ग्रामीण परिवेशमा आधारित यो सुन्दर भिडियो हेर्दा बर्षा जी र संजोक जीले कतै फिल्ममा नै खेलेको हो कि जस्तो लाग्छ। सरल जीवन कत्तिको महत्वपूर्ण हुन्छ भन्ने कुरा पनि यसले दर्साउँछ। बर्षा जी र संजोक जीको सरलपनलाई पनि सलाम नै गर्नु पर्छ। सबैको जय होस ❤❤
@janakkc466111 ай бұрын
बर्षा जी र संजोक जीको सुन्दर जोडी भगवानको अनुपम उपहार हो। यो जोडीको दामपत्य जीवन सँधै अनमोल र सुन्दर रहिरहोस ❤❤
@janakkc466111 ай бұрын
आफ्नो पुर्ख्यौली थलो कति महत्वपूर्ण हुँदो रहेछ भन्ने कुरा बर्षाजीको यो यात्राले देखाउँछ। बास्तवमा जीवनको खास सुखको अनुभूति भनेको यही नै हो। आज केहि हद सम्म भएपनि यातायातको सुबिधा पुगेको अवस्थामा त यति कठिनाइको सामना गर्नु पर्ने अवस्था छ भने बिगतका दिनहरु कति कष्टकर थिए होलान भन्ने कुरा सोझै अनुमान गर्न सकिन्छ। तर पनि त्यो बेलाको जीवन तनावमुक्त र छुट्टै आनन्दको थियो। ग्रामीण जीवनको संघर्षमय गाथा अझ पनि ताजा नै रहेको छ। यस्तै अनुभवले नै जीवनलाई पोख्त बनाउने हो। बर्षा जी लगायत सबैको जय होस।
@tulsidarai9801 Жыл бұрын
Nice
@rajendrabhandari2179 Жыл бұрын
Yesto milne Jodi Ko Pani divorce vako ho ra ? 😳😳
@salishapathak7578 Жыл бұрын
Did e
@muwahamal-cr2um Жыл бұрын
Nice
@laxmeechannel9981 Жыл бұрын
Miss Raut Mrs Koiralako birthday vannuparne 😂New vlog hern aatu x hai Barshako koirala 😮Hmro sanjog uncle 🇳🇵