जन प्रतिनिधि ले पनि सुत्केरी डिप्रेसन को बिमारि लाइ तिम्रो पनि गल्ति हो भनेर झन मनोबल गिराउने काम नगरौ सकिन्छ DNA test गरेर न्याय दिने कोसिस गरौ, सुत्केरी लाइ पोसिलो खाने कुरा को बेवस्ता गरौ। युटुबे ले पनि जति बेलै अनावश्यक प्रस्न सोधेर पीडित लाइ झन तनाब दिने,बच्चा को आमा को फोटो, video सार्वजनिक गरेर पीडित को बेइज्जत गर्ने काम नगरौ । अनावश्यक पिडा ले आमा ले कतै गलत निणय नलिउन तेसरि तस्बिर सार्बजनिक हुदा भबिस्य मा त्यो बच्चा मा नकारात्मक असर पर्न सक्छ ।
@punnarayanshrestha2 күн бұрын
Thukka,amalama bigne hjrba sanga laj saram lagdaina kt ta bathi nai xa ta k grda k hunxa vanne thaha huda hudai amala hjrba sanga lagni ho ra??astaile garda hamro chelibetiko man samman ईज्जत k hunxa samaj buddhijibi kaha xan???ani yo vedio banaune पत्रकार lai 1 quation k hjrko kunai pariwar astai kandama pareko khandama k garnuhunxa???asto kam garnelai policeko jimma lagaune ki vdo banayera paisa kamaune dhanda ho hjrko???plz बेईजत नगर्नुहोला हजुरले पुलिसको सहयोग लिनुहोला midia ma ligera views badayera hjrko kalryan hudaina la astai ho vane hjrlai nai muddha lagna sakxa tesaile bichar garera bolnus adi hjr पत्रकार हो भने .policeko जिम्मा लगाउनुस ल मेरो सल्लाह हजुरलाई
@malikgurung93462 күн бұрын
Salam xa Patrakar lie
@lamubhutia90212 күн бұрын
testo garda pailai vnnu sakena tyo budo laii Lauro lgaunu skena kina chup chap basyo yati bla smma jamaa lati pni hoina rhechat k ko nya ho
@sadhuramshrestha81582 күн бұрын
टिकटकमा छताछुल भैसक्याेत के अनुहार देखाउन भन्छ
@Aalumula2 күн бұрын
Sad news😢
@nikeskhatri11692 күн бұрын
Harey k aai lagyo yesto..
@Nikesteam1232 күн бұрын
Dosi lai karbahi hos
@ChadaniLama-k8b4 күн бұрын
😮😮😮😮😮😮😢😢😢😢😢😢
@dilligurung65355 күн бұрын
Fataha chor rahexa ghada
@ChakkaluwarChakkaluwar5 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@famouslama98198 күн бұрын
Krisima sambhana ta xa tara.......bajar bhau xaina krisaklai vane jasto Bhau mulya paudaina.......Bichauliyale kamauni hun
@SURAJNepali-n3m10 күн бұрын
Good 👍👍जय बालेन दाई नेपाल काठमाडौं 🎉🎉
@nurmayujmegurungnurmagurun919911 күн бұрын
बिचर बैनी को आँखा को आशु देखोस श्रीमान ले
@nurmayujmegurungnurmagurun919911 күн бұрын
भोलि टेनसन धेरै भएर गलत कदम उठाउन सकिन्छ समय मै राम्रो मेडियलाइ खवर गरेर सबैले मदत गर्नु पर्यो
@nurmayujmegurungnurmagurun919911 күн бұрын
बिचर बुडो भनेर कति सङघर्स गरिराख्नु भछ बैनी ले
@nurmayujmegurungnurmagurun919911 күн бұрын
बिचर बैनी कसरी मन मारेर हिडन सक्छ हो बुडि र छोरछोरि छोडेर?
