Пікірлер
@raibishwa
@raibishwa 18 сағат бұрын
रोड सेफ्टीको कुरा गर्दा, यता युरोप तिर सार्वजनीक सवारीमा राज्यको १००% लगानी हुन्छ वा नभए पनी पूर्णरुपमा नियमन गरेको हुन्छ । तेही भएर दुर्घटना एकदमै कम हुन्छ। नेपालको सन्दर्भमा सार्वजनीक सवारीमा राज्यको लग्गनी सुन्य छ भने नियमनको अवस्था पनी अत्यन्तै फितलो छ। ब्यापारीहरुले कर्मचारी, नेता र मंत्रीहरुलाइ प्रभाव पारी सिन्डिकेटको भरमा अत्यन्तै पुरानो र जर्जर यातायातको साधनहरु चलाई राछन। उनीहरुले पुलिस र प्रसासनलाई त झन् नियेमित रुपमै भेटी बुझाउछन भन्ने आरोप पनि छ । त्यसरी नै उनीहरुले थोरै तलब दिएर कम तालीम र अनुभव भएका चालकहरुलाई परीचालन गरी रहेका छन्। यो मामलामा राज्यको झन् ठुलो कमजोरी छ। सडकको अवस्था अत्यंत कम्जोर हुनुको साथै अनुगमन र नियमनको प्रभावकारी कार्यन्वयन छैन। भेटी पाए पछी जस्तो सुकै गल्ती गर्नेलाई पनि कारवाही गरीदैन। यो अवस्था सुधार गर्न राज्यले सार्वजनीक सवारीमा लगानी गर्नुका साथै अनुगमन र नियमनलाई कठोरता पुर्वक कार्यान्वयन गर्न जरुरी छ।
@cadence_wav2423
@cadence_wav2423 Күн бұрын
Hawa , the openings at the grill aren’t for aerodynamics , it’s for bigger wind intake to cool the engine through the radiator ; how did u become manager it u don’t even know this ; pathetic
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy Күн бұрын
नमन गर्दछु हजुर! साह्रै राम्रो संवाद।।। नेपाल राष्ट्रको जय जय होस् हजुर।
@KailashKoiral
@KailashKoiral Күн бұрын
by Design BP highway was heavily fundamentally flawed . जापानका इञ्जिनियरिङ का विद्यार्थि ले Practical OJT गरेको सड़क हो । भ्रम नछरम विज्ञहरु भनाउँदा ले
@kumarkumarsampang4470
@kumarkumarsampang4470 Күн бұрын
चाइनिज बाइक काे मेन समस्या भनेको सामान । नपाउने । अनि अलिक साल पछि । कम्पनी नै नरहनेे । यामाहा ,हाेन्डा , बजाज अनि हिराे कम्पनी जस्तै । सधैं रहि रहने अनि समान जहा पनि पाउने हाे भने । बाइक राम्रो छ ।
@amitpoudel9479
@amitpoudel9479 Күн бұрын
eia ra iee li bakbash bhani projet menager haru ko kaaran ho
@roopnarayanpradhan-lalitap6302
@roopnarayanpradhan-lalitap6302 Күн бұрын
एका थरी जातीलाइ सबै “हिन्दु” हरुको महान चाड ।
@tamang95
@tamang95 2 күн бұрын
फोरलेनको स्काई ब्रिज बनाउन मिल्ने पैसा यस्ता फटाहा इन्जिनियर र नेता मिलेर भ्रष्टचार गरेर यो अबस्था आएको हो। यो बगेको प्रया ठाउंमा स्काई ब्रिज बनाउन पर्थ्यो।फटाहा इन्जिनियरहरुको गलत Estimates ले यो भएको हो।
@roopnarayanpradhan-lalitap6302
@roopnarayanpradhan-lalitap6302 2 күн бұрын
टिप्पणी लेख्नेहरु मा भुईंफुट्टे ईन्जिनियर बढि देखिय । वास्तवमा यो डिस्कोर्स अति राम्रो र उपयुक्त छ ! र दुबै विज्ञ हुन कुनै गफाडि नेता होइनन ।
@jiwanrai4164
@jiwanrai4164 2 күн бұрын
जगमान गुरुङ भनेको अस्ली बहुनको खुननस्लको नै हो ।
@gurung716
@gurung716 3 күн бұрын
Thank you, Dr. surya saab, for your awareness, and we appreciate your hard work and sincere interest in the development and infrastructure of nepal. We need your vision to be continuous. This programme. Note: this situation nepali intellectual are totally falure shameful, professor dr intellectual vanxa 9 pass gareko oli prachand deuba to analysis garer basxa don't waste your intelligent with such idiots leader learn with kulman,ruit, mahabir................
