चिज निर्जला को लागि हामी दर्शक को आशिर्बाद सदै भरि छ हामी दशर्क लाई धोका नदि नुहोला बिबाहा भएको हेर्ने मनँछ❤❤❤
@kamalpartap87623 күн бұрын
अति सुन्दर song
@HikmatMagar-uv6wl3 күн бұрын
मलाई यसरी घोच्याने भए त उथेर हिद्ने थिए🤔🤔
@myagdepradipvlogger35235 күн бұрын
धेरै राम्राे छ गीत । समग्रमा तनहुँकाे परिचय दिएकाे छ ।
@BalaramRahut-k2x6 күн бұрын
दामि दामि दोहोरि भनेको एस्तो हुनु परछ गाउँ घर बन पाखा जादाखेरि गाउने शबइ लाई शमेटेर गाउनु भो धेरैइ धेरैई धन्ने वाद अब आउदा राम्रो साग चिन जान गरेर र सकिन्छ भने छिटैई जोडि जमाएर अलि लामो1 घन्ट जतिको दोहोरि ल्याएर आउनु होला फेरि पनि धन्ने वाद दुबैइजनालाई जएगित जए इन्द्रेनि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🇳🇵
@ashokegajamer94117 күн бұрын
nice jodi sagar❤sima
@kumargurung4639 күн бұрын
कति मिठो सब्द चयन सार्है मन पर्यो भाई बहिनि ❤❤❤
@mohandhami94189 күн бұрын
कलाकार हरूलाइ उच्चसम्मान🎉🎉🎉🎉🎉❤❤
@baidarmailavlog54019 күн бұрын
ल म पनि आइ पुगे है।
@bhimrijal23179 күн бұрын
Rejina ko sor Raju lai takkar dine raixa!
@LokthapaMagar-f6s10 күн бұрын
एक्दम राम्रो गित ❤❤❤❤
@IshoworyAcharya11 күн бұрын
सबैल गायक को मात्र प्रसन्सा गर्दा कसैले त बाद्द्यबादन को पनि पर्सन्सा गर्नु परो का !
@deep73nepalipop13 күн бұрын
Nice song, keep it up ❤
@SaradaSunar-s8k13 күн бұрын
Wow Didi dami xa❤❤
@PratapPiryar13 күн бұрын
Good 👍
@chitrabahadur463814 күн бұрын
यति मीठो गित दुबैजना को उतिकै मीठो voice सुनिराखु जस्तो ❤❤
@bpbhattaraibhattarai443716 күн бұрын
नमस्कार हजुर म बिष्णु प्रसाद भट्टराई भारतको हिमाचल प्रदेशको कसौलि बाट हजुर को यो हार्यो जिन्दगी ले भन्ने गित सारै राम्रो लाग्यो मन छुने सब्द ले भावुक बनायो धन्यवाद हजुर लाई
@mayathakury90417 күн бұрын
❤
@MahendraTiruva-y7n17 күн бұрын
Sagar❤sima ❤❤❤❤❤❤❤
@gautamhari636117 күн бұрын
अति मार्मिक
@sagarkhatri89618 күн бұрын
❤❤❤❤❤❤❤❤❤
@krishnathapamagar561819 күн бұрын
@dineshk.thapaliya20 күн бұрын
GOOD LUCK
@jageshowersharma534620 күн бұрын
Thank you
@rebantPariyar-b4v21 күн бұрын
रेजिना बैनी सुभ कामना तिमीलाई सारै नै मन छोयो 😢😢😢
@surajpartel615621 күн бұрын
❤ god bless you my sweet sister
@AnuSth22 күн бұрын
याे कलाैटे काे त अनुहार देख्दानि रिस उठेर आउछ
@HiralalSitola-lh8xc22 күн бұрын
हैनहे,दाजु,दिदिहरु,कालो,भनेर,किन,यसरि,मान्छेको खिल्ली, उडाको,किन,बेइज्जत गरेको तिमि हरुनि,कतिचै,सेता छौ,राम,किसन,पनित,कालान,काला,थिये,
@rishiramthapa692523 күн бұрын
मेरो कालू आउ छितै फर्केर आहा👌👌👌
@dronagaule773924 күн бұрын
संसार रुवाएर गयो स्वर्ण मा बास
@bharatthapa766724 күн бұрын
भाव पूर्ण श्रद्धाञ्जली निरा😢😢
@mohanbhandari561525 күн бұрын
सार्है मिठा शब्दहरु छन, यो गीत सुन्दा लाग्छ बल्ल कि यो हो नेपाली मौलिक गित्।पुरै टिम लाई धन्यवाद 🙏