Topai le duty ko time ma dress ma ....k garnu voko yesto ............. ramrow hu re
@Dhukdhuki.Mahendra2 ай бұрын
@@PembaSherpaAfather thanks you
@birendrakhadka18052 ай бұрын
On dutyma ke joker tal ho yo
@Anushka001-lb2tb2 ай бұрын
This is not good for security Region Undisciplined Strictly action plz.
@balirajrai12682 ай бұрын
सेनाको बर्दिमा र डिउटिको समयमा सेनाको दृश्य भाइरल गर्नु सन्य नियम बिपरित हो
@Dhukdhuki.Mahendra2 ай бұрын
भस्टचारी लेदेशनै खाइ सके हामी नियम कानुनको कुरा मात्रै हुदैन नराम्ररी काम गर्नु भएन
@balirajrai12682 ай бұрын
कुरा सहि हो यो देस भ्रष्टाचार नै भ्रष्टाचार ले भरेकी देस हो।तेहि भयेर अब सबै पुर्ब सैनिकले देस चलाउने कोसिस तिर लाग्नु पर्छ।
@Dhukdhuki.Mahendra2 ай бұрын
सबैलाई मेरो मीठो अबिवादन
@bambaralbaral5522 ай бұрын
Super 👍👍👍
@Dhukdhuki.Mahendra2 ай бұрын
Thank you 👍
@Dhukdhuki.Mahendra2 ай бұрын
thank you so much
@Dhukdhuki.Mahendra2 ай бұрын
@@bambaralbaral552 धन्यवात
@Dhukdhuki.Mahendra2 ай бұрын
अन्तर आत्मबाट सबै मित्र हरुलाई नमन सम्मान छ मेरो मनभित्रको कथा हेरिदिनु भयको मा
@Dhukdhuki.Mahendra2 ай бұрын
सबै सबै मित्र हुरुलाई नमन सम्मान छ
@Dhukdhuki.Mahendra2 ай бұрын
समय भन्ने कुरा कति महत्त्वपूर्ण छ
@sangramrai66582 ай бұрын
हैन हजुर सैनिक पेसा भित्र रहेर यसरी on duty time मा लाइभ भिडियो अनि युटुब च्यानल खोलेर बोलिरहन छुट हुन्छ र ? यस्ले पनि सेना लाइ भर पर्दो साथी को रुप मा लिन सकिन्छ र ? बरु के के हात हतियार के के छ देखाउनुस न देखाउने भए
@Dhukdhuki.Mahendra2 ай бұрын
सम्झना को लागि मात्रै मित्र भिडियो बनाएको हो हजुर धन्यवात छ हजुरलाई
@Dhukdhuki.Mahendra2 ай бұрын
मि त्र
@RahadinMiya2 ай бұрын
अनावस्यक कार्बाही मा परियला अब अबकाश पछि बनपखाका भिडियो हरु बनायर पोस्ट गर्दा राम्रो होला बरु
@Dhukdhuki.Mahendra2 ай бұрын
मित्र अबकास भईसकेको हो केवल समझनाको लागि मात्रै हो धन्यवात छ हजुरलाई
@Dhukdhuki.Mahendra2 ай бұрын
❤
@MiraShrestha-g8s2 ай бұрын
K ko arimy chor mcc dhalal ko nokar haru ho aifno nepal ko vumi ko raxa garr li kalapani lipiya dhura nepal ko ho
@balirajrai12682 ай бұрын
भाइ यो कुरा अहिले सबैलाइ थाहा छ।
@Dhukdhuki.Mahendra2 ай бұрын
हजुर सबैलाई मलाई भन्दा धेरै थाहा तर केवल सझना को लागि मात्रै हो
@balirajrai12682 ай бұрын
संस्था को सम्झनामा धेरै राम्रो हो धन्यवाद भाइ
@Dhukdhuki.Mahendra2 ай бұрын
@@balirajrai1268 हजुरलाई पनि मनै देखिन धेरै धन्यवात
@DonVai-ym7rn2 ай бұрын
ए भाइ अब सिभिल सेक्युरिटी गाडमा सङ्गै काम गर्नु पर्छ।अरु चाहिँ त्यस्तै हो😂
@Dhukdhuki.Mahendra2 ай бұрын
जीवन यस्तै छ दाजु
@Nepali-u9z2 ай бұрын
सर तपाईं लाई मेराे सानाे प्रस्न तपाईं हरुले देश र सिपाहि काे बर्दी लायर देशकाे रासन खायर देश लुटेरा चाेर हरामि भ्रस्टचारि नालायक कुलङघार नेताहरु लाई सिर ठाडाे पारेर खुट्टा बजारि बजारि किन सलाम ठोक्नु हुन्छ तपाईं हरुकाे मनमा केही कुरा खल्दैन मैले कस्तो मानिस लाई सलाम गर्दैछु भनेर र सर सलाम ठोक्ने बेलामा खुकुरि भिकेर घाँटी छिनाउन मन लाग्छ लादैन सर सिपाहि काे मनमा सर तपाइकाे जवाफ काे प्रतिक्षामा छु सर 🙏🙏🙏गल्ती भयमा माफ पाउ
@Dhukdhuki.Mahendra2 ай бұрын
मेरो अन्तर आत्मवाट धन्यवात मित्र मेरो मनभित्र गुन्सियको भावाना अहिले यथार्थ समय परिस्थिति लाई खोल्लु भयको हजुरलाई मित्र मनमामा निकै तातो रगत उम्लिय झै हुन्छ सलाम गर्न ई हातहरुलाई सिलैटामा थिचै जस्तो लाग्छ तर एउटा सानो पोस्टमा भएको एक सिपाही को कथा ब्यग्लै छ मित्र
@Dhukdhuki.Mahendra2 ай бұрын
धन्यवात
@Nepali-u9z2 ай бұрын
🙏🙏🙏🙏👍️@@Dhukdhuki.Mahendra
@Dhukdhuki.Mahendra2 ай бұрын
❤❤❤❤@@Nepali-u9z
@Dhukdhuki.Mahendra2 ай бұрын
हजुरलाई मेरो अन्तर मन बाट धन्यवात
@rajkumarthapa12882 ай бұрын
के भिडियो बनाएको दाजु 4 घन्टामा एउटा लाइक कमेन्ट छैन त
@Dhukdhuki.Mahendra2 ай бұрын
लाईक कमेन्ट लागि होइनन् भाई सम्झनाको लागि मात्रै हो धन्यवात छ भाई