सम्पुर्ण साहित्य तथा मुक्तक प्रेमी लगायत दर्शक, श्रोताहरुमा नमस्कार म यस श्रीङखलाको सर्बोउत्कृष्ट पाँच मुक्तकको प्रस्तोता किरण गितार बिश्वकर्मा पहिलोपटक मैले यहाँहरुको मुक्तकहरुमा आवाज दिने प्रयास गरेकोछु केही कमिकजोरी भएपनी आशा छ यहाँहरुले सकारात्मक रुपमा लिनुहुनेछ र सल्लाह सुझाव पनि दिनुहुनेछ साथै सर्बोउत्कृष्ट पाँच भित्र पर्नुहुने मुक्तककारहरुलाई बधाई छ र नपर्नु भएका मुक्तककारहरुलाई अन्य शृङखलाको लागी शुभकामना जय मुक्तक , जय साहित्य 🙏🙏
@UmeshKhatriofficial14 күн бұрын
हार्दिक आभार तर चौकीदारको भर चै हो सबै वाह मुक्तक❤
@umeshbk1m14 күн бұрын
गजबका मुक्तकहरु
@kamalabhandari404415 күн бұрын
लालन काजी जी को मुक्तक अब्बल लाग्यो ! सबै मीठो मुक्तकहरु ! सुन्दर वाचन भाइ
@pathakprakash82015 күн бұрын
हार्दिक बधाई सबै मुक्तककारहरुमा । कार्यक्रम सुनेर कस्तो लाग्छ ? सुझाव,सल्लाह दिनुस् है । ❤🙏
@kamalabhandari404426 күн бұрын
गज्जबका मुक्तकहरु ! वाचन कति मीठो दिपक भाइ😊
@kamalabhandari404426 күн бұрын
गज्जबका मुक्तकहरु ! वाचन कति मीठो दिपक भाइ😊
@roshanliteraturescreation577226 күн бұрын
I am also आए सुन्नको लागि 😅
@roshanliteraturescreation577226 күн бұрын
I am also आए सुन्नको लागि 😅
@umeshbk1m26 күн бұрын
गजबका मुक्तकहरू सबैमा हार्दिक बधाई छ
@pathakprakash82026 күн бұрын
हार्दिक बधाई सबैमा ❤️🙏
@Bibekrijal205226 күн бұрын
हार्दिक बधाई सम्पूर्ण सर्जकहरुमा
@kirangitar729126 күн бұрын
दोस्रो कमेन्ट मेरो है😂😂🙏✋✋
@pathakprakash82027 күн бұрын
क्या बात ❤❤❤ । केहि फरक स्वाद दिने हाम्रो प्रयास रहने छ । सँगै मुक्तकको बिकास र बिस्तारको लागि सधैं प्रयासरत रहने छौं । कस्तो लाग्छ सुझाव दिनुस् है 🙏
@ffvloggeryt941227 күн бұрын
मुक्तक कता पठाउने 😢
@STON10ORG28 күн бұрын
आहा आहा 🤞🙏🙏🙏
@manbhujel651828 күн бұрын
Good recitations of nice creations.
@Voice_Of_Salin29 күн бұрын
आहा आर पि सि दाइ गज्जब वाचन ❤
@UmeshKhatriofficial29 күн бұрын
हार्दिक आभार
@sushilaryal336129 күн бұрын
गजवका मुक्तकहरु,, मिठो वाचन आर पी सी गुरु❤
@rudrakandel222629 күн бұрын
निकै गज्जब लाग्यो
@Nirdoshshiva51529 күн бұрын
निकै गज्जब❤
@pathakprakash82029 күн бұрын
मज्जा आउँदैछ कस्तो राम्रो वाचन ❤
@ramchandrapoudel699029 күн бұрын
आहा कार्यक्रम गज्जब बनेछ ल बधाई सबैमा
@Devkota..........nirwirodh29 күн бұрын
हार्दिक बधाई छ सम्पूर्णमा ज्यादै राम्रा राम्रा मुक्तकहरू मीठो आवाजमा सुन्न पाइयो। यसरी आउदा पक्कै पनि मुक्तकको गुणस्तर बढ्ने छ।
@yograjacharya889829 күн бұрын
मिठा मिठा मुक्तक सुन्न पाइयो , कार्यक्रम को निरन्तरता को कामना सहित नेपाल मुक्तक प्रतिष्ठान कोरिया लाई बधाई तथा शुभकामना ।
@kirangitar729129 күн бұрын
छनोटमा पर्नुहुने सम्पुर्णलाई बधाई छ साथै कार्यक्रम कस्तो लाग्दैछ सल्लाह सुझाव दिनुहोला र कार्यक्रम मन परे like share गरि अन्य सर्जक दर्शक सम्म पुर्याउन सहयोग गरिदिनुहोला
@musicmeditation902629 күн бұрын
आहा मुक्तक ! 🫶❤️❤️
@birendrasayar29 күн бұрын
बधाई सम्पूर्ण 20 जनालाई 🎉🎉
@DurgaTiwari-b7p29 күн бұрын
हार्दिक बधाई सम्पूर्णमा ।🙏😊
@jiwanbhandarii29 күн бұрын
टप २० मा पर्ने सबैलाई धेरै बधाई तथा शुभकामना
@pathakprakash82029 күн бұрын
हार्दिक बधाई छ सबैलाई ❤। कार्यक्रम कस्तो लाग्यो ? सुझाव,सल्लाह दिनुस् है
@rajeshinfo1129 күн бұрын
उत्कृष्ट २० मा पर्नुहुने स्रष्टाहरुलाई बधाई छ। मुक्तक मञ्जरी तयार पार्न खटिनुहुने RPC, Deepak, Prakash लगाएतका साथीहरूलाई धन्यवाद 🎉