@VikasSingh-j5k
@VikasSingh-j5k 3 күн бұрын
आदर्शवादी कुरा मात्र नगरौँ, श्रीमानद्वय। विदेश जानु practically केका लागी हो? मेरो बिचारमा - आफ्नो क्षमता अनुसारको पसिनाको मुल्य बिना चाप्लुसीको पाउनु हो नि।
@Kubotahonda5
@Kubotahonda5 3 күн бұрын
जापान सरकारको JICA 🎌ले २० बर्ष लगाएर अनुदान सहयोगमा निर्माण गरिदिएको यो भब्य गुणस्तरीय नेपाल कै सबैभन्दा उत्कृष्ट सडक थियो, तर प्राकृतिक बिपत्ति ले लगिदियो , मन दुखेर आँउछ 😢। अब यो सडक नेपाल सरकार ले त १००% बनाउदैन र सक्दैन पनि , त्यसैले जुनसुकै सरकार ले भएपनि फेरि कसरी हुन्छ JICA 🎌 सँग पुन निर्माण गरिदिन बिनम्र अनुरोध गर्नुपर्छ। जापानी हरू को ईन्जिनियरिङ् सँग नेपाली नक्कली ईन्जिनिय हरू ले खोट नलगाएको नै राम्रो। जापान सरकार छिटो भन्दा छिटो फेरि पुन निर्माण गरिदिनु होला, सबै नेपाली हरू को बिनम्र अनुरोध छ 🙏🙏🎌🎌❤
@maheshworbhandari2459
@maheshworbhandari2459 3 күн бұрын
नेपाल मात शुरूङमार्गनै ठिकहुन्छ ।
@chatrashreta8440
@chatrashreta8440 3 күн бұрын
धन्यवाद दुवै विद्वानमा❤❤ यस्ता वौद्धिक व्यक्तित्वलाई बोलाइ नेपाली समाजलाई अगाडि बढाउन। नया तथा नविकरण सवारी चालक अनुमतिपत्र ट्राफिक प्रहरीलाई दिऊ। ट्राफिक प्रहरीले केही समय क्लास लिएर दिने व्यवस्था गरौ❤❤❤❤
@ABCDEFGHIJK444
@ABCDEFGHIJK444 3 күн бұрын
No he is speaking something wrong in nepal capable compatative engineer must be provided by contractor, that' s why the contractor is eligible to construct the bridge
@razendra2011
@razendra2011 3 күн бұрын
सुन्नका लागि मात्र त राम्रो लाग्यो कार्यक्रम।काल्पनिक आदर्शका कुराहरु प्रशस्तै भए। दुखको कुरा, यथार्थ बिल्कुलै भिन्न छ। दुवै मित्रहरुलाई गम्भीर बिषयको छलफलका लागि धन्यवाद।
@somkattel3760
@somkattel3760 3 күн бұрын
साह्रै खुसी लाग्यो समसामयिक विषयमा छलफल गर्न आयोजित कार्यक्रममा सहभागी हुने दुवै व्यक्तित्वहरु प्रति
@anushmalifestyles3466
@anushmalifestyles3466 3 күн бұрын
जति नै विज्ञ भएपनि डाेनरले डलरमा तलव खाएपछि उसले जे भन्याे जस्ताे भन्याे त्यस्तै गर्ने हुन।नेपाल र नेपाली भांड जाए भन्ने साेच हावी छ।नेपाल विगारेकै नजानेका नवुझेका साेझासिधा र अनपढले हैन।यस्तै स्वघाेषित विज्ञ विशेषज्ञ पढेका जानेका देखेका वुझेकाले नै हाे नेपाल विगारेकाे
@krishnaaryal1348
@krishnaaryal1348 3 күн бұрын
इमान्दार इन्जिनियर को खडेरी।
@arjunchhetri4353
@arjunchhetri4353 3 күн бұрын
काठमाडौं आउने जाने बाटोमा अबरोध राेक्न छेक्न हुननदिन हाे भन्ने तपाईंको भनाइ सित सहमत हुन सकियन, यहि भनाइ सत्य हाे भने थाेर्है खर्च र समयमा राम्रो बाटाे बन्न सक्ने काठमाडौ हेटौंडा राजमार्ग किन बनेन , साेच किन पुगेन ?
