Пікірлер
@tejendrabhandari3879
@tejendrabhandari3879 13 минут бұрын
Tyo mantri chorlaee desh nikala garnuparxa
@Yammagar-nx6bo
@Yammagar-nx6bo 31 минут бұрын
Sala Bolna Pani janeko xaina yar kasko bhusiya kukur ho😅😅😅
@amritkc6847
@amritkc6847 39 минут бұрын
अब प्रहरिले तस्ता चाेर नेताकाे सुरक्षा दिनुहुँदैन
@amritkc6847
@amritkc6847 40 минут бұрын
अरु केही हेैन यस्ता दलाल चार भरस्ट मन्त्रीलाई तु राजिनामा दिनु पर्छ
@JiwanKhadka-m6h
@JiwanKhadka-m6h 43 минут бұрын
Kp. Ser. Chor
@pralhadthapa2739
@pralhadthapa2739 44 минут бұрын
Janataa.laai.enalaa.gharna.ghat.ko.banaaya.luti2.barsani.kar.badqi bachnaa.nasakni.banayq.e.janaghaataka bhaya lachachari..bhai.manpari.garaakaa.kastaa boli.aachaam.huru
@pralhadthapa2739
@pralhadthapa2739 48 минут бұрын
Taamantri.laai.saapai laai.padauna.1.barca ko.samata.diya saki.halchaanni
@pralhadthapa2739
@pralhadthapa2739 51 минут бұрын
Manish.nabhayako.laa.bhaatkhanaa bhaya.2.4.natharam.aaisakkodakhimtho
@pralhadthapa2739
@pralhadthapa2739 53 минут бұрын
Rajnatika.bhayapo.rajaa.lutnaa daakaa sabai.daakaa.mari.kanun.farnaa.taka baato.lagai.namani.daakaq.ho
@tekbahadurchand3386
@tekbahadurchand3386 Сағат бұрын
Yadi ma ahile bahali police hunthe r sanchar mantrri ko badigarda hunthe vane ma ke garthe …….
@gindrabogati3183
@gindrabogati3183 Сағат бұрын
प्रहरी संगठनलाई निष्पक्ष रुपमा काम गर्न दिनु पर्छ ।
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw 2 сағат бұрын
प्रेस बिग्योती निकालेर के गर्ने हजुर? हजुर हरुले सफत गरन खादा खाको कसम लत्याउदा आज यो भोग्नु परेको छ ? प्रहरी जमान हरुले छातिमा हात राखेर म म भन सक्नु हुन्छ? भनी बेलामा बुवा हुन आमा हुन दाजुभाइ हुन जो सुकै हुन कसैलाई छोडदिन भनिर कसम खाको दिन भुलेर भर्स्ट हरुलाई सम्र्छ्न गरि राखनु भाछ बिस्वास गर्नी बाताबरण बनाउनुस नेताले होइन जन्ताले सम्र्छ्न गर्छ्न नेपाल प्रहरी आर्मी ससस्तर जबान हरुलाई यो बुजन जरुरी छ जबान हरुले❤❤❤❤❤
@rishiadhikari7081
@rishiadhikari7081 3 сағат бұрын
ठिक दनक दियाे पुर्बप्रहरी संगठनले ।
@chakrakhadka5059
@chakrakhadka5059 5 сағат бұрын
गुट जयनेपाल
@BasantaShahi-e4v
@BasantaShahi-e4v 7 сағат бұрын
ईनि हरु पनि चोर सिपाही हो धेरै ठूलो कुरा नगर।
@ptmwpmr
@ptmwpmr 7 сағат бұрын
प्रहरी हरु नै नेताहरु को गुलामी गर्छन । यस्ताो भन्ने झोले नेताहरु लाई सिधै जेल मा लगेर कोच्नु नी
@kumbhatamang702
@kumbhatamang702 8 сағат бұрын
दुख होइन। प्रहरीले प्रदेशमा प्रहरी संरचना लान्नु पर्छ भन्दा म लान्न दिन्न भनेर हुन्छ?
