हाम्रो दुलेगौंडा मगर समाजले मौलिक सांस्कृतिकमा आधारित झ्याउरे नृत्य प्रस्तुत गर्नु भएकोमा सम्पुर्णलाई धेरै-धेरै धन्यवाद।
@gamthapa876213 күн бұрын
लोपन्मुख हाम्रो मानबिय अस्तित्व सहितको मौलिक पहिचान सम्बन्धित जस्तै धर्म संस्कार संस्कृति भेष-भूषा भाषालीपि को सरंक्षण समर्धन गर्नु अबको पहिलो प्राथमिकता रहनेछ।
@sagarale771114 күн бұрын
आहा कति रमाइलो ❤❤❤❤🎉🎉🎉🎉
@gamthapa876215 күн бұрын
झोर्ले 🙏 संस्कार संस्कृति भेष-भूषा भाषालीपि बिनाको मानब एउटा पशुसरह हो। त्यसकारण आफ्नो मौलीक पहिचानको सधै संरक्षण गरौ।
@devrana206315 күн бұрын
आफ्नाे कला र संस्कृतिलाई जगेर्ना गर्नु पर्छ दाई ।
@krishnathapa376116 күн бұрын
कहिल्यै नदेखेको नाच देख्न पाइयो। धन्यवाद छ नेपाल मगर संघ गण्डकी प्रदेशलाइ
@dilbhrthapa116 күн бұрын
मेरो वडाको कार्यालयको गाउँ अति सुन्दर तथा रमणीय स्थल
@dilbhrthapa116 күн бұрын
मेरो गाउँमा आएको सम्पुर्णलाई धेरै-धेरै धन्यवाद
@dilbhrthapa116 күн бұрын
🥀🌹👌❤️🙏
@RupaRana117 күн бұрын
अतिनै रमणीय क्षणमा दुलेगौंडा मगर समाज
@supreetlamavlogs6078Ай бұрын
Im new here plz back😊
@bhupalthapa3Ай бұрын
धेरै खुसी लाग्यो पुलामी को चेलीबेटी ले सबैलाई जम्काभेट भव्य कार्यक्रम गरेको मा हार्दिक धन्यवाद दिन छु
@suryathapamagar5108Ай бұрын
Thank you bhenaju for sharing video, good to see everyone together at one location, enjoying bhoj karyakram❤
@krishnathapa37612 ай бұрын
सम्पूर्णमा तिहारको शुभकामना
@RupaRana12 ай бұрын
सबैलाई तिहारको शुभकामना ❤❤❤❤❤❤❤🎉
@riturana-bp4ch3 ай бұрын
❤dashain ramailo aslami Paribar ❤❤❤
@preetiranamagar97423 ай бұрын
Video ramro vako xa niba ❤❤
@preetiranamagar97423 ай бұрын
❤❤
@rajuranamagar1003 ай бұрын
Happy dashain to you all.
@yamrana89183 ай бұрын
भिडियो दामी बनेको छ ज्वाई साहेबलाई धन्यवाद
@RupaRana13 ай бұрын
धेरै बर्षपछि माईती गाउँमा गएर सम्पूर्ण परिवार संग पिङ्ग खेल्दा छुट्टै आनन्द महसुस हुदो रहेछ।
@yamrana89183 ай бұрын
दामी भिडियो
@prembahadurthapamagar60985 ай бұрын
Kin (indigenous day) mai manaunu paryo adibasi janjati dibas ...aru din manae hudina??? Indigenous ko arth bujeko xxxx jhole. Khas khane pasu haru le??? Aru desma mulbasi indigenous day manairahexko tmiharu jaxi trabal day( adibasi divas) manauxau...thukka nalayak haru bansa gaddar haru