नमस्कार साथीहरू, हाम्रो यस 'S NEPAL' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य VLOG अन्य धेरै विषयहरूमा VIDEO गराउनु हो तपाईंलाई मनोरञ्जन पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा VLOG हेर्न पाउनुहुने छ
मैले यस च्यानल मार्फत Film को बारेमा मेरो उत्कृष्ट ज्ञान दिने प्रयास गर्नेछु र तपाईलाई धेरै मनोरञ्जनात्मक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।
साथीहरू यदि तपाईलाई Film & Vlog विशेष रुचि छ भने कृपया 'S NEPAL' च्यानललाई सब्सक्राइब गर्नुहोला ।
धन्यवाद
For Personal Query अति महत्वपूर्ण कामकाेलागी मात्र:
[email protected]Myself : Sunita Poudel
From: Kapilvastu, Nepal
प्रायोजक वा व्यापार सोधपुछका लागि:
For Sponsors or Business inquiries:
[email protected]यस इमेलको साथ कुनै प्राविधिक सहयाेग पाइने छैन।