@user-kf1kk4qp8s
@user-kf1kk4qp8s 9 сағат бұрын
मलाइत रमेशको अनुहार देख्दै यिनको चाला निको छैन जस्तो पक्कै लागेको थियो
@DamarBahadur-p4p
@DamarBahadur-p4p 9 сағат бұрын
अझै सुरक्षा गर ती झाेलेझम्टेहरु काे प्रहरिशाथि हरु
@BharatBhatta-c9p
@BharatBhatta-c9p 10 сағат бұрын
Pramod jasto kina pramod nai Vanna 😂😂😂😂vagg mula
@user-rv3cx1vo8w
@user-rv3cx1vo8w 10 сағат бұрын
Jai Shree Krishna radha radha radha
@XETTRY-boy
@XETTRY-boy 12 сағат бұрын
पूर्व प्रहरी प्रमुखज्यू जनताले गरेको आन्दोलनलाई किन प्रहरीले हिर्काउँछ त तिनै जिब्रो थुत्छु भन्नेहरूलाई संरक्षण गर्छ। चुप लागेर बसिदिनुस् भन्नुस् न राजनीतिक पार्टी अहिले तुकातु सकिनेवाला छन्
@XETTRY-boy
@XETTRY-boy 12 сағат бұрын
यो रमेश खरेल भन्ने मान्छे पूर्वतिर आयो भने सुंगुरको पोलेको मासु कहाँ मिठो खान पाइन्छ त्यो खोज्दै हिन्छ यो मान्छेको औकात त्यही दिनदेखि मलाई चाहिँ थाहा भएको
@LORDHERO_qrz
@LORDHERO_qrz 12 сағат бұрын
यस्तो कलेजले अन्य कलेजको नाममा नकरातमक सोच पु¥याइरहेको छ। कडा भनदा कडा कारबाही हुन जरुरी छ। कलेज को नाम मा धबबा।
@rabibaral9333
@rabibaral9333 12 сағат бұрын
जनताका मशिहा भन्नेहरू बाट यस्ता शब्द बाच्य हुनु पटमूर्ख पनाकाे प्राकाष्ट ।
@bishnughimire8845
@bishnughimire8845 12 сағат бұрын
Herdai janeho mauka kurnu xa
@BijayTamang-xz2yo
@BijayTamang-xz2yo 12 сағат бұрын
Prahari sathi yumantrilaikarbohigarnu
@ShreeManandhar
@ShreeManandhar 12 сағат бұрын
सरकारको नियम अनुसार के-के गर्नुभएको थियो तर अहिले आएर पोल छ सक्नुहुन्छ भने आउनुस्। सडक मा लखट्न भाषन मात्र होइन। हिमत् हुनु पर्दछ
@user-he5ws9ce9d
@user-he5ws9ce9d 13 сағат бұрын
आईजिबि ले केहि असर पर्ने हिसाब ले बोलेकि पहिला बुझ्नु जरुरी छ र पछि कुरा गरौ
@user-he5ws9ce9d
@user-he5ws9ce9d 13 сағат бұрын
त पनि माओबादि बिचार धाराको रहेछस आईजिबि ले कुनै तरीका पुर्याएर बोलेकि त्यो सत्यतथ्य बुझ्नु पर्छ
@sushilbhandarisushil
@sushilbhandarisushil 13 сағат бұрын
Prahari prahari bhayenna janta kutane .bhrashtlai shalami dine.yahi deshma rakshamantrile shenalai lakiraka phakir bhaneka thiye
@user-em2kh2hi7j
@user-em2kh2hi7j 13 сағат бұрын
यिचाेर दलालि माफियाहरुकाे आदेशलेगर्दा हाम्राे पबित्रस्था धमिलाेभयाे अबहामि भुपुहरु एकभयर यिदलालि माफियाहरुलाइ खवर्दारिगर्न जरुरिछ
@BhaktaKhadka-ug8et
@BhaktaKhadka-ug8et 13 сағат бұрын
Sancharma boler matra k hunxara kadamsuruhos sath hamroxa❤❤❤🎉🎉 2:18
@giripokhrel2761
@giripokhrel2761 13 сағат бұрын
प्रहरिमा रहनुहुने सबै पदाधिकारिज्युहरुले यस्ता फटाहापाटिका सरकारकाे आदेसबाट नेपालियुवाहरुकाे रास्टिर्यआन्दाेलनलाई सहयाेग गरेर नयानेपालवननउन सहयाेगर्नु नै राम्राेहुनेदेखिन्छ।
@yagyarajpandey8625
@yagyarajpandey8625 13 сағат бұрын
Manis hinsabat aayeka cmaunistharulai tpainai sulot thoknu hunchh jantalai gorkhe danda thoknuhunchh, ab t schchinus.
