Пікірлер
@Miss.Sanu_yt
@Miss.Sanu_yt 15 сағат бұрын
🎉🎉good job kc sir
@gopalsubedi2630
@gopalsubedi2630 15 сағат бұрын
जाग जाग नेपाली कति बस्छाै झाेले भै भ्रष्टाचारी नेता समाई लली पप घाेलेर मिठाे बाेली बाेलेर जनताका माझमा भन्थे कुरा खाेलेर गर्छाैँ हामी विकास निकानाैँ न निकास गणतन्त्र ल्याऊँ है हामी सबै जुटेर यिनकै बात मानियाे यिनकै झाेला तानियाे बाेक्दै अान्दाेलनमा हानियाे यस्तै गरी ल्याएथ्याैँ गणतन्त्र देशमा दीन दुःखी खुसी थ्याैँ भाषा अनि भेषमा मिल्दै बस्थ्याैँ पहिले अापसमा जहिले न ता जात भन्दथ्याैँ न त भाषा भन्दथ्याैँ अाफ्नै भाषा भेसमा रमाएर बस्दथ्याैँ हकारेर न ता डस्दथ्याैँ ऐले झनै दुःखी छाैँ नेता भ्रष्ट भएर यिनले देश लुट्न गएर पैला एक राजा थे जनताका साझा थे मिल्थ्याैँ सबै नेपाली देश राख्थ्याैँ समाली न ता देश बेचेेथ्याैँ न ता नदी बेचेथ्याैँ काम गर्थ्याैँ साथमा यै देशकाे उद्याेग धन्दामा भ्रष्टाचारी नेताले सके उद्याेग खाएर चुसे खुन श्रम बेचेर # अब अायाे चुनाव घरघर धाउछन् भाेट माग्न अाउछन् सबैलाई फकाउछन् ढुकुटीकाे धनले मासु भात खुवाउछन् फेरि यिनै गएमा धर्धरी रुवाउँछन् नलाेभियाैँ मासुमा पछि भिज्छाैँ अासुँमा नेता फालाैँ अब राेडमा अब चुन्न हुन्न है भ्रष्टचारी नेतालाई हालाैँ खन्दै खाल्डाे भित्र ल्याई जाग जाग नेपाली कति बस्छाै झाेले भै भ्रष्टाचारी नेता समाई
@PreamJ-z8h
@PreamJ-z8h 15 сағат бұрын
Very good
@sagarmatha639
@sagarmatha639 15 сағат бұрын
Yemaleko pradhanmantri hunebitikai anista huncha deshma
@gobardhangurung295
@gobardhangurung295 16 сағат бұрын
Time.bahunharu.sabai.akaihu
@tikarambhusal8657
@tikarambhusal8657 16 сағат бұрын
गणतंत्रनेपाल हामीनेपाली जयनेपाली स्थानीयभारतीय जयगोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत भारत हाम्रोराष्ट्रहो शिक्षामंत्रालय🇮🇳 नेपालसरकार🇮🇳 राष्ट्रपाल- रामचन्द्र पौडेल,रामसहाययादव राष्ट्रपति-दौपदी मुर्मु CMप्रचण्ड विधानसभा नेपाल भारतीयसंयुक्त संघ रमेश,कमला ज्यू माथी जस्तै ग
@tikarambhusal8657
@tikarambhusal8657 16 сағат бұрын
07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ, खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो। यो नैतिक सवाल हल भएकोछैन । शिक्षा मंत्रालय 🇮🇳 नेपाल सरकार 🇮🇳
@mitragc4927
@mitragc4927 16 сағат бұрын
Gothala ra atankari dalal ko daldal vusay le kali samma rajgarne
@ManuBk-el2bg
@ManuBk-el2bg 16 сағат бұрын
You ar right kulman sir ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@tarasharma9711
@tarasharma9711 16 сағат бұрын
केसिकोपनि गफैहो
@tarasharma9711
@tarasharma9711 16 сағат бұрын
दलालले देस सके
@user-uh5nt7fp3h
@user-uh5nt7fp3h 16 сағат бұрын
कति राम्रो कुरा गर्नु भो
@user-uh5nt7fp3h
@user-uh5nt7fp3h 16 сағат бұрын
नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला
@pushpashrestha3532
@pushpashrestha3532 17 сағат бұрын
जनता बाट निर्वाचित राष्ट्रपति तथा प्रधानमन्त्री हुनु पर्छ
@roshansunar4364
@roshansunar4364 18 сағат бұрын
यो पनि गफाडी घन्टे नैं हो.. एस्को काम धेरै छ 😅 कस्तो कुरा 84ma ta ghante Laure hoina गाउँका ओडा सदसे पो pm बन्ने रे 😂 घण्टा काे बलेन 😅,
@binabina7708
@binabina7708 19 сағат бұрын
प्रतक्ष जननिर्वाचित प्रधानमन्त्री अाम जनताले चुन्न पाउने अधिकार हुनुपर्छ ।
@ganga628
@ganga628 19 сағат бұрын
Yo kunchahi ho
@kopiladarjee3634
@kopiladarjee3634 19 сағат бұрын
कांग्रेस चाेर देस छाेर एमाले दहि तिउरे सर्कार सबै नेता चाेर झाेले हुन नेपालकाे सम्पति हिना बिना पारे बालेन शाह नेपालकाे छाेरा जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@poudyalmadhusoodan8150
@poudyalmadhusoodan8150 20 сағат бұрын
