Kam chor garne yusuko nambat thakne ani hunx kam krodparx
@surajshrestha66759 сағат бұрын
Khota, Where gone U R Buddhi
@surajshrestha66759 сағат бұрын
Dhadi k bolya ???
@AryanThapa-e5f10 сағат бұрын
right 🤙hjr
@SapanaGupta-mr7fg11 сағат бұрын
🎉🎉🎉
@RaiKeziah15 сағат бұрын
O vai asthi bata yestho kina boll xawo vai thie me nai ho varam vai
@mohanrai444121 сағат бұрын
Yo bolne manxe thikxaina
@AmberSunuwar-d1lКүн бұрын
यसरी दोष लगाउने ब्यक्ति ले बाइबल पढ्दैनन्।
@RameshGajmer-f3pКүн бұрын
Teivayera hajur le 5 barsha samma bible college gardinu vayecha mero lagi 😅
@AmberSunuwar-d1lКүн бұрын
Yesu khrist kama Pani bajebul bata but nikalx bhanera pharisiharule Pani bhaneka thiye
@glorymabu3562Күн бұрын
अरु को बारे मा को झूठो को सत्य भनेर मजाले कोठा मा बसेर माईक अगाडी बोल्नू हुदैछ यो कुराको न्याय परमेश्वरले गर्नु हुनेछ बाइबल मा लेखेको छ याकुब 3-1 भाई हो तिमीहरुमध्ये धेरैजना शिक्षक नहोऔ किन कि तिमीहरु जान्दछौ हामीहरुको न्याय झन कड़ा कड़ी को साथ हूने छ ,यूट्यूब बाट कोठा मा बसेर मानीसहरु लाई शिक्षा दिनु धेरै सजिलो भएको छ आजकलको गरुबा हरु लाई ,हजुर पनि गरुबा हो भने हजुरले कति आत्माहरु प्रभु मा बचाऊनु भयो कती बिरामी मानिसहरु लाई निको पारी सक्क्नू भयो ?
@MandiraChaudhary-w7jКүн бұрын
Halleluyah❤❤❤❤
@sushiltamang9428Күн бұрын
Harek wakyaharu yesumashi kendrit chhan.
@sheelarana2437Күн бұрын
We all christanity united and support him.
@harkabahadursyangtan55232 күн бұрын
सर तपाईं प्रेरित हुनुहुन्छ कि अन्धाे भत्ता यदि तपाईं प्रेरित हाेभने अरुको खुट्टातान्नु् गलत हो 🙏🙋♂️
@kulmantamang71702 күн бұрын
जो जस् सँग पवित्र आत्मा छ उसले कसैको विरोध गर्दैन , यदि उस भित्र पवित्र आत्मा छैन भने अरुको विरोध गर्न तम्सीहल्छ.......! एत्ती मात्र बुझ्नु यो भन्दा बेसी नबुझ्नु
@tamangtamang26632 күн бұрын
जयमसिह सम्पूर्ण विश्वासि जनहरुमा।जसले पिता, पुत्र र पवित्र आत्माको आराधना गर्छ र येशुको नाउँमा उसको जिवनद्वारा भएर आश्चर्य कर्म हुन्छ भने त्यो सत्य र साँचो सेवक हो। अरुको डाहा गर्ने, बिरोध गर्ने,कुरा काट्ने,विश्वासि जनहरूमा फूट ल्याउने सबै न्यायमा पर्नेछन्। अरुको जज् नगर्नु तर आफुले के गर्दै छाैँ आफुलै जाचाैँ।
@yesutamang93992 күн бұрын
पवित्र आत्माको कामलाई विरोध नगर्नु होला। पवित्र आत्माको शक्तिमा सेवाकाई गरुम।खाली टाउको मात्रै ठूलो बनाएर सेवाकाई नगरुम। प्रभले ठूलो हृदयको बिश्वास गर्ने बेक्तिलाई खोज्नु हुन्छ । टाउको मात्रै ठूलो भएको विश्वासीहरूलाई होइन ।
@BorsPlayz2 күн бұрын
हावा नबोल भाइ। म पनि क्रीस्चियन विस्वासी हो। तर मलाई धेरै ठिक भएको छ। अरु के भनौं
@SantaGharti-r9t2 күн бұрын
आफुले गर्न सकदैन अर्का ले गरेको खेदो खन्न मात्र आउछ पहिले आफु ले गरेर देखा त्यस पछी भन ?