@raikeera69
@raikeera69 4 күн бұрын
हौ यस्तो... "विशेषज्ञले-विशेषज्ञलाई" नै जवाफदेही बनाउने कार्यक्रमहरु आउनु पर्यो ! "चोर-नेताको-चोर-कुरो" हेर्दा-सुन्दा-सुन्दा वाक्कै लागिसक्यो भन्या !! 👍️👏🙏
@kumarnarain1953
@kumarnarain1953 2 күн бұрын
😊interesting and concerned discussion Thank
@rakeshshrestha4122
@rakeshshrestha4122 4 күн бұрын
aru kehi hoina guff badi vayo
@pmparajuli
@pmparajuli 4 күн бұрын
Title अनुसारको कुरो कानी भएनछ😊
@narendraawasthi7011
@narendraawasthi7011 4 күн бұрын
respected sir haru❣❣hami bio engineering ma chukayauu jasto lagx sir
@pmparajuli
@pmparajuli 4 күн бұрын
MVTA मा भएको कुरा पनि लागू गर्न नसक्ने आफ्ना जनतालाइ convince गर्न नसक्ने सरकार कस्तो निम्छरो सरकार हो
@pmparajuli
@pmparajuli 4 күн бұрын
The reason is obvious. It is lack of regular inspection, evaluation, monitoring and evaluation of risks. We can’t make risk free road infrastructure, this will either be very expensive or highly cost prohibitive. But we should have probably developed mechanism which can be used to identify risks in priori and implement risk mitigating measures.
@ShreenurendraSingLama
@ShreenurendraSingLama 4 күн бұрын
यस्तो जांठा भतुवा लठुवा पनि ईन्जिनियर रे, सडक बने पछि यस्ता यस्ता सम्मको गाडीहरू पनि हिड्न सक्ला, यति यति गाडी नि गुड्न सक्ला भन्ने अनुमान गर्न न सक्ने नि घान्टा को ईन्जिनियर ,??? यो त कुन चैं पाटीको भाते लठुवा हुनसक्छ है , यो लठुवाले खुब गफ दिदै छ
@tejnathlamichhane2532
@tejnathlamichhane2532 4 күн бұрын
kati chillo ghaseko ho yesto corrupt lai?
@deepinfo9753
@deepinfo9753 4 күн бұрын
Jaba vayoo raati taba budi taati. Bp highway should be tunnel,
@sudenrajbhandari9158
@sudenrajbhandari9158 4 күн бұрын
Sir ta sadak safety ma hunu hudo rai cha, tara tapai haru ko safety ma kaam dekh da ris uthcha, bich bato ma falam ko diver rakh yea ra chucho chucho bhala chai k manchea maar nu banako ho? bhaktapur ma barsenea manchea maar cha sadak divider ma thokiyeara, k eauta battai ra pani vako divider rakh na sakdai na sadak bivag lea? yesta question ta kati chan kati. I am 100 % sure tapai aailea ko cheti hear na ra yeska karan bhuj na janu nai vako china. experience ko kura garnu vayo tara aailea ko current praristhiti k cha tapai lai ramro sanga thaha huna paar nea ho, tara dekhi na
@shibajirai7248
@shibajirai7248 4 күн бұрын
Nepali driver haru le breack lida mero dhaad khuskeko xah bhai k vannu😮
@sudenrajbhandari9158
@sudenrajbhandari9158 4 күн бұрын
ma chai dherai cheti, mathi seran ma vako crusher ra naya bato lea garda vako ho. Crusher ko roda dhunga jati sabai aayo pachi purano khola chopi deda. Aarko pati khola bag yo, tesai lea garda thulo cheti vako ho. Pani dherai par yo tara pani vaanda badi roda dhunga khola ma aauna ma crusher ko thulo haat cha.
@tejnathlamichhane2532
@tejnathlamichhane2532 4 күн бұрын
A complete waste project! Why not alternative route with double lane! Stupid planer more corrupt than corrupt leaders!
@sudarshandhungana7416
@sudarshandhungana7416 4 күн бұрын
सिन्धुली गढी ऐतिहासिक ठाउँ हाे त्यसैले वाटाे जाेडनु ठीकै हाे तर मुलकाेट भन्दा उता निर्जन ठाउँमा वाटाे असजिलो उकालाे वनाएर किन डाँडातिर लगेकाे ? सुनकोसीकाे छेउवाटै लगेकाे भए चालकलाई अलि सजिलाे हुन्थ्यो कि ? प्राविधिक पक्षवाट जानकारी पाईन्छ कि ?
