Пікірлер
@TBKc-u8m
@TBKc-u8m 5 күн бұрын
Sampur na didi bahini bahini harulai haritalika teej ko hardik shubhakamana chha tapai didi bahini haruko kala pratibha yakabamai man chhune khal ko chha ramro lagyo comment from gulmi malika (7) ghamir thamman bahadur khatri jay nepal
@sthahira5092
@sthahira5092 10 күн бұрын
हृदय देखि नमन छ कास्की का स्वयंसेवक सम्पुर्ण टिम लाई मेरो अनि गजुरी गाउपालिका गजुरी प्राथमिक स्वास्थ्य केन्द्र को तर्फ बाट यस्तै सन्देश मुलक गित हरु आगामी दिन हरु मा पनि गुन्जियोस शुभकामना तिज बिशेष गित झनै बब्बाल अब बुझाउन नसकिने कति पय आमा बुबा हरु मा विशेष ध्यान पुग्नेछ भन्ने अपेक्षा लिएको छु
@uttampaudel8361
@uttampaudel8361 11 күн бұрын
दैनिक पुजा गरने कि नागपन्चमी दिन मातॅ गरने हो ? खै भनेको अनाबश्यक कथा मातं भनेर के गरने हो गुरु
@asmeeneupane
@asmeeneupane 12 күн бұрын
❤❤❤❤
@sujatabhandari9846
@sujatabhandari9846 17 күн бұрын
Man filled with ideas
@KavitaVishakarma
@KavitaVishakarma 21 күн бұрын
🇳🇵💪👏👏👏👏
@ShalikramAdhikary
@ShalikramAdhikary 21 күн бұрын
गजब राम्रो सन्देश मुलक गित दिदी बहिनी सबै लाई शुभकामना।
@NishanKst-q9k
@NishanKst-q9k 22 күн бұрын
Best of luck team❤❤🎉
@Prabhudham1
@Prabhudham1 22 күн бұрын
❤❤❤❤
@NayansharmaOfficial
@NayansharmaOfficial 23 күн бұрын
आहा मिठो गीत सफलताको शुभकामना❤❤🎉🎉
@nirmalaadhikari5902
@nirmalaadhikari5902 23 күн бұрын
हजुर सग केही सल्लाह सुझाव लिन के गर्नु पर्ला
@nirmalaadhikari5902
@nirmalaadhikari5902 23 күн бұрын
Sir namaskar
@sonammagar9760
@sonammagar9760 24 күн бұрын
🇳🇵🙏🙏
@rosanithapa6107
@rosanithapa6107 24 күн бұрын
#highlight प्रस्तुति राम्रो छ । कुनै कुनै शब्द, अभिनय मेरो जिवनमा मेल खायो । 👍️👍️🎉🎉🎉👍️👍️🎊🎊👍️👍️👍️ अागामि दिनहरुमा पनि यस्तै प्रस्तुति तथा मिठा कोसेलिहरु हेर्न पाउँ भन्दै सम्पूर्ण समुहलाई हार्दिक शुभकामना 🎉🎉👍️👍️🎉🎉🎊🎊🎊💐💐💐🎊🎊🎊🎉🎉👍️❤❤❤👍️🎊🎊🎊🙏👍️💐💐👍️👍️👍️
@NirmalPaudelofficial
@NirmalPaudelofficial 25 күн бұрын
उच्च सम्मान छ है सुबास सर ❤🎉यति मिठो गीत निकाल्नु भाकोमा ❤😮
@Zeenewsnepal
@Zeenewsnepal 25 күн бұрын
aaha kasto ramro
@sabitribaral2387
@sabitribaral2387 25 күн бұрын
Nice song🎉❤🙏👌
@ThakurDahal-c4w
@ThakurDahal-c4w 26 күн бұрын
Ramro xa
@balaramadhikari7415
@balaramadhikari7415 26 күн бұрын
सफलता को शुभकामना सम्पूर्ण टिमलाई
@binodsunar2780
@binodsunar2780 26 күн бұрын
Aaha kati mitho teej geet
@IndiraBaral-lf4mw
@IndiraBaral-lf4mw 26 күн бұрын
Best of lock❤❤
@user-mm5mr7yf3y
@user-mm5mr7yf3y 26 күн бұрын
Good , keep it up
@romancenepal5206
@romancenepal5206 26 күн бұрын
आहा ❤❤ क्या मिठो तीज गीत "छोरीको करिम" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
@ramaranamagar9391
@ramaranamagar9391 26 күн бұрын
Best of luck
@Anu_Bishowkarma_Rasaily
@Anu_Bishowkarma_Rasaily 27 күн бұрын
नमस्कार म यसै मौलिक नेपाली तिज गित #छोरीको_करिम की गायिका अनु विश्वकर्मा ... #छोरीको_करिम आज देखी बजारमा मा आएको छ आशा छ सबैले माया गरिदिनु हुनेछ । सधैं भरी यसरि नै लोक संगीत लाइ माया गरी साथ सपोर्ट गारिदिनू होला हाम्रो गित के कस्तो लाग्छ लाइक कमेन्ट अनि सेयर गरि आगामि दिनमा पनि यस्तै किसिम का लोक सङ्गित तपाइ हरु समक्ष लिएर आउन सकौ धन्यवाद ....🙏🙏🙏
@onlinetuitionformanagement7899
@onlinetuitionformanagement7899 27 күн бұрын
gajjav
@Nepal1734
@Nepal1734 27 күн бұрын
सुरिलो स्वारमा आहा यस्तो पो हो तिज गित 😍😍😍🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@panta_kitchen2020
@panta_kitchen2020 27 күн бұрын
आहा सारै मिठो गित बधाई छ सम्पुर्ण टिम लाइ❤❤
@krishnaprasadgautam
@krishnaprasadgautam 27 күн бұрын
नमस्कार म कृष्ण प्रसाद गौतमको तपाईहरुको माया पाउनी आसाका साथ अर्को नया कोसेली लिएर आएका छौ । हेरेर प्रतिकृया दिनु है हजुर🌺🌺❤️🙏🙏🙏
@sujatabhandari9846
@sujatabhandari9846 27 күн бұрын
KUDOS to all the team members of this music video. 🤗I am feeling so proud to be part of this master piece. Special thanks to Subash ji .
