यसैलाई भन्छन कुकुर र बाघले शिकार गर्न गएछन । मिलेर शिकार मारेछन् खाने बेला बाघले एकलै शिकार खाएछ कुकुरले भने र्याल काढ़दै टुलू टुलू हेर्नू को विकल्प थिएन। मिलेर जनता र नेताहरुले गणतन्त्र ल्याए !!! दुष्टका सन्तान बीपी र पुष्पलाल ले लगाएको रूख बढ़ेर आयो खाने फल नभएर त्यो त बिश् वृक्ष रहेछ। तर त्यही रूख जोगाऊन नेपालीहरु सात दशक देखी ज्यान दिएर लागी परेछन।
@santanauvagnauvag55363 ай бұрын
Oli ra deuwa raj ma yestai ho
@MR-tt6hh3 ай бұрын
गृहमन्त्री जीउ लाई बल्ल था लागेछ कि नेपाल मात्र होइन , नेपाली हरु को घर र नेपाली पनि भारत ले नै चालाको छ । 😂😂😂😂
@bhimkhatri51143 ай бұрын
भ्रष्टाचार गर्न उकास्दै छ फटा प्रसाद ओलि
@gayatrisharma55013 ай бұрын
त्यही भएर दुर्गा जीले डाइरेक्ट भारतलाई सुमप्यो भनेका रहेछन
@uttarmanshrestha33893 ай бұрын
तिमी जस्ता आठ पासे हरु लाखौंको तलब खाएर देश लुट न, डाक्टर /इन्जिनियरको तलब सुविधा को बारेमा कसले सोच्ने यो देशमा?
@BishnuHariRimal-s4d3 ай бұрын
ठिक गरेछन😂
@BishnuHariRimal-s4d3 ай бұрын
Wow❤🎉
@BishnuHariRimal-s4d3 ай бұрын
जय बालेन❤
@tikaram16643 ай бұрын
भोलि आउने दिन हरू मा घर परिवार स्वास्नी हरूलाई पनि उसैले नै चलाउदै रैछ भन्नु बेर छैन भ्रष्टचारै भ्रष्टचार मा बेरिएको लाचार नीति व्यवस्था मा सत्ताशासन पाबर शक्ति सबै धनी अरु धनी मुर्ख जनता गुमराहमा जै नेपाली 🚩
@ActiveCnnKhus3 ай бұрын
मुकुल ढकाल ले नेपाल भारतलाई बुझाउने भनेका रबि र स्वणिम वग्ले ले भनेका थिए ।सहि नेता को सहि विश्लेषण 100% हुन्छ देशको माया हुने नेता ले कसै संग झुग्दैन। बेस्ट मुकुल ढकाल सत्यको सधै बिजय हुन्छ ढिलो चाडो हुन्छ।
@DipendraPunmagar-t3h3 ай бұрын
गिरिबन्धु नापेका ईन्जिनियरलाई हाेला😂 यहाँ 17500/ नपायर खाडि गका छन हावा बुढाे ।😢
@हाम्रोसमाजराम्रोसमाज3 ай бұрын
काङ्ग्रेस र एमाले सकिन्छ कुत्ता लुटेरा मुजि
@GBentertainmentnepal3 ай бұрын
पुरानो रक्सि नयाँ बोतल हुन यिनि ।
@Kasa6903 ай бұрын
😂MA CHAI PURANAI JHOLE HO BHAN BHATUWA
@kumarnepali68393 ай бұрын
तलाइ चोर थचिएको अनुसार लाई अझै थचाउनु पर्छ
@kamalphuldel41373 ай бұрын
Yo kun parti ko vatuwa ayo feri naya agenda bokera
@sumitathukari47593 ай бұрын
पुरानैलाई चाटे भयो त्यसो भा😎 यसो पनि छैन उसो पनि छैन। जान्ने रैछौ त अाफै गरेर देखाए भयो त डाहाडेहरू। सकिए के भो त, सबैको अा अाफ्नो पृष्ठ भुमि छ फर्केर त्यही पेशा गरेर खान्छन। अरू नेताले झै अायश्रोत नभइ घर घडेरी जग्गा जोडयाछैनन। कति खेदो हो
@KulrajKandel3 ай бұрын
Kun vatuwa ho yo fari
@LokrajShrestha65673 ай бұрын
रास्वपा के अरु पार्टी जस्तै नै हो ? यो चार जना मन्त्रीले गरेको काम त्यसतै छ ?