सर्वशक्तिमान् परमेश्वर-फर्केर आउनुभएका प्रभु येशू-आखिरी दिनहरूका ख्रीष्ट देखा पर्नुभएको घटना र उहाँको कामका कारण सर्वशक्तिमान् परमेश्वरको मण्डली अस्तित्वमा आयो। यो सर्वशक्तिमान् परमेश्वर आफैले स्थापना गर्नुभएको थियो र पक्कै पनि कुनै मानिसले सिर्जना गरेको थिएन। सर्वशक्तिमान् परमेश्वरको मण्डलीले विभिन्न प्रकारका सुसमाचारका फिल्महरू, साथै परमेश्वरका वचनहरू पाठ गरिएका, गीत र नृत्यका भिडियोहरू, कोरल कार्यहरू, म्यूजिकलहरू, म्यूजिक भिडियोहरू, भजनहरूका भिडियोहरू, वार्तालापहरू, र छोटो स्केचहरू उत्पादन गर्दछन्। यी संसार भरिका मानिसहरूसँग बाँड्नका लागि अनलाइन उपलब्ध छन्। परमेश्वरका भेडाहरूले उहाँको आवाज सुन्दछन्; सर्वशक्तिमान् परमेश्वरले बोल्नुभएका प्रत्येक वचन सत्य हो र परमेश्वरको आवाज हो। परमेश्वर स्वयम् पहिले नै देखा परिसक्नुभएको छ भनेर बुझ्न केवल सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्न आवश्यक छ।
सुसमाचार हटलाइनहरू : +1-917-291-0746
Email :
[email protected]