KZbin भिडियो व्यवासायिक रूपको लागि होइन, यो मेरो Hobby हो, तपाईं हरु अनि आफ्नो मनोरञ्जन लागि मात्रै Music Track, अनि Cover Song बनाउने गर्छु।
Hello Friends!
मेरो नाम Indra Monaram Rai हो, तपाईहरु सम्पूर्ण लाई मेरो KZbin Channel मा स्वागत् गर्न चाहन्छु।
यस Channel मा सबै किसिमको नेपाली Music Track अनि मैले गरेको Cover Song हरु Upload गर्ने छु।
यदि तपाईंहरू मैले Upload गरेको Music Track अनि मैले गायको Cover गीत हरु मन पर्छ भने मेरो Channel लाई Subscribe अनि सबै भन्दा पहिले मेरो Video अपलोड भएको Notification पाउन घण्टी दबाएर All Notification सेलेक्ट गर्दिनु होला।
कुनै पनि जानकारी लिनु दिनु परेमा:
WhatsApp: +977-9765930611
Email:
[email protected]तपाईँहरू को साथ सपोर्ट माया को लागि मेरो हृदय बाट मुरीमुरी धन्यवाद!! Indra Monaram Rai
Please Keep Support 💪