Oho biralo miss you , Kati ramro Laxmi gai❤i miss my home
@KillerbunnYT17 күн бұрын
❤❤
@sagarpandey932217 күн бұрын
❤
@abishkargautam33320 күн бұрын
सुन्दर लेखन र वाचन।
@swostikapoudel316720 күн бұрын
So good gitu didi❤
@bookandlifeofGG10 күн бұрын
Nanu ❤❤❤
@aakarshantimilsina22 күн бұрын
यो सुनिरहदा पात्रका हरेक अनुभूति सँगै बगिरहेको थिए। आफू पनि त्यही बस कुरेको जस्तो भान भैरहेको थियो। उनका मनमा उठेका प्रश्नहरु, आएका भावनाहरु, किन किन आफ्नै मनकै कुराहरू भनेका झै लाग्दै थियो। विषय सामान्य देखिए पनि, यो अनुभूतिले धेरै नारीको कथा व्यथा त देखाएको छ नै, एक माध्यम वर्गीय परिवारमा हुर्केका हामी आम मानिसको बाध्यता पनि बडो गज्जब तरिकाले प्रस्तुत गरिएको छ।पात्र, कथा अनि कथालाई आत्मा दिने मीठो स्वर सुनीरहदा घरी घरी, यो कुनै सिनेमाको अंश जस्तो लाग्दै थियो। हाम्रो वास्तविक जीवन पनि सिनेमा भन्दा के नै कम छ र।