Пікірлер
@yagyasubedi150
@yagyasubedi150 17 сағат бұрын
सुन्दर दि
@sabitapokharel6057
@sabitapokharel6057 23 сағат бұрын
नमस्कार 🙏🙏 म सविता पोखरेल 💕💕 । म्यूजिक खबरको प्रस्तुति कार्यक्रम ‘नजिकबाट चिनौं’ को यो नयाँ शृंखलामा लामो समय सांगीतिक क्षेत्रमा योगदान पू¥याउँदै आउनु भएका लोकप्रिय गायक, संगीतकार तथा गीतकार राजनराज शिवाकोटी लाई लिएर उपस्थित भएका छौं । उहाँले लेखेका, गाएका र संगीत भरेका धेरै गीतहरु लोकप्रिय छन् । शृंखलामा हामीले उहाँको व्यक्तिगत, पारिवारीक र सांगीतिक जीवनलाई उतार्ने प्रयास गरेका छौं । कुराकानीका क्रममा आफ्ना भोगाई र प्राप्त सफलतालाई रमाइलोका साथ सुनाउनु भयो । कृपया अन्तिमसम्म सुनेर/हेरेर प्रतिक्रिया दिनुहोला । 🙏🙏💕💕😘😘
@sunilagurung8376
@sunilagurung8376 Күн бұрын
Wow great interview mam 🙏
@jasmanrai4595
@jasmanrai4595 Күн бұрын
अन्जु बैनी तपाइको स्वर मीठो लागेर खोजी खोजी सुन्थे तर यो अन्तरबार्ता सुन्दा ज्यादै दुख लाग्यो । तपाइ अगाडि बढ्नुस कुनै दिन सजिलो दिन आउनेछ । कबिता आलेको हुबहु ग्गौन सक्नु हुन्छ ।
@Tilmayarai123
@Tilmayarai123 Күн бұрын
Good soch
@Tilmayarai123
@Tilmayarai123 3 күн бұрын
👍👌👌👌❤️❤️❤️💕💕💕👏
@Tilmayarai123
@Tilmayarai123 3 күн бұрын
👏❤️❤️❤️😍😍😍😍
@madhuentertainment4066
@madhuentertainment4066 3 күн бұрын
Aha❤❤ sweet voice
@user-en7og4lo1p
@user-en7og4lo1p 4 күн бұрын
Jhakash dansh
@rochettri9431
@rochettri9431 5 күн бұрын
Jaat Bhat je sukai bhaye Pani Satya kala ji le gayeka sabai git haru chahi ati man parchha.
@soobinsoobout475
@soobinsoobout475 5 күн бұрын
Najikbata Chinau... Dherai ramro lagyo. Gayika Satyakala didi ra patrakar Sabita didi dubai jana ramro lagyo❤🎉 aba ShantishreePramod ,-iva jasta gayak gayikalai pani chinna pau❤❤
@dilurana7595
@dilurana7595 6 күн бұрын
Bala thaha payo ni ta
@GobindaThapa-s3s
@GobindaThapa-s3s 6 күн бұрын
Pojetive thinking swar Samrat Raju pariyar samman xa hjr lai ❤❤❤
@sunilagurung8376
@sunilagurung8376 6 күн бұрын
Wow nice 🎉didi
@sabitapokharel6057
@sabitapokharel6057 6 күн бұрын
नमस्कार, म सबिता पोखरेल🙏 यसपटक हामीले दर्जनौं सुपरहिट गीतकी गायिका सत्यकला राईलाई #नजिकबाट चिनाउने प्रयास गरेका छौँ । कार्यक्रममा उहाँले जीवनका आरोह-अवरोहसँगै मीठा मीठा गीतहरु सुनाउनु भएको छ । शृङ्खला कस्तो लाग्छ कृपया कमेन्ट गरिदिनुहोला !!💕💕👌👌🙏🙏
@DilRai-tb1ot
