अब अग्रेजीमा सब टाइटल सहित अफडेट गर्ने कोसिसमा छौ है सर,सेवारो, सेमुना ।
@newbardansanggitalaya4988Ай бұрын
हामि देखिराछुङ है
@Raju-sr8qmАй бұрын
🙏🙏🙏
@ManprasadAngdembeyАй бұрын
यहाँ भाइ बहिनीहरुकाे धान नाच र गाना हेर्दा र सुन्दा मेराे २०, २२ बर्षकाे उमेरकाे याद आउँछ तर के गर्नु घरले जाउजाउ , बनलेआउ आउ भई सकियाे तर यहि क्रमले हाम्राे याक्थुङ्बाकाे सँस्कृती नहराई राख्नु है याे नाच र गाना देखेपछि रातमा निन्द्रा हटिसक्याे है। नुगेन - नुसा, नुसामासे।
@GitaPalungwaOfficialChannelАй бұрын
याक्थुङ सस्कृतीलाई संरक्षण,सम्बर्धन अनि बिकाश गर्नु तपाई हाम्रै परम कर्तब्य हो नि हजुर ! मिठो सल्लाहको लागि भारी धन्यबाद, सेवारो ।
@rajendrasubba9800Ай бұрын
My sweetness song.
@malishayakso5972Ай бұрын
Very nice keep up it .congratualion to all of you.
Geta lungwa hjr le aajhai siknu parne dekhiyo yo videoma alik actor pugen hjr
@GitaPalungwaOfficialChannelАй бұрын
धन्यबाद यहाको सