Пікірлер
@bishnumahat-yf3zf
@bishnumahat-yf3zf 3 күн бұрын
सहकारीको हली ।
@thapaKamala-r3t
@thapaKamala-r3t 4 күн бұрын
Nepal ka Neta ke hun t jogaun 😂
@lekjomghising3128
@lekjomghising3128 9 күн бұрын
Yasta thg lai kin charcha satte lai Asatte banaune Asatte lai satte banaune yo saba hindu bat ra baunbat ho
@dmmargharti8162
@dmmargharti8162 9 күн бұрын
33 अर्ब भ्यु टावर मा खर्च गर्नु भन्दा कृषि आधुनिकीकरण मा खर्च गरेको भय । आज देशमा आयात गरेर खाने अवस्था आउने थियन
@user-tz8gb4qg6n
@user-tz8gb4qg6n 11 күн бұрын
Chore laisamata
@KhadakBahadurBalal
@KhadakBahadurBalal 11 күн бұрын
Xchi
@user-ub6yq6oe3f
@user-ub6yq6oe3f 12 күн бұрын
तपाईंले बोल्ने कुनै अधिकार नै छैन किनभने तपाईंले सर्वप्रथम तपाईंले कति दान गर्नु भयो तसर्थ तपाईं लाई कुनै पनि टिप्पणी न गर्नुपर्ने केही छैन 😮😢😅😊
@RajkumarChaudhary-i6t
@RajkumarChaudhary-i6t 12 күн бұрын
again Charita ho
@Shubham_Shrestha017
@Shubham_Shrestha017 13 күн бұрын
Des lie mesanari banaune khel ma purai mediya ra Des ko adharmi haru lagi pare ko Cha🕉️🕉️🕉️Des Ma kati adharma aatyachar bhayerahe Cha🕉️🕉️🕉️tes ko kehi khog Khabar chai na🕉️🕉️🕉️Tara ham to Des ma jahile Pani 🕉️🕉️Ramro ko khoyero khancha🕉️🕉️yedi time haru Satya haw bhane parinam dekhau nu paryoni🕉️🕉️yedi tene haru satyahobhane mediya ma aauda kina mukh lukaune🕉️🕉️samaye lie kurnu parcha 🕉️🕉️samaye Le Sabai dekaucha🕉️🕉️🕉️sabao bhanda samaye balawan Cha
@dipenkc9951
@dipenkc9951 13 күн бұрын
Sala goru ko man power consultancy le mero pani paisa khayo
@kamalathapa1235
@kamalathapa1235 13 күн бұрын
तपाइले अरुको लागि कति पैइसा पाउनु भयो तरअरुलाइ गमला उठाउनको लागि कतिपइसा पाउनुभो
@BijayRajbhandari
@BijayRajbhandari 7 күн бұрын
Open your eyes, do you know who is Bijay Bandari? Read, watch and investigate about Bijay Bhandari.
@laxminakarmi2892
@laxminakarmi2892 13 күн бұрын
Goo Ko Khaldo Ma Dump Garnu Parne Naali Ka Kira Haru Nai Nepali Ko Lagi Maharaj Hune Ho. Nepali Ko Jaat Jati Thuge Pani Nachetne Jaat Ho. Tyasaile Yasta Bahurupiya Daanka Haru Babaji Banera Feri Feri Thugna aauxan.
@bibekbhatta8994
@bibekbhatta8994 13 күн бұрын
कोटीहोम भब्यतापूर्बक सम्पन्न भएकोछ ! धर्मप्रेमी लाखौं नेपालीले पुण्यलाभ गरि प्रशन्न र आफूलाई धन्य सम्झन रहेकाछन ! तर तीब्ररूपमा धर्मपरिवर्तनमा धक्का लाग्ने डरले पश्चिमा इसाई मिसनहरू चिन्तित भएर ऐतिहासिक कोटिहोमको बिरूद्धमा दुष्प्रचार गर्न करोडौं रकम खर्च गरिरहेका र केही बिकाउ नेपालीहरू पेट पाल्न इसाई मिशनहरूको कालोधन लिएर घोक्रो फुट्ने गरि कोटिहोमको दुष्प्रचारमा भुक्दै गरेकाछन ! यिनै डलरबादी इसाईदासहरूले डिस्कको नाचेर भीडिओ बनाइ कोटिहोमको बिरूद्ध मा दुष्प्रचार गर्दैछन !