@DilRai-tb1ot 7 күн бұрын
अनि हजुरको छोरा छोरिहरुको चाहिँ राई लेख्नुहुन्छ कि खड्का😂😂
@rinhome7492
@rinhome7492 5 күн бұрын
कस्तो हुस्सु हो , ३ फन्का घुम्ने गरी झप्पु दिउं कि क्या हो, मान्छे नकुटेको धेरै भाको छ 😡
@somlibang2223
@somlibang2223 7 күн бұрын
आलुदम चाना तिमिलाइ हङकङ पुर्यायो बहुत सानू हुँदा सुनेको तर दिदी अजै पनि उस्तै भर्खरको हुनुहुदोरहेछ।
@dipaklama5353
@dipaklama5353 7 күн бұрын
अत्यन्तै राम्रो गजल
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl 7 күн бұрын
Very nice
@subashbogati4225
@subashbogati4225 8 күн бұрын
स्वर सम्राट दाजु नेपाल का 😮😊❤❤❤
@globalnewslive
@globalnewslive 8 күн бұрын
Wow❤
@SirjanaBl-eg4zl
@SirjanaBl-eg4zl 8 күн бұрын
Randi dance
@user-xj7wi9hu2n
@user-xj7wi9hu2n 9 күн бұрын
Nice song.sister
@SawRoseOfficial
@SawRoseOfficial 10 күн бұрын
Komal oli ko pani hern man chha 😊🙏❤️❤️
@TirthrajPaudel
@TirthrajPaudel 12 күн бұрын
राजु जी को गायन मन पछंे❤❤❤❤
@rajangharti5977
@rajangharti5977 14 күн бұрын
यो गीत लाई सम्मन गर्दै म्युजिक मा गाउने कोसिस गरम न
@rajangharti5977
@rajangharti5977 14 күн бұрын
प्रश्न को उत्तर दिदा दिदै पनि फेरि प्रश्न बनायर फेरि तेसैको उत्तर जवाफ् दिने रजु नै हो लोक सङीत को दुनियाम
@rajangharti5977
@rajangharti5977 14 күн бұрын
खोइ त स्वागत गर्ने बेलामा स्वोर सम्राट राजु परियार भनेको??
@rambahadur-qs8vj
@rambahadur-qs8vj 14 күн бұрын
Good morning ❤❤❤❤❤
@_hey_hopes
@_hey_hopes 15 күн бұрын
लोक सम्राट राजु दाईका बारेमा धेरै नयाँ कुराहरु जान्न पाइयो, प्रश्न र उत्तर दुबैले मन छोयो । 🥰💕🌺
@DarshanThakuri-ip2vz
@DarshanThakuri-ip2vz 15 күн бұрын
typical 👌👍️🙏
@user-ws2lc8ek2d
@user-ws2lc8ek2d 15 күн бұрын
स्वर जति मीठो छ नि त्यति मीठो बोली छ दाइ हजुरको हृदय देखि समान ❤️❤️❤️🙏🙏
@karnagurung769
@karnagurung769 15 күн бұрын
Lok swar samrat lok dohoriko badsaha
@user-oi2dr2tl1j
@user-oi2dr2tl1j 16 күн бұрын
❤❤❤❤❤
@naindrabk7837
@naindrabk7837 16 күн бұрын
राजु दाइ लोक सङ्गितको धरोहर जिउदो इतिहास सबैको मन मुटुमा बस्नु भा छ ।
@Brranker2081
@Brranker2081 16 күн бұрын
सच्चा मन र सरल सोभाबको राजु दाई लाई सम्मान छ ❤❤❤❤
@BhimBk-sr7ks
@BhimBk-sr7ks 16 күн бұрын
Lok Sor samrat Raju daie ❤❤
@surendrakarki4564
@surendrakarki4564 16 күн бұрын
Interview Sarai lamo dinu vayo Raju sir jun sukai interview ma Jada pani 1 hour vanda badi nadinu hola all the best sir