पुण्य प्रसाईंज्यूको राजनैतिक बिश्लेषण र भावी कार्यदिशा बारे व्यक्त विचार ग्रहण गर्न लायक छ ।जय होस् ।
@dinorossi2549
@dinorossi2549 20 сағат бұрын
Kp is cAncer of nepal m deuba n prachanda these thugs need kick out from nepal
@user-dw4wb5nh6l
@user-dw4wb5nh6l 20 сағат бұрын
Good xa kura
@ramdongol5472
@ramdongol5472 20 сағат бұрын
अब प्रत्येक्ष कार्यकारिणी राष्ट्रपति कि प्रधानमन्त्री जनताले छान्नु पाउनुपर्छ त्याे व्यवस्था लागू गरियाेस ।🙂
@dgp7093
@dgp7093 20 сағат бұрын
भाषण सुन्न छोडौँ देश को अर्थतन्त्र कोे बारेमा कोही बोल्दैन भतुवा हरु
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 20 сағат бұрын
बालेन राष्ट्रपति र रबि प्रधानमन्त्री हुनुपर्छ
@purnabahadurShrestha-ef8hy
@purnabahadurShrestha-ef8hy 20 сағат бұрын
Tapai jastai 50 Jana aru chahiyo yesto bhanne goodluck
@JhagendraKhaari-fc1mm
@JhagendraKhaari-fc1mm 20 сағат бұрын
Right
@netrapun4420
@netrapun4420 20 сағат бұрын
Wow good thinking 👍️👍️
@prithiramrai1708
@prithiramrai1708 21 сағат бұрын
Good Luck कुलमान सर 👍👍
@dilukumarishahi2513
@dilukumarishahi2513 21 сағат бұрын
ठिक
@user-xt5tq5rt3f
@user-xt5tq5rt3f 21 сағат бұрын
Jantabata partacha nerbacet rastapate pardhanmantere ni am jantako cahana ho 100% raet.
@user-wj5qx1fe4i
@user-wj5qx1fe4i 21 сағат бұрын
Our Bodhisattva Ahinsa Sathya Gurupathi🎉😢😢😢😢😢😢😢😢😢😢
@ritukhadka7799
@ritukhadka7799 21 сағат бұрын
सहिकुरा धर्‍यबाद हजुर
@JayaaBahadurGhimire
@JayaaBahadurGhimire 21 сағат бұрын
मनोज दाइको साह्रै राम्रो मनपर्यो मेरो पनि सुनिदिनु है दाजु हो यही छ नजिकै राखेको। 1:02 1:05 1:09
@TankaDahal-sz1xx
@TankaDahal-sz1xx 22 сағат бұрын
यो भ्रस्टको नाइकेले के जन्ताको बिसयमा सोच्छ र?
@GaneshLama-ro4gt
@GaneshLama-ro4gt 22 сағат бұрын
तपाइले बाेलेकाे कुरा ठिक हाे भिम राहुल जी।
@Kamalabista-zl4xf
@Kamalabista-zl4xf 22 сағат бұрын
सहि हाे ❤❤
@jaguramtharu6343
@jaguramtharu6343 23 сағат бұрын
प्रतक्ष जनताकाेमतहालेर प्रधानमन्त्री बनाउने हाेभने बालेनकाे मत १० तिहाई पुग्छ जेहाेस आजत उखानेकाे पेटभरियाे 😁
@gyanu_562
@gyanu_562 23 сағат бұрын
Right 👍
@kirank_Vlog
@kirank_Vlog 23 сағат бұрын
यो भनाइ एकदम सही छ ओई kp बा पुण्य प्रसाई को बहस सुन्यो बुद्दि नभाको बुडा
@PadamKc-ym4qw
@PadamKc-ym4qw 23 сағат бұрын
Sacho Satya kura ho
@hdhhshsh3149
@hdhhshsh3149 Күн бұрын
Okok🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🆗🆗🆗🆗🆗
@AnitaLimbu-s3d
@AnitaLimbu-s3d Күн бұрын
💯 sahi ho
@NarayanKhadgi-ts4hi
@NarayanKhadgi-ts4hi Күн бұрын
तपाइेलेभनेकोकुरायदमठोकभनुभएछ,
@DanThapa-c9g
@DanThapa-c9g Күн бұрын
100% thik kura Vannuvo Vastachar Haru lai.
@ramthapamagar5954
@ramthapamagar5954 Күн бұрын
उधोगी चोर पैसा तिर।2तहको अदालत हराइदिइसक्यो खुरुक्क तिर फेरि किन फेरि आयोगमाथी आयोग बनाउने चोर सरकार ?
@sitaadhikari7575
@sitaadhikari7575 Күн бұрын
१००% सहि भन्नुभएको छ
@sangitagautam1823
@sangitagautam1823 Күн бұрын
7 bata 37 aarba rid badaune haru aajhai rid nepali janta ko kad ma bokaune saili
@sarsawatibam9766
@sarsawatibam9766 Күн бұрын
परतछै कार्यकारी प्रदान मन्त्री हुनुपर्छ अब
@rishinarayanshrestha9025
@rishinarayanshrestha9025 Күн бұрын
धन्य होश बालेन शाहा को साहस भिजन र बिचारका लागि ७७ जिल्ला बाट नै उम्मेद्वार खडा गरि सिङ्गो नेपाल तपाईको काँधमा साथ दियर उभिने छन् ? र अबको चुनाव प्रत्येक्ष प्र म र रास्ट्रपति आम जनताबाट चुनिने प्रबन्ध गरिनु पर्छ ? र फेरि मिलि जुलि सरकार बनाउन कानून खारेज गरियोस् ?