Mata sanba le gol handa bangali kt ko hatma gol lageko pani refree le dekhena ta. Ani kaha bata jitchha nepal le.
@hemantlamichane394813 күн бұрын
गोल किपर नानी ले गोल हान्दा किपर नानी ले छेक्दा पोल मा ठोक्किएर गोल हुनु ठिकै हो तर गोल पोस्ट नजिक आएको बल लाई झम्टनु जानु बिचार गर्नु पर्ने तेहिँ निर चुक्यो मेरो बिचारमा मेरो बिचार गल्ती भए माफी पाउँ जय नेपाल खेल सारै नै राम्रो थियो ॐ शान्ति ॐ हे पशुपतिनाथ रक्षा गरुन् फलोसॐफुलोस शुभकामना छ। 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@GunaramGurung13 күн бұрын
गोल किपर फेरिरहुनु नै गल्ती हो
@BimochaGuruung13 күн бұрын
Mero bichar ma nepali keper dd ko khai galti xaina chakna paryash gareaiko ho ta
@BindaGhimire-j9f13 күн бұрын
Ani goal dekhai dakhai hanxan ta goal bhaneko ta mistakelay hune tw ho ni
@prakashshrestha-of8lb13 күн бұрын
Big congratulations to Nepal .
@jayaprakashchaudhary148013 күн бұрын
भिडियोमा जे भनुभएको छ त्यो कुरा एकदम सही हो, मैले पनि नेपालको कमजोरी देखेको यही नै हो, मैले बुझे अनुसार भिडियो बनाउनु भएको छ एउटा सानो गल्तीले हामी चुक्न पुग्यौं । जे जस्तो भए पनि खेलाडी हरु मिहिनेतका साथ खेले अगामी दिनमा अझै राम्रो गर्दै जाउन सम्पूर्ण टीमलाई धेरै धेरै शुभकामना छ ❤❤।
@mahatopunam-m9c13 күн бұрын
goolkeeper ko hight 6in air ball sagadina hight goolkeeper kojanu para6
@jillaptheeng342614 күн бұрын
अमिसा होइनन् एन्जिलाको १००% गल्ती छ ।
@tsrana531514 күн бұрын
टीम धेरै राम्रो स्तरकै छ , टिम , म्यानिजर कोच सबैको योगदानको सम्मान गर्नै पर्छ तर फाइनलको दिन बिशेष रणनीति नभएकै हो ! After all , we are proud and support the team !
कुनै एकको गल्तीले नेपाली टिम हारेको होईन।मेरो हेराईमा फाइनल खेलमा बिपक्षी टिमको 90 मिनट राम्रो खेलेको देखियो। नेपाली टिम कही पनि आफ्नै स्वभाविक खेल खेलेको थिएन।खेल हो हारजित हुन्छ।दुख चाहिँ आफ्नै मैदान हारदाको हो।
@rkbchannel978414 күн бұрын
खेलमा हार जित त हुन्छ तर फाइनलमा १२, १२ चोटि पुगेर सेकेण्ड भैरहनु अलिक खल्लो लाग्ने कुरा हो । हुन त यो फाइनल हार्नुको प्रमुख कारण सबै थोक साम्बा सोचियो कि जस्तो लाग्छ । बिपक्षीका २ तीन जना डिफेण्डर उनलाई चेपेर बसिराखेको थाहा हुदा हुदै पनि हरेक चोटि उसैको लागी खेलाडीहरुले पास निकालिरहे तर पोस्ट नजिक पुगेका अमिसा वा सबिता अनि रश्मिलाई खेलाडीहरुले देखिरहेका थिएनन् । मलाई लागेको अर्को कुरा रेखाको दम्भ र चाडै आक्रोशित हुने बानी पनि हो । उनले आफु भन्दा माथी टिम र देशलाई राखेर खेल्नु पर्थ्यो । पहिलो पहेलो कार्ड खाए पछि दोस्रो कार्डबाट होसियार हुनुपर्थ्यो । कोचले तयार पारेको रणनिति रेखाले Redcard पाएसंगै कम्जोर बन्न पुग्यो । त्यसैको फस्वरुप यसपाली पनि जीतबाट हामी टाढा नै रहेयौ । कोचले अन्तिम मिनेट तिर खेलाडी परिवर्तनको सट्ट धर्य गरेको भए हुन्थ्यो, यो चाहि मलाई लागेको कुरा मात्र हो । अहिले U 17 महिला बिश्वकप चलिरहेको छ त्यो खेल हेरेर थाहा लाग्छ कि हामीले बिश्वकप खेल्न अझै धेरै मेहनतको अवश्यक छ । यो २०२७ वा त्यसको चार बर्ष पछि पनि सम्भव छैन । बिशेष सरकारी तवरबाट नै खेल र खेलाडीको बिषयमा गम्भिर भएर सोच्ने बेला भएको छ र उनीहरुको सेवासुबिधामा कडाईका साथ लागु गर्ने बेला भएको छ । अनि युरोपियन कोचहरु लामो समयवधीको लागी भित्र्याउनु पर्छ कि जस्तो लाग्छ, बिश्वकप र एसियन कपको तयारी गर्दै । साफ पो जितेनौ, सायद अन्य टुनामेण्टहरुका ट्रफिले हामीलाई पर्खिरहेका छन कि ! Love & support Nepali Women's Football Team
@laxmangrg58914 күн бұрын
Goal keeppar vayar. Kheladi vanda aagadi. Aayara baasne. Paxaadi vaideko vaya goal keeppar. Goal hunthiyana /. Haari haalyo Next. Time. K ho k ho Nepali playearsle. Men to men. Chack nagarera ho haareko. Nepalle /. Joden saga pani plantyma aayuta ball narokeko tumbale. Men vaneko. Ball daya. Baya. Rokna saknuparyo. Keepparle. Aani ko ho yo keeppara. Face ball ta joolleni saki haalxani rookna
@laxmangrg58914 күн бұрын
Kina ho. Jaileni Tumba mattra goal keeper rakkxa Anjana rana xa ta kasto khhalko coach ho /
@laxmangrg58914 күн бұрын
Nepalko goal keeper. Change garna paarne ho anjan rana magar baini rakhhna parneho coachle final game ma
@balthapa573414 күн бұрын
Anjana hunu prne keeper .
@Gurung_pramesh.714 күн бұрын
तिम्रो टाउको आखा फुटेको थियोे तिम्रो ???अनु बस्नेतको गल्तीले गोल खाएको हो
@nathanlepcha760214 күн бұрын
Nepali cheli haru sahi talmel sanga kheli raheko bela player Cheng garnu hune thiena. Ani arko bhul goalkeeper post dekhi D ko cheu samma pugeko le pratidwandi lai goal garnu mauka payo.
@deepakkc213514 күн бұрын
Kheladi Lai change garnu nai har ko main reason ho jasto lagcha
@bhaktashakya241414 күн бұрын
it is okay, next time. Our Cheli did well and sometime happen..
@xxxexegod236514 күн бұрын
Galti kaseiko hoena bad lack matra ho indiako panouti harkat hamro kharav time kehixeina jit hamrei ho
@ramjighale84514 күн бұрын
हार्नु थियो हार्यो , हार को कारण 1 - फ्री किक हांन्दा लडनु र किपर ले सहि पन्चिङ न गर्नु ,
@Utsahgamer14 күн бұрын
Kheladiharule sabaile ramro khelnubho nachahine kuraharu garer ghauma nuna chharkane kaam nagarnu.
@TilbdrShrestha-g3t14 күн бұрын
सेकेन्ड हाफ मागोल किपर चेन्ज गर्नु पर्थो
@tekchhetri144514 күн бұрын
Bachaune kosis gareki hun bal mistake bhayo hundai raksha.
@Jitbahadurrai-f5s14 күн бұрын
म त गोल किपर को नै हल्ति देख्वु लाटो नजरले किन भने पहिलो गोलमा पनि गल्ति छ।शरिरलाई क्रस डाइफ गर्नु पर्ने उसले खुट्टाले हान्न खोज्यो दोस्रो दुबैहातले थ्रो गर्नु पर्ने एक हातले गर्यो जेभो भैगयो ठिकै छ
@Ajaythapa32914 күн бұрын
Gool keeper Cheng garnu parxa abo
@ChintaManiChaudhary-s1c14 күн бұрын
Anjana ji Lai gol kipar ma na rakhanu Le har behornu pareko ho
@BimochaGuruung13 күн бұрын
Hoina hola praysh ta garaiko ho ta chakna lai thaye Mathi ball pani ta code mai aako tiyo ni yha kipper ko kunai galti xaina
@kedemsunil14 күн бұрын
बाहिरि हेर्दा जति मज्जा हुन्छ मैदान मा खेल्न त्यति सजलो छैना तर किप्पर ले गल्ति गरेको हो ल तर क्रस गर्दा किप्पर ले क्रश गर्यो भनेर झुक्यो अनि पोजिसन मा थियेना क्रश गर्नु दिनु नै गल्ति खेलाडिको अलि अलि कम्जोरि तर पनि राम्रो खेल्यो भाग्यले गोल भयो जित्यो नि एक जना त हार्नु पर्यो
@DelowarHossain-jf5yj14 күн бұрын
ঘরের মাঠে ট্রফি হাতছাড়া হওয়ার বেদনা যে কতখানি তা আমরা বাঙ্গালীদের চেয়েও বেশি আর কে বুঝে? ক্রিকেটে আমরা একাধিকবার ফাইনালে গিয়েও ঘরের মাঠে পরাজিত হয়েছি। নেপালি বন্ধুদের বলবো খেলায় জয় পরাজয় থাকে অত বেশি আপসেট হওয়ার কিছু নেই। এবার হয়নি নিশ্চয় পরের বার আরো ভালো করবে। নেপালও অসম্ভব ভালো খেলেছে, বিশেষ করে তোমাদের 'সাম্বা' ছিল আমাদের ভয়ের কারণ । মেয়েটা অসম্ভব ভালো খেলে।
@arjunchhetri435314 күн бұрын
नेपालि चेलिहरुले राम्रो खेल्नु भएको छ । कसैको मन रुवाउने किसिमको शव्द नआवोस !
@khemyakha175314 күн бұрын
Kipar le hare Muji khate sala kheladi lag vairako thiyo sala khate Muji bahunbad
@SingtanSunilLama14 күн бұрын
Jo khelne kheladi le nai bool sender catauna sakina aba gol keeper lai dos lagau chha tetoro hai kona mă haneko bool Nepal KT keeper kunjaele sev garchha la leră auta mo pani heram dhana gol keeper le tetoro bool chheker 2 gol le prăjit vayo gol keeper Ali kamjor pareko vaye darjan khantyo aba khel daina timi haru sap Jana gaye ra khetma alu ropda hunchha 👎👎👎👎