचो न देउ साइँली छोडी जानिलाई सहनाई अति राम्रो छ
@BhimsenThapa-l5wАй бұрын
Git gaunelai Salam xa
@NabinNepali-cr1neАй бұрын
आहा कती राम्रो मौलिक जाबा अनी बजाउने बादक पनी तेस्तै याक्टिप सम्मान छ सबै टिम लाई😍💕💕❤💃😌
@DurgaGurung-bb4knАй бұрын
ढोलाकी अति राम्रो बजाउनु भ 7:12 यो सनाई पनि अति राम्रो छ यो बाजा टिम धेरै राम्रो छ उठेर बाजाउनु पर्दैन ढोलकी बसैर अनुसासन ले बाजाउद राम्रो देखिन्छ ❤❤❤❤
@INDRAPRASADSUBEDI-nv2nn2 ай бұрын
माइतित्देशको कुकुर प्यारो भन्छन् म्याग्दी को बाजा सुने पछि अन्त को बाजा मन पर्दै पर्दैन।