Sathibhai haru ramailo xa jindagi yesari nai ramailo garnu parxa.
@Amritnepali2054Ай бұрын
Enjoy🎉❤
@ranjitadhikari1694Ай бұрын
Enjoy
@ThapaPrakash-tf9thАй бұрын
यो उदार गर्ने मान्छे मा तेति expression देखिएन येस्तै गर्दा ज्यान जान्छ don't try this
@ShivadukhidukhijeebanАй бұрын
नमारेर के खेलाएर बसेको
@therovervlogАй бұрын
Marla hai marla
@Suman-tk9td2 ай бұрын
jhijhirka ko basenda ko yekdam dhyan aakarsan vayako chh sambandhit nekyaa ma pugene vanni neskarsa ma pugeyako chh
@SandeepAdhikari-sp9zy2 ай бұрын
Aru Ghar tira kina sodekohos tyo aayara laija
@NishaAdhikari-p7r2 ай бұрын
अरु त कै भन्न चाहान्न सर्प उधार कर्ता लाई नजिक बस्ती छ येता येता न छोडम भनेर भन्न न सक्ने प्रत्यक्ष दर्सी प्रती आभार ब्यक्त गर्न चाहान्छु
@krishnaadhikari84982 ай бұрын
यक बस्ती बाट उठायर अर्को बस्ती मा लगेर छोडनु कुन उद्दार कर्म हो ?
@sugamdone2 ай бұрын
Yesto gau basti nera layara fakine khub ramrod Kam ghara KO vanara video ghrne 1 thu sapa arko thu ma Laya pachi ke ta jangal ma xodine parcha ni
@nabinadhikari41972 ай бұрын
चरम लापरबाही देखीयो झिझिरका का मानिस तेता को खरबारी मा घास काट्न दिनहु तेता जान्छन । यदी त्यो सर्प ले टोक्यो भने कोस्ले जिम्मा लिन्छ । सर्प सधै येकै ठाउ मा बस्दै था छ आज त्या देखीयो भने भोली बाटो को तल भयको खेत मा देखीनसक्छ त्या पनि दिनहु मानिस घास काट्न जान्छन । त्यो सर्प लाइ अझै बेबस्थित ठाउ मा लगेर छोड्न सकिन्थ्यो तर चरम लापरबाही ले गर्दा आज झिझिरका का मानिस लाइ त्रसित बनायको छ । कुनै अपृय हुन गयमा कुनै हालत मा मान्य हुने छैन । सर्प छोड्ने बेला मा बस्ति नजिक छ न छोड्नु भनेर प्रत्यक्ष दर्सी ले भन्न सक्नु हुन्थ्यो तर तेसो भनेको देखीयन । झिझिर्का का मानिस लाइ त्रसित मा राखीने काम गरियो।