@user-qx4gs5xw9f
@user-qx4gs5xw9f 14 сағат бұрын
Hataun.parchha.1.23
@baburamgewali1678
@baburamgewali1678 15 сағат бұрын
Good
@muniverse3997
@muniverse3997 16 сағат бұрын
Yo collage ma padhne student lai matrai ramro support hunxa economically ra socially Pani, halka fulka naramro lai hepera padhauxan, 11 ko student ko welcome ko lagi Pani Paisa student batai uthauxan
@HstHst-x9u
@HstHst-x9u 19 сағат бұрын
पहीलापनी एमाले ले लकीरका फकीर भनेकै हो
@tarakyonjan9645
@tarakyonjan9645 20 сағат бұрын
Sir namaste
@Indraman12-li1dw
@Indraman12-li1dw 20 сағат бұрын
Hatsoff sir karbahi garnu paro ❤
@tejrajbimali-hd4lm
@tejrajbimali-hd4lm 22 сағат бұрын
मेरो बुझाईमा तत्काल प्रहरी संगठनले तिनदिन मात्र।हतियार बिसाएर सरकारको।बिरोध वनाउनु पर्छ र संसार मंनत्री को राजीजामा हुनुपर्छ
@rajupaudel9263
@rajupaudel9263 23 сағат бұрын
ठिक कुरा गर्नुभयो ऋषि धमला ज्यु।
@bhupendrabhandari5258
@bhupendrabhandari5258 23 сағат бұрын
एताको चाकरि को फल होला कि ? पहिले पनिइ आर्मिलाइ कुनै मन्त्रीले के बोलेका थे रे । यसरी चुप लाग्दा तेस्तै हुन्छ होला ?
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n Күн бұрын
देशको लागि ठिक छैन मन्त्रि हुनलाकका मन्त्रि हैन्न बेथिती र सुरक्षेको खिल्ली उडायेको र देशको नैतिकता र अनुसासन भङग हुने कुराहो अस्थाइ र थाइको ख्याल गरौ बोल्दा खेरी जोकोहीले पनि थुतुनो जोगाउन जरुरीछ समाजमा नराम्रो हुन्छकी सरकार छाडा नबोलौ जोकोइले पनि हेपा प्रबिर्ति भयो योकुरा मा कार्बाही हुनुपर्छ
@amee__kaaa12
@amee__kaaa12 Күн бұрын
Firta garneyy wala haina yo chor harulee
@NabarajTamang-so8oh
@NabarajTamang-so8oh Күн бұрын
नेता लाइ भगवान मानेर गुलाम गर्दा को परिणाम हो
@durgagurung692
@durgagurung692 Күн бұрын
Lakirko phakir / jepro thutne jasta sabda rakhne dubaijana Amale hun
@user-kf9ff4em3w
@user-kf9ff4em3w Күн бұрын
ठिकै भने तँ यी बाहुन हरु कुनै गतिलो छैन सबै चोर हरु हुन।।जनजाती को छोरो हो जे बोल्छ सिदा बोल्छ।।।।
@pardesikanchha1134
@pardesikanchha1134 Күн бұрын
अहिले कराएर के गर्छ महोदय जागिर खाने बेलामा नेताको ग* खान्छौ