पवित्र आत्माको खिलाफ बोल्नेलाई त क्षमा नहुने भने शिक्षा दिनु भएको छ झूटा शिक्षा दिख हसियार बस भनी पटक पटक चेतवानी दिनु भएको छ / स्वयंम प्रभू येशूख्रिष्टले❤
@PradeepBishwakarma-x4l3 күн бұрын
Ramesji pahile aafai pahila bisswasi bannuhos Ani bisswas lagchha netako boli na bolnuhos
@ruplallama55983 күн бұрын
Nepal ma dolary vanny vanai yesto gadhar harulay gardha ho karan permeswarko miracle kamlai paisa wa dolar thapara biroth gardha
@shivachhetri34833 күн бұрын
🤨🤨😖😖😡😡😡😡
@shivachhetri34833 күн бұрын
Tapai ko jasto sasta ley khuwauni hoena
@shivachhetri34833 күн бұрын
Parmeswor ma sambhab x hajur
@shivachhetri34833 күн бұрын
Malai tapai ko Phone number dinu ta tapai ley kina garna saknu vayanata 1 hour pray garna saknu hunna parmeswor ko jan lai ghut vanney
@shivachhetri34833 күн бұрын
Ya name ko pasto Ramesh Gajmer jeu parmeswor ma khe asambhab xena tapai haru jasto pasto ley garda ho nepal ko christian jagat ma tachadmachad
@beautyfullchanel77993 күн бұрын
Yo manxe ps hora?
@sangatitv3 күн бұрын
बिरोधै गरेर भााइरल हुन खोजेका हुन की कसो
@karunarai82563 күн бұрын
Aafulai nai sabaivanda Janne thanuu vako hoki
@AashishChalise-d3t3 күн бұрын
झुठा शिक्षा ले सन्सार भरिरहेको छ।पाप छेमा र उद्दार को कुरा त एउटा पनि सुनिदैन।पाप छमा भयो भने मानिस निको भएन भने पनि उस्ले प्रभु लाई पच्छ्याउछ अन्तिम सम्म।
@sirjanagurung63613 күн бұрын
Hajur sahi ho vane bajendar singh ko birod garne thiyan yahi hajur ko kura bat thaha hunx
@sirjanagurung63613 күн бұрын
Nepali ta aruko birod gardai ma thik x kasari parfekt hun sakx ta
@sirjanagurung63613 күн бұрын
Saknu hunx vane hajur le garera dekhaunu hajur ko paxi lakhau vid lagne x sakdain vane aru ko birod garne kam nagarnus hajur
@pabitramagar23543 күн бұрын
Yo paster होकी मास्टर हो एउटा ख्रीष्टियन भएर अर्को ख्रीष्टियन लाई विरोध गर्छस्।तँलाई थाहा छैन प्रभुले मानिसद्वारा बोल्नुहुन्छ भनेर
@samirrimal7283 күн бұрын
वचनले भनेझै, हो भने हो अनि होइन भने होइन हुनुपर्छ । बजेन्द्रको शिक्षा झुटो हो र बाइबलिय होइन भन्नू के पाप हो?
@pabitramagar23543 күн бұрын
@samirrimal728 भनेपछि तपाईंहरू पवित्र आत्मा लाई मान्नु हुन्न रैछ भन्ने बुझियो
@jayprakashale43793 күн бұрын
100% , गलात हो दाई बजेन्दर सिँह झूटा अगमवक्त हो
@shortflims21653 күн бұрын
Matthew 19:26: "With men this is impossible, but with God all things are possible" Mark 10:27: "With men it is impossible, but not with God" Luke 1:37: "With God nothing will be impossible"
@shortflims21653 күн бұрын
मत्ती 19:26 येशूले तिनीहरूमाथि दृष्टि लगाई भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ।”🙏✝️❤️
@rocksalvation19253 күн бұрын
केही अन्धभक्त इसाइभनाउदा हरुकाे याे चर्तिकला ले गरदा वचनबाट सहि शिक्षा र स्वस्थ बिस्वास बाट निकै टाडा इसाइ धामि झाक्रि हरुतिर झुम्मिएका छन । याे बिडम्बना हाे 👈️