@kabirai277611 күн бұрын
अब तिमिहरुकाे काम छैना तिमिहरुले छाेडिदेउ कुलमान शनदुक र महाबिर पुनहरुलाई देश शुमपिदेउ 10 बशमा बिकाश हुनछ
@rampaudel646011 күн бұрын
युवा नेता भन्नु मात्रै झन यो बिस्व प्रकास र गगने चोर त कुइनै सकेका छन।कालो काङ्ग्रेस न हुन डाकाहरु।
@arjunraut241911 күн бұрын
हाक थु,,,मुजि,,,खाते,,,आफू अनुकुल कुरा गर्छ काइते,,मुजि,,!!#
@BeautifulNepal-n7h12 күн бұрын
अनि जाने देशको भिसा नै नभै उस्को देशबाट आउन दिन्छ त ?
@bishnusharma653412 күн бұрын
गैर आवासीय नागरिकता भएपछी दिन्छ ।
@BeautifulNepal-n7h11 күн бұрын
त्यागि सकेको देशमा फेरी रोई कराई किन जानु परेको क्या ।
@chhabimayashankar973113 күн бұрын
यो अपराधीलाई जेलमा हैन फासी हुनुपर्छ यो बाउ हैन दुस्मन हो के गल्ती गरोर मार्नै पर्ने अब माब्ता हराएो अपराधी
@Bharatbohara5714 күн бұрын
एएएए तीमीहरू भूक्न छोड दिए भयो यार लाज लाग्दैन साला
@ArjunArjun-f5g15 күн бұрын
खाते भाउजुको देवर भएर जिन्दगी गो नेपालको लागि केही गरिन्स बाख्राको जिन्दगी भो
@GaneshThapa-xp5dd15 күн бұрын
Rip😂😂
@DaveKarki-gj7xc15 күн бұрын
यो सरकार ढल्नै पर्छ देश र जनताको लागि बनेको सरकार होइन माफिया चोर भ्रष्ट बचाउने सिधा फसाउने सरकार हो अब एमाले काङ्ग्रेस को आफनो स्वार्थ को बनेको भ्रष्ट सरकार
@prasantraiofficial31715 күн бұрын
ढल्नु पर्यो यो सकार, देस सिद्दिन आट्यो
@thagendrailam587116 күн бұрын
अझै मुर्ख बनायेर जनता ले जिताउछन भन्ने सपनाहरू न देखदा हुन्छ
@sagarriddhima319816 күн бұрын
फटाहा
@indrabahadurrai924316 күн бұрын
Tai juwale garda mela thegirahe ko ho mula juwa chaina bhane mai mela khalasssssssssss
@bindudhungana746117 күн бұрын
चौरासीमा फेरि आउनका लागि भाषणले हुदैन काम गरेर देखाउनु पर्छ, सत्य र न्यनयका लागि कुनै पार्टीका लागि भए पनि बोल्नु पर्छ।
@gorkhadurdarshan675218 күн бұрын
सहिछ हुतिहारा
@gitakarki66518 күн бұрын
बाबु नानी लाई शुभकामना माहान सासुलाई सलाम छ
@pamphalamichhane303018 күн бұрын
माहान सासू आमा हजुर्लाइ कोटि कोटि नमन । आमाको यो गुन कहिल्यै नबिर्सनु बाबुनानी दुबैले ।दाम्पत्य जिवन्को अपार शुभकामना❤❤❤❤❤❤❤❤❤
@sarugrg141819 күн бұрын
ramro kura
@Sabikalapandey19 күн бұрын
सबैका सासू एस्तैहुनु पर्छ अनि बुडाले बिबाह गरेर छोराछोरी हेरेर झेलेल धम्की खादै बस्नु पर्ने भाछ
@thapamagerchampssing194019 күн бұрын
बधाई छ । नयाँ दम्पती लाई ।सधै हासि खुशी रहाेस भगवानले सधै रक्षा गरुन् ।
@kulbahadurrai833319 күн бұрын
असल मान्छेले मात्रै असल मान्छे पाउछ ।
@shantajaishi400521 күн бұрын
Amali sath sadai dinu
@shantajaishi400521 күн бұрын
Amalai maya dinu la sadai muna
@debenkishoranjan175021 күн бұрын
रविको ओकालत गर्ने हरुले लाख लाखको बिटाहरु लिखै मस्ती गर्दै रेन्त
@RadhaBhattarai-j1j21 күн бұрын
Dhyanbad bhai tapai ko jiban ujjol xa badhai xa dubai bhai baini lai❤