तामाङ सामाज बिगार्ने गीत छिटो बन्द गर, सम्धि र सम्धिनी बिच दिदीबहिनी-दाजुभाई पर्छ, यदि कसैको थर दोङ पर्यो, उसको छोराछोरी मोक्तान सँग विहे गर्यो, त्यसमा छोराछोरीको सासु चाहीँ मोक्तान पर्यो भने, उसले सम्धिनीलाई दिदीबहिनी पर्छ, थर नमिले पनि आखिरमा जसरी नै दिदीबहिनी साईनो पर्छ, सम्धि सँग सम्धिनी विहे गर्न मिल्दैन ।