वडानम्बर 14 को समस्या नै लुकाइयो तम्घास देखि इन्द्रेगौडा सम्मको सुविधासम्पन्न मोटरवाटो बनाउनुपर्यो अनि पर्यटनको प्रवर्धन बढ्दै जान्छ शिक्षा,स्वास्थ्य,कृषि,रोजगार केहिपनि छैन १४ नम्बरमा। त्यति राम्रो चौपारी थियो तम्घासमा 3D पार्क बनाएर बालुवामा पानी खन्याउनुभन्दा त्यो बजेट अरुकुनै ठाउमा लगानी गर्न सकिदैनथ्यो??? अनि यत्रो ठूलो डकुमेन्ट्री बनाउनुको कुनै अर्थ रहदैन।।