@sharathisharma4071
@sharathisharma4071 13 күн бұрын
नमस्कारं।
@loyemlimbu917
@loyemlimbu917 13 күн бұрын
आफै भ्रस्ट्चारी अनि अरुलाइ भन्ने??
@mayabhusal9666
@mayabhusal9666 13 күн бұрын
हेर्दै चोर जस्तो लागेको हो मलाई त शुरु मै
@picnictillotama5
@picnictillotama5 13 күн бұрын
thug bhadari ko favor garcha jaliiiiiiiiiiiiiiii baba yeslai raja cahaiyeko cha india basera
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 13 күн бұрын
Great report❤❤❤❤❤
@BaginaTvnepal
@BaginaTvnepal 13 күн бұрын
बोल्नेको मुख बन्द गर्न सकिदैन, तर आफ्नो कान बन्द गरेर आफ्नो अभियानमा लाग्न सक्नुपर्दछ । #राधेराधे #जय_होस्
@adityalimbu3470
@adityalimbu3470 13 күн бұрын
Hendu Aryan Bahun haru chor Lutara haru ho, bahun jathi vrastachari nepal ko aru kunai jathi chaina hendu dharma pani ye Sather chalk suwarthi sardyanthra kari kapti suwarthi hendu Aryan bahun nai ho, bahun haru ko charithra ko karan haru la gardha nai ajaw hendu dharma mana haru ko sankhiya dhin parathi dhin nepal ra india ma gatdhai gaya ko cha ,
@तार्किक_मान्छे
@तार्किक_मान्छे 13 күн бұрын
नरिसाउनुहोस है त !!!? पुराणमा यस्तो लेखेको छ उस्तो लेखेको छ भनेर पण्डितहरु कथा सुनाउछन । ज्ञान दिन्छन । धर्म र नैतिकानैतिकको प्रमाण दिन्छन । तर उनीहरु आफैले गम्भीरतापूर्व पढ्दैनन । पुराण लेखकहरुले भाङ्को नशा चढाएर कथा लेखेका हुन्छन ।आफैले अघिल्लो कथामा के लेखेको थिएँ भन्ने कुरा बिर्सेर पछिल्लो कथामा अन्टसन्ट लेख्छन । पण्डितहरुले तिनै गजँडी गफको उदाहरण दिइदिई ज्ञान बखान्छन !!! एउटा गजबको उदाहरण हेरौ है त !!! एउटा पुराण छ ब्रह्मावैवर्तपुराण ! स्वभावत: त्यो पुराण पनि श्रीकृष्ण द्वैपायन व्यासले लेखेको मानिन्छ । त्यही एउटा पुराणमा कृष्णको बारेमा तिनथरी कुरा लेखिएको छ । १). ब्रह्मावैबर्त पुराण- ५/२५/२६ मा राधा कृष्णजीको कोखबाट जन्मेकी हुन भनिएको छ । २). ब्रह्मावैवर्त पुराण- ४९/३६/३७ मा राधा राजा वृषभानकी छोरी थिइन भनिएको छ । ३). ब्रह्मावैवर्त पुराण- ४९/४१ मा राधाका पति सायण गोकुल धामका कृष्णका अंश अर्थात छोरा भनिएको छ । अब राधा र कृष्णको सम्बन्धको कुरो गरौ । ती दुईको आजकालको भाषामा विवाहपूर्व "लिभिङ्ग टुगेदर" मा बसेको जोडी थियो । दुईको असली नाता के थियो त ?!! १) कृष्णको आफ्नै कोखबाट जन्मेकी हुनाले राधा नाताले कृष्णकी छोरी भइन ! २) राधाको विवाह यसोदाका भाइ रायणसंग भएको थियो । त्यो नाताले राधा कृष्णकी माइजू भइन । ३).रायण गोलोकि कृष्णको अंश थिए । अर्थात छोरा थिए । अर्थात राधा कृष्णकी बुहारी थिइन । राधा भगवान कृष्णकी छोरी भए पनि, माइजू भए पनि बुहारी भए पनि सम्बन्ध अवैध मानिने नै भयो । अर्कोतिर एउटै मान्छेको कथापिच्छे फरक जन्मसम्बध देखाउनु नशेडी गफ नभए के हो त ?!! तिनै नशेडी र अनैतिक सम्बन्धका कथा सुनाएर समाजलाई कस्तो ज्ञान दिन खोजिएको होला ?!! त्यस्ता कथा सुनेर /पढेर मानिसमा कस्तो नैतिक आचरण विकास होला त?!! तिनैको फेरि हाम्रो पुरानो नैतिक शिक्षा स्कुल कलेजमा नपढाउनाले समाज अनैतिक भयो भन्ने ठूलो स्वर सुनिन्छ !!!!!!!!!!!!????????