@geetabhusal3103
@geetabhusal3103 16 күн бұрын
आदणीय दाजु राजु परियार दाजुको यस्तो दयालु मन मायालु स्वभाव। सानोलाई माया र ठुलोलाई सम्मान गर्न जानुभएको सबैको मन मुटुमा बस्न सफल सबैको प्यारो हुनुभएको तीन दशक देखि लोक संगीत लाई अंगालेर दसौं हजार गीत गाएर ।लोकप्रिय हुनुभएको यस्तो मान्छे की जसमा घमण्ड भन्ने कुरा एक रती पनि छैन।।सदाबहार गायक ।मन मुटुमा राख्दा भारी नहुने आँखामा राख्दा नबिझाउने। एक सर्वप्रिय गायक हजुरलाई सदैव भगवानको आशीर्वाद रहिरहोस्❤❤❤❤
@padamthapa9373
@padamthapa9373 16 күн бұрын
Karishma le 6 peg raksi khaye paxiko dance 😮😮😮😮
@tomlalsubedi3573
@tomlalsubedi3573 16 күн бұрын
कति मनछुने सच्चा देशभक्ति भाव छ लाेक स्वरसम्राट राजु परिवारमा ! आफूसँग केही नभए पनि कुटाे काेदालाे गरेर भए पनि देशमै बस्नु पर्छ, देश छाेड्नु हुँदैन भन्ने आत्मैदेखिकै चिन्तन, मनन् र आत्मज्ञान असाध्यै प्रेरक छ, नमनयाेग्य छ । अन्तर्वार्ताका हरेक प्रसंग र सन्दर्भ जीवनमार्गकाे लागि प्रेरणादायी छन् । एक सरल एवं हाेनहार सांगीतिक व्यक्तित्वले यस क्षेत्रमा आफ्नोे लगनशीलता, कर्मशीलता र समर्पण भावले हासिल गरेकाे याे उचाई गर्व गर्न लायक छ । यति कर्मशील सांगीतिक व्यक्तित्वलाई धेरै धेरै शुभकामना । मीठाे र वजनदार वार्तालावकाे लागि अन्तर्वार्ताकारप्रति हार्दिक आभार ।
@GobindaThapa-s3s
@GobindaThapa-s3s 16 күн бұрын
Good thinking ❤❤❤❤ swar Samrat Raju pariyar samman xa hjr lai
@okheda3816
@okheda3816 16 күн бұрын
❤❤🙏🙏🙏
@sonubahadur1655
@sonubahadur1655 16 күн бұрын
लोक दोहोरी किङ राजु परियार ❤❤❤❤❤❤
@user-wq1jb3sx8x
@user-wq1jb3sx8x 16 күн бұрын
❤❤❤❤❤Sworsamrt raju dai
@baltamang9038
@baltamang9038 16 күн бұрын
लोक सम्राट राजु परियार ज्युलाई उच्च सम्मान सँगै साँच्चै सरस्वती माताले शब्द सँगै सुमधुर स्वरको खानी नै धर्तीको सात समुन्द्रको स्वच्छ पानी आकाशको गुमाज आकारको फराकिलो संसारै जस्तो ज्ञान बुद्धि बिवेक दिनु भएकै रहेछ।। सदैव सरस्वती माताले साथ सपोर्ट गरी नै दिनु होला हजुर प्रति मेरो भित्री आत्म देखि नै प्रार्थना गर्दछु।।
@user-ey1yo4fv8l
@user-ey1yo4fv8l 16 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@binodbk8873
@binodbk8873 16 күн бұрын
🙏🙏1000%right ho raju dada💖💝💞💕😘💖😘💝💕💞😘😘
@Dhondub
@Dhondub 16 күн бұрын
सुरिलो स्वार
@satidevibhandari1269
@satidevibhandari1269 16 күн бұрын
Best raju babu