@sarthakdahal6938
@sarthakdahal6938 2 күн бұрын
As majority of highway in Nepal is built along the river banks chance of edge erosion by the river due to heavy silt flow is common.to check this issue construction of block ramp is mandatory, road from hetauda to narayangadh along rapti river also has such ramps
@kedartripathi9101
@kedartripathi9101 4 күн бұрын
त्यो समयमा यो बाटो सिन्धुली क्षेत्रको जुनार वजार एप्रोचको लागी थियो तर यो बाटो कम्प्लिट ट्रान्सपोर्टेसन सुरू गर्यौं ।
@NaveenKumar-cz8kq
@NaveenKumar-cz8kq 4 күн бұрын
५४:२५ नाप्यैा सरोजजी। जिन्दगी कसरी मन्त्रीलाइ पैसा ख्वाउने, कसरी राम्रो ठाउँमा पुग्ने, कसरी कमाउने भनेर लाग्याै। गफ गर्न सबै च्याम्पियन।
@tejnathlamichhane2532
@tejnathlamichhane2532 4 күн бұрын
historically failure and corrupt person sochthe maile yo manche lai. I never know name. Just thought a stupid person who design highway to go capital city as a single lane to secure corruption!
@t01prp6
@t01prp6 2 күн бұрын
नेपालको सडक सुरक्षाको एक्लो इतिहास सरोज सर। Since 1986
@shukadevneupane6524
@shukadevneupane6524 4 күн бұрын
बाटो बनेपछि उद्योग ब्यवसाय बढछन भन्ने मान्यता नदेखिएको बुझियो जसले नेपाली योजनाकारको हैसियत प्रष्ट बनाउछ
@roshanchapagain5335
@roshanchapagain5335 4 күн бұрын
Nalayak aadmi baat dherai
@jeetpun1621
@jeetpun1621 4 күн бұрын
जापान मा Tsunami जान्छ र जसमा जापानी engineering ले काम गर्दैन , किन भने प्राकृतिक आपदा को सामु मानव जहिले पनि असहाय छ | जय नेपाल 🇳🇵
@MaheshBhattarai-m2g
@MaheshBhattarai-m2g 4 күн бұрын
सर हरु footpath न भएको ठाउमा पदयात्ी कसरी सुरिछत िहडने सुझाव पाउ ा
@deep.deep143
@deep.deep143 4 күн бұрын
2020 मा बनाएको बाटो राडा कालमा रथ गुडाउन बनाएको जस्तो छ । फेरि जनताको जग्गा 22 मिटर अधिकरन गरेर बटोको कालोपत्रे नाप्ने हो भने 3 मिटर पनि पुग्न मुस्किल होला जतिसुकै जनताको सम्पाती यतिकै लिने काम चाहि नगर्ने उहाँ भन्नू हुन्छ हामिले ततिधेरै सोचेर बनाएकै होइन रे फेरि यति धेरै नसोचेको दिमाखले 22 मिटर किन लिएको अनि कस्तो इन्जिनियरिङ होला उहाहरुक्को हाम्रो देशको 5 बर्ष अगाडिको कुरा 5 बर्ष पछाडी पनि मिलाउन नसक्ने अरु देशमा 100/200 बर्ष पछाडी सम्म सोचेर बिकाश गरिन्छ हाम्रोमा चाहिँ 5/10 बर्ष पनि नसोची तत्कालको लागि अस्थाइ काम गर्छन हाम्रो सोछ कति कमजोर छ भन्ने कुरा यो बाटो हेर्दा थाहा हुन्छ😏😏
@aslamimagyar6303
@aslamimagyar6303 4 күн бұрын
आइमाईको 10 द्वार हुन्छ 😂😂😂
@Dhondub
@Dhondub 4 күн бұрын
गुरुङ ज्युले हिन्दु ग्रन्थ जसरी बौद्ध ग्रन्थ पढ्नुपर्ने थियो।काम बिगारे बुढोले
@oppressedbutantagonist9227
@oppressedbutantagonist9227 4 күн бұрын
अब बिस्तारै पहाडे हिन्दुको मात्रै हुदैछ ल बुढा । मर्नु अगाडि तिम्रा त्यो रहर पूरा गर्दिन्छौं ।
@krishnarajhamal2319
@krishnarajhamal2319 4 күн бұрын
असली नेपाली संस्कृति बुझेको‌ मानिस।
@bidurregmi2723
@bidurregmi2723 4 күн бұрын
Asur ko kunai jaat hudaina. Raman brahman vayera pani asur thiyo, adibasi lai asur vannu dharma sangat vayena.
@tbpun8699
@tbpun8699 4 күн бұрын
दसै मनाएपनि बलि हिंसालाई प्राथमिकता नदिएर अहिंसा र शान्तिको सन्देश दिनुभएको भए राम्रो हुनेथियो !
@meenakshirana6586
@meenakshirana6586 4 күн бұрын
Wow! Dr.Tina what a great insight of our Dashain festival. 💕
@premchandrajha-g6f
@premchandrajha-g6f 5 күн бұрын
Thanks to Shilapatra and Surya Sir.