@sadhuramshrestha8158
@sadhuramshrestha8158 14 күн бұрын
ठग याेग्यश्वर हाेयाे भन्डारि ले बाउनकै बेजत नै गरिय
@picnictillotama5
@picnictillotama5 14 күн бұрын
Thug Bijaya lai thug Kali baba ko support
@picnictillotama5
@picnictillotama5 14 күн бұрын
Guud coverage devaki g u dare it kali baba Indian passport bokera nepal lai Hindu dharma raja bhancha waighat goru ho tyo
@TmLimbu-we6su
@TmLimbu-we6su 14 күн бұрын
Itahari tir pani esle thag gareko jasto x khoj garda hune hoki kinki estai prakarko puran lagayo ek jana ani gayab vayo
@BasantaShahi-e4v
@BasantaShahi-e4v 14 күн бұрын
ठग मात्र होईन टाएर चोर पनि हो।
@birendrakumarkhatri5738
@birendrakumarkhatri5738 14 күн бұрын
सत्य।सत्य नैहो।अनैतिक ठहरे कडा कार्यबाहिहुनुपरछ।छोद्न।हुदैन मेम्कोखोजैथिक्छ।सफल गराउनेछ न आसागरौ
@Worshipsongs243
@Worshipsongs243 14 күн бұрын
तेरिमा चोर सबैलाइ मासु खान हुदैन भन्ने आफू भने बाजेको सेकुवामा नाच्दै सेकुवा पकाउने ! श्रीमती र छोरा लाई छोडेर अर्कै महिला लिएर अपार्टमेन लिएर बसेका छन !
@dhanrajrajbanshi7691
@dhanrajrajbanshi7691 14 күн бұрын
धर्म भनेको व्यवहार हो जुन धारण गरिन्छ त्यो धर्म हो भनेर परिभाषित गरिएको छ ।जो धर्मलाई अन्धास्वरुपमा मान्छ उहि ठगिन्छ ।यसरी धर्मको नाममा लुट्दा पनि छानविन गरेर दोषीलाई कारवाही गरिदैन भने अब उप्रान्त हुने कुनैपनि धार्मिक अनुष्ठानमा धर्मप्रेमीहरुको आस्था घट्ने मात्र नभई बिस्वासै उठ्छ र कसैले एक रुपयाँ सहयोग गर्ने छैनन् ।यिनलाई कारवाही होस् ।जनताको पैसा फोकटमा आएको हो र ?