@KumarChaulagainOfficial
@KumarChaulagainOfficial 28 күн бұрын
अहा शुभकामना सम्पुर्ण टिम लाई
@Pantaanita4
@Pantaanita4 29 күн бұрын
नमस्कार सबै मा हामी ले तिज गित लियर आका छौ सबै ले हेरेर साथ सपोट दिनु होला सल्लाह सुझाव दिनु होला धन्यवाद
@tikagc8519
@tikagc8519 29 күн бұрын
Anita mem best of luck
@tikagc8519
@tikagc8519 29 күн бұрын
Best of luck all team
@PokhreliQueen
@PokhreliQueen Ай бұрын
आहा सारै राम्रो ❤❤❤❤❤
@Sunitanepaliofficial
@Sunitanepaliofficial Ай бұрын
नमस्कार म लोक दोहोरी गायिका सुनिता नेपाली हामी 6 बहिनीले गाएको तिजको कोसेली माइतीको आगनी कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनिहोला🙏
@SheelaDevi-tg1hv
@SheelaDevi-tg1hv Ай бұрын
धेरैमनछोयो🙏🙏❤❤❤🌹🌹🌹🌹👌👌👌👌👌👌
@Basnet464
@Basnet464 Ай бұрын
आयो आयो भाउजु, आमा हरुको जम्बो समुह हामी पनि के कमी 💃🕺👏
@sitakhanal6865
@sitakhanal6865 Ай бұрын
Congratulations didi🎉🎉🎉😊
@bastolashanti601
@bastolashanti601 Ай бұрын
Ramro cha teej geet safaltako suvakamana rabina DD N sabai lai 👌🙏❤️❤️🙏❤❤❤❤❤❤❤❤
@binitapoudel1540
@binitapoudel1540 Ай бұрын
शुभकामना अनिता दिदी अनि सुनिता दिदि❤
@DR.RabinThapa261
@DR.RabinThapa261 Ай бұрын
आहा कति मीठो र मार्मिक गित दिदी र सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉🎊🎊🎊💃💃💃💃💃
@rabinagurung8759
@rabinagurung8759 Ай бұрын
🙏नमस्ते देश तथा बिदेशमा रहनुहुने बाबा आमा दिदिबहिनी दाजु भाइ इस्टामित्र साइनो अनुसार सबै सबैलाई🙏 हामी छ दिदिबहिनिको माइतीको आगनी तीज गित हजुरहरु सामु पस्किएका छौँ सबैले माया गरिदिनुहोला लाइक कमेन्ट् share गर्दिनुहोला हजुरहरुको साथ सपोर्टले हामी अगाडि बड्ने हौसला मिल्ने छ धन्यबद्🙏🙏
@rabinagurung8759
@rabinagurung8759 Ай бұрын
🙏नमस्ते देश तथा बिदेशमा रहनुहुने बाबा आमा दिदिबहिनी दाजु भाइ इस्टामित्र साइनो अनुसार सबै सबैलाई🙏 हामी छ दिदिबहिनिको माइतीको आगनी तीज गित हजुरहरु सामु पस्किएका छौँ सबैले माया गरिदिनुहोला लाइक कमेन्ट् share गर्दिनुहोला हजुरहरुको साथ सपोर्टले हामी अगाडि बड्ने हौसला मिल्ने छ धन्यबद्🙏🙏
@Asmitakarkii
@Asmitakarkii Ай бұрын
आहा यस्तो पो होत तिजको गित त बदाई अनि सफलताको शुभकामना छ राज कुमार सर लगायत टिमको सम्पूर्ण लाई ❤
@KamalaKckunwar
@KamalaKckunwar Ай бұрын
Congratulations all sisters
@sundarrdoffical5094
@sundarrdoffical5094 Ай бұрын
सफलताको शुभकामना सबैलाई ,। विशेष शुभकामना राजकुमार दाइ लाई🙏🙏
@khyambahadur8892
@khyambahadur8892 Ай бұрын
हर्दिक बधाई अनित दिदी लगायत सबै जान टिम लाई सफलत को सुभाकामान अनि आउदै गरेको तिज को पनि अग्रिम सुभाकामान 🙏🙏🙏
@ratikhadka3256
@ratikhadka3256 Ай бұрын
नमस्ते सबै हाम्रा भगवान सुभचिन्तक ज्यु हरुमा छ जान साथी हरुको यो तिज को कोसेली लिएर आऐका छौ माईती को आँगनी सबै ले माया र साथ दिनु है सुनेर हेरेर धन्यवाद सम्पुण टिम प्रति 🙏🙏🙏🙏❤️❤️❤️❤️
@RuchilaPanta
@RuchilaPanta Ай бұрын
मीठो अनि मार्मिक गीत ❤❤