Salute xa kulaman sir lai🙏 Yo deshko dhamira chorharulai jasari bhaye pani nachodnu hola
@nitaraut371051 минут бұрын
जनतालाई चही १८ घन्ट लोडसेडिन्ड गर्ने र डिजेल बेच्ने बार्षिक ६ अर्ब भारत नेपाल रुपैया पठाउने, आफुहरु चही ३ घन्टा लोडसेडिङ गर्ने र बिजुली १५ घन्टा बाल्ने अहिले चही बिजुली न तिर्नु भन्न मिल्छ, जसरी पनि ठूला उधोगपति ब्यपारिले बिजुली पैसा तिर्नु नै पर्छ, २१ अरब भनेको कम हो र, यदि यी बिजुलिको पैसा न तिर्ने हो भने नेपालको बिजुली माथी आर्थिक मन्दी लगाएर टाट पल्टाएर खोजेको छ, तेस पछि फेरि ब्यपारी र सरकार मिलेर लोडसेडिङ लगाउन पनि सक्छ! बिजुली पैसा न तिर्नु जेल साम्म न छोडनु होला कुल मान सर! जय कुलमान 🙏🙏🙏🙏🇳🇵
@Dinesh-jn5xi52 минут бұрын
प्राधिकरणले बिल मासिक दिने कि ३ बर्षमा दिने हो अनि .... मिलिमतो गरेर पैसा हजम गर्ने कर्मचारी पत्तो किन नलाएको???
@lokbahadurpun348752 минут бұрын
Chor nai chor vako desma bichara kulman le k garnu sakxa ra.
@surajrai518852 минут бұрын
सबै ब्यापारीको मुखुण्डो पहिरिएको नकापधारी ठग बिचौलियाहरु कुलमानले भनेको मान???????
@tejnathlamichhane253253 минут бұрын
थुक्क के पी ग्यांग !
@user-nd4vz7mi6d53 минут бұрын
महान् सपुतलाई सैल्यूट छ।
@indragurung556153 минут бұрын
बल्ल ठिक गरे। जय कुनमान जी
@ajjoshi923253 минут бұрын
The money collected is not going to Kulman's pockets. Whereas the billions if not collected will go to the pockets of our very corrupt politicians, their pimps and jail worthy so called businessmen.
@tilakshrestha257358 минут бұрын
Kulman for PM. Hope, he would serves justice all these corrupt politicians.
@manjurijal581159 минут бұрын
यि डाकाहरु कसैलाइ पनि नछोड्नुहोस् कुलमान सर नत्र जनतासँग नि महसुल लिन पाइदैन
@jaygurung2156Сағат бұрын
Sala chor kukur party haru lai eka ek janma jel ma halne parchha ( kulman ju)
@Samyogikanchha1986Сағат бұрын
rip k.p oli
@purnabandhanСағат бұрын
कुलमानले बरू जागिर छोड्छन् तर रकम मिनाह गर्नै सक्दैनन् ।
@Samyogikanchha1986Сағат бұрын
नछाड्नु होला यी चोरहरुले देश कँगाल बनाउन लाग्यो,,,सलाम छ कुलमान दाई🙏🙏🙏
@Samyogikanchha1986Сағат бұрын
Hats off kulman dai🙏🙏🙏
@Nar6007Сағат бұрын
कुलमान जी सहि बोल्नु भएको छ।असुली गर्ने भनेको लाईन काट्नु हो अरु उपाय छैन। संसार भरी यहि नियम छ। उद्योग खोल्ने फाइदा आफू लिने बिद्युत प्रयोग गरेको पैसा नतिर्ने। यो त सिधै बेइमानी भएन र? समयमा नतिर्नेलाई जरिवाना त साधारण जनताले पनि तिरि रहेका छन। लाज पनि छैन उल्टै सामुहिक रुपमा एकजूट भएर कुल मान लाई सिध्याउन प्रधान मन्त्र गुहार्ने? बक्यौता तिर्नु पर्छ नत्र उद्योग बन्द गर।
@himghale6332Сағат бұрын
यदि सरकारले उध्योगको बिजुली महसुल मिनाहा गर्यो भने हामी जनता उपभोक्ताले पनि सामान नियुनम छुट पाउनु पर्छ ??