इजोरिया subin bhattarai full audio vandenu na hii plz 🙏🙏🙏♥️♥️
@asmichhetri7641Ай бұрын
Chill pill ma nyathan le vaneko sunepaxi aauni ko ko
@MickeyShrestha-w3mАй бұрын
Derry ramro voice
@nepalloksewatayari1594Ай бұрын
कृष्ण धारावासी नर्क जाने निश्चित छ। आफ्नो कल्पनाले राधाकृष्णको सम्बन्धलाई १००%गलत व्याख्या गरेको छ। हिन्दुभएर पनि आफ्ना धर्मग्रन्थ पढ्न नभ्याएका युवायुवती उनले लेखेको कहानीलाई सत्य ठान्न पुग्छन् जसले भगवान् प्रतिको विश्वास हराउँछ। सस्तो लोकप्रियताको।लागि धारावासीलेशास्त्रको नै गलत व्याख्या गरेका छन्। सद्बुद्धि आओस् हाम्रा साहित्यकारलाई जसले सनातन देविदेवता र धर्मलाई प्रयोग गरेर रोजिरोटी खाएका छन्।।अरु धर्मको भए आज उनको अवस्था फरक हुने थियो।
@premdeshar2451Ай бұрын
लेखक को सबै साहित्य र लेखन शैलि अति सुन्दर छ तर दरबार हत्याकाण्ड को बियय मा दिपेन्द्र सकार लाई दोष लगाउने प्रयास अलि घिन लाग्दो छ ... भयो ..........