मौदगल्य को तिमलासैनी कुल देवता भनेर मलाइ सिकाउनु भयो , एक जना तिम्सिनाले ,हजुरले त गोबर्धन भगवान भन्नु भयो । तिम्सिना को मष्ट दूध मष्ट रे हो महाराज , कि होइन,? बताइ दिनु भए बेश हुने थियो।।कुल देवताको पुजा कसरी गर्ने महिलाले गर्न हुन्छ कि हुन्न , सिकाइ दिनु है महाराज ।।जय हो , हरि ॐ, राधेश्याम, हरिहर, सीता राम, राधा कृष्ण, ॐॐॐ,।
@naturalnepal6994Күн бұрын
अक्क्षय श्री महाराजा धिराज लाई श्री पशुपतिनाथले शक्ति प्रदान गरुन् । ॐ नमः शिवाय ।
काम गर्दा पनि खान लाउन धौधौ हुन्छ अरु केहि ब्यबसाय छैन ,त्यसैले सबै कुइरेहरुको ट्वाइलेट सोर्न र चाकरी को लागि बिदेश हाम फालेका हुन् ,, महाराज उपाय के छ त ? दुख त पाउन सम्म पाएका छौ , सबै तिर हा हा कार छ ।। हजुरको आशा र भरोसा छ , मात्र । जय हो ।ॐॐॐ, सीता राम,राधा कृष्ण, हरि हर ।