Пікірлер
@aashadevi9320
@aashadevi9320 3 күн бұрын
😢😢😢😢❤😭❤️❤️❤️❤️😥😥😥😥😥😥🙏🙏🙏🙏🙏
@minabhandari4648
@minabhandari4648 9 күн бұрын
@saruthapa1921
@saruthapa1921 11 күн бұрын
कति हुन्छ तर ब्यक्त गर्न सक्दैनन् उहाले निकालनु भयो 👏🏻👏🏻👏🏻👏🏻👏🏻 12:23
@saruthapa1921
@saruthapa1921 11 күн бұрын
कति हुन्छ तर ब्यक्त गर्न सक्दैनन् उहाले निकालनु भयो 👏🏻👏🏻👏🏻👏🏻👏🏻
@jhalakacharya8196
@jhalakacharya8196 23 күн бұрын
वास्काेटा सरकाे प्रस्तुतिले याे किताब किनौ किनौ भयाे।आजै किनेर पढ्छु।वास्काेटा सरले निर्जीवलाई पनि सजिव वनाउनु हुन्छ।किताब पक्कै राम्राे छ।किन्छु।
@laxmithapa651
@laxmithapa651 23 күн бұрын
पिँजडाको सुगा देवकोटाले लेखेका??
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 24 күн бұрын
कलीयोगले होकि /शस्कार भागीशकेको होकि / घरको मूली थाम नभयरहोकि /केही पुर्खीली बाट आयकोहोकि / आफ्नो कर्मकताले पाएको होकि / वीस्लेशन गरे प्रकट थाहाहुन्छ
@shantapokharel5304
@shantapokharel5304 25 күн бұрын
सलाम छ गाेमा मेडम जयेहाे
@user-eb7ij1ol9x
@user-eb7ij1ol9x 25 күн бұрын
🙏🙏🙏
@user-fm7sf1bb3u
@user-fm7sf1bb3u 26 күн бұрын
RAMRO UCHHA SUBHAKAMANA
@sabinashrestha1413
@sabinashrestha1413 28 күн бұрын
❤❤❤
@chandraadhikari6188
@chandraadhikari6188 Ай бұрын
सलाम छ गोमा दिदी हजुर जस्तो महान ब्यक्तित्व को संघर्ष ले त आखा रसाये।छोरा हरु लाई त्यति शिक्षित बानायेर आफ्नो कर्तव्य पूरा गरेर।उनीहरुको अपहेलित भयेर पनि यति संघर्ष गर्न सक्नु कति महान। केही गर्न नसकी सधैं अपहेलित कै जिन्दगी बिताउने त मानव नै भैयेनछ।
@user-uo2yk2nd5v
@user-uo2yk2nd5v Ай бұрын
Salam x napalki chalimatalae
@shovakhadka7896
@shovakhadka7896 Ай бұрын
गोमा फाउन्डेसन की अध्यक्ष गोमा दिदी ले आफु ५३ बर्ष को उमेर अध्ययन को सुरूवात गरी अहिले ७ कक्षा मा अध्ययन रत हुनुहुदोरहेछ। वहाँ सारै मिहिनेती हिम्मत वाली नारी हुनुहुन्छ। र अहिले आफ्नो जिवन को भोगाई भिर को बाटो नामक पुस्तक लेखि पुस्तक प्रकाशित गरी पुस्तक बिमोचन गर्नु भएको मा वहाँलाई धेरै धेरै बधाई छ। 👍👍🌹🌹