सारै मन छुयो यो गित ले २०८० लाई बिधाई गर्दै २०८१ लाई स्वागत गर्दै हजुर लगायत मीठो सम्झना साथै यहाँ हरु प्रति नया बर्ष को हार्दिक मँगलमय शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ म चाहि भोजपुर दिङला बाट हजुर
@btthapa92725 ай бұрын
धन्यवाद सर तपाईंको माया साथ ले गर्दा अझ नयाँ उचाइमा पुर्याउनेछ धन्यवाद म उदयपुर बाट हाे कुनै बेला म पनि भाेजपुर दिङला सालेवा दाेभाने पुगेको थिय ❤❤❤❤