😢😢बजारमा 100 रुपैया भन्दा कम कुनै तरकारीको भाउ छैन ।किसानलाई 3 4 रुपैयाँ 😭
@MBSMagarRaja1717 Жыл бұрын
होनि हजुर के गर्नु किसान त दुःख गर्ने मात्र हो लुट्ने अरू नै हुन्छ
@indrabahadur2983 Жыл бұрын
Very nice brother
@MBSMagarRaja1717 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@indrabahadur2983 Жыл бұрын
Wow
@MBSMagarRaja1717 Жыл бұрын
Thank u hjr
@chhewanglama5169 Жыл бұрын
गर भाई गर मलाई यो बन्दा कौलि धेरै मन पर्छ मेहनत गरेर राम्रो फलाउनु ल ।
@MBSMagarRaja1717 Жыл бұрын
हस हजुर तपाईँलाई धेरै धेरै धन्यवाद
@samyoklimbu6371 Жыл бұрын
बारीमा कून कून मल लगाउनू हून्छ
@MBSMagarRaja1717 Жыл бұрын
दाना मल अनि चिनी मल गोडी सकेपछि अनि कोपी रोप्दा चाहिँ सुली प्रयोग गर्छुम
@samyoklimbu6371 Жыл бұрын
बारीमा कून कून मल लगाउनू हून्छ भन्दिनू पर्यो
@MBSMagarRaja1717 Жыл бұрын
दाना मल अनि चिनी मल
@minrai6166 Жыл бұрын
Ati ramro kariya suru garnu vayexa badhai xa.
@MBSMagarRaja1717 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@princeraj77736 Жыл бұрын
के गर्ने मेहेनत गर्नु राम्रो त हो ,तर फल फलि सकेपछी बिक्री गर्नै गरो हुन्छ । चितवन को रोडमा किसानहरुले साग सब्जिहरु थुपारेको देख्दा मेहेनत गर्नु पनि नङ मासु गलेर आउँछ । गरो छ हौ ।
@MBSMagarRaja1717 Жыл бұрын
खै गारो छ नेपालमा बजार पाउन तर पनि गरनई पर्यो नटर हामी जस्तो किसान उई बिदेशनई त होनि हैनर हजुर
@pitamberpun4157 Жыл бұрын
Nice work ❤
@MBSMagarRaja1717 Жыл бұрын
Thank u hajurlaii
@themateo5233 Жыл бұрын
Keep it up dai I got recommendation of your video keep posting and improving
@MBSMagarRaja1717 Жыл бұрын
Ok vaiii ma ajhaii aru video pani halne kosis garxu hamilai talim gaupalika bata aayeko hunale arulae pani yeso maile sikeko kuraharu haldeko haii vaii