भुगोलनै नजेन्नेहरूले के को बाडी र जल प्रलयको चर्चा गरेको हो ?देवघाटमा सेति नदी मिसीएको होईन कालीनदी हो भनि एस्का प्रस्तोतालाई अनुरोध गर्छु,बुझ्दै नबुझी गलत ठाउ र बिषय प्रस्तुत गर्दा अर्थको अनर्थ लाग्छ जति रोचक र यथार्थ हो त्यस्को क्षय हुन्छ।
@RTProductionPvtLtdchitwanАй бұрын
Thank q for correction and suggestion....🙏 कतिपय कुरा थाहा पाउँदा पाउँदै पनि बिर्सिदो रहेछ हजुर
@TirtharajUpaddhayАй бұрын
पुलमा उब्बियेर रमिता हेर्दै गर्दा ठुलाे दुर्घटना हुन सक्छ। पुलनै भत्किने डर हुन्छ । सतर्क रहनु ।राम्रो हाे हेरचक्राह्रि गरेकाे राम्रो हाेईन।
@SitaThakuri1234Ай бұрын
😂😂😂😂😂😂
@rekhashrestha1633Ай бұрын
काली नदि र त्रिशुली नदिको सङ्गम हो
@RTProductionPvtLtdchitwanАй бұрын
Thank q for correction👍👍 हतारमा बोल्दा गल्ती गरेछु
@prashantchhetri7789Ай бұрын
गैंडाकोट देखि कावासोती को बाटो कस्तो होला
@ushachanel3110Ай бұрын
Chitwan basi sabaiko jay ho vagban
@Everestpool2000Ай бұрын
एक दिनको पानीले यस्तो हालत बनायो दुइ तिन दिनसम्म पानी पर्यो भने नारायणगढ बजार र त्योभन्दा तलका क्षेत्रमा खतरा हुनसक्छ है ।
@dhanbahadur4391Ай бұрын
नारायणी को नजिकै वासिन्दा हरु आफ्नो ख्याल गर्नु होला 😢
@traveldiary9992Ай бұрын
kina yo pul ma ramita herna vid lagya hola hai?
@user-oj9sc9ji2vАй бұрын
सबै सबै सुरक्षीत मा रहनु होला
@DomaShrpa-bv5wnАй бұрын
😂😂😂😂😂😂💘
@sarojrajpandey8597Ай бұрын
यी सबै घरहरू नदिका माप डण्ड बिपरित बनेकाे जस्ताे लाग्छ नि!
@hemrai6434Ай бұрын
खोलाले आफ्नो भाग लिन्छ तेस्मा केको डुबान?? खोलाको भाग छोडोउ 30 मिटर अनि घर बनाऊ