@bimalasapkota5419
@bimalasapkota5419 14 күн бұрын
Yo chor ho chor
@madhugurung2219
@madhugurung2219 15 күн бұрын
Yo samhar Shai ho yo guro vani mancha cohra ho
@DebindraMagar-n2k
@DebindraMagar-n2k 15 күн бұрын
कुकूर पो रहेछ सा… ।
@user-fr3yq5ue3u
@user-fr3yq5ue3u 15 күн бұрын
एउटा दलालले अर्को दलाललाई आलोचना गर्ने भन्दा अरू बिकास हुनसकेन हाम्रो नेपालमा
@user-zj7zg6ed7m
@user-zj7zg6ed7m 15 күн бұрын
Fataha dharma goru lai dhobi dhulai han police
@maheshbabu1836
@maheshbabu1836 15 күн бұрын
Tw muji pni manxe bechu ho
@user-hb3qt9im8l
@user-hb3qt9im8l 15 күн бұрын
Kasto achama hernu na kati choti kaidi vayera jel gai sake ko manxe k kaso ho ramro sita here ra matra biswas garnu parxa ni anu yahi haru le pani Aajkal guru ko nam ma lutne haru pani derai xa tesai le Guru vane ko ekaki xin ma biswas na garnu pahila ramro sita bujnu guru ko yogya ta xaki xaina
@kishanshrestha1515
@kishanshrestha1515 15 күн бұрын
Yo thag lai janma kaid ko sajaya dinu parxa
@RabiShrestha-ij9td
@RabiShrestha-ij9td 15 күн бұрын
धर्म को नाम मा ठग गर्ने जो कोहीलाई नि कडा भन्दा कडा कारबाही सजाय हुनुपर्छ यस्ताे फता हरुलाई पशुपति नाथ को नजिकै पनि जान दिनु हुँदैन यस्तो लाई त कालो मोसो दलेर जुत्ताको माला लगाएर लखेट्नु पर्छ यो देश बाट जय पशुपतिनाथ यस्ता को कैले भलो नहोस् 🕉️🕉️🕉️🙏❤️🌹
@JaiHo-cp1qp
@JaiHo-cp1qp 15 күн бұрын
Talae pane daha lagi6
@user-bb5cg5ur8h
@user-bb5cg5ur8h 15 күн бұрын
Boru disco club kholeko vaya intertenment ra enjoyment sathy Paisa comin thiyo ta kina dong rachnu ,,,,,,,,🥵🤪😡👎 .
@user-bb5cg5ur8h
@user-bb5cg5ur8h 15 күн бұрын
Asharam ko chela ,ram rahim ko dost po rahexa 😂😂😂😢.
@brokenheart-fx4fk
@brokenheart-fx4fk 16 күн бұрын
श्री श्री श्री 420 ठगेश्वर महाराज ढोङ्गी,🤣🤣🤣🤣
@Shubham_Shrestha017
@Shubham_Shrestha017 16 күн бұрын
Naramro bakti Ra aaparadi lie jail rakhadaina🕉️🕉️🕉️ Dharma Ra dharmik bakti ko pachi lagera arap lagaune niyat sarakar ko Cha🕉️🕉️bidesi ko pai sa khayera Des lie Kristen banaune khel ma lageka Cha 🕉️🕉️🕉️ Dharma rakshati rakshata 🕉️🕉️🕉️ satyamewo jayeti 🕉️🕉️Jeet Satya ko nai hun Cha🕉️🕉️matra samaye ko khel ho 🕉️dhaira garau samaye lie kurnu🕉️🕉️jay sanatani🕉️🕉️🕉️
@Punam-g1d
@Punam-g1d 16 күн бұрын
पैसा कमाउनि चालखेल हाे
@Jageswarsingrai
@Jageswarsingrai 16 күн бұрын
Baba ra neta le bharat ra nepal ma thagee kam gard ai aaika chhan.
@humlaladhikari9356
@humlaladhikari9356 16 күн бұрын
प्स्तुती दिंदा अल्लि एकाेहाेराे बिदेशीकाे गुलामी बाेली नबनेल्दा हुन्छ,,यसरी बाेलणनेखकदापी पत्रकार हुनै सक्दैनद पत्रुकार नै हाे ।
@prs28digital-bazzar60
@prs28digital-bazzar60 16 күн бұрын
K hawa kura gareeko dd ,, disko gayee ni timle dekhne garii janxann holaa tw yatroo game planner 😂Hawaa panii thikka ramroo ho k
@SabitaRai-yj9zz
@SabitaRai-yj9zz 16 күн бұрын
Ma ta Hajur ko fan vhaye😊
@ManiraiManirai-qh3sf
@ManiraiManirai-qh3sf 16 күн бұрын
धनबाद पुताकार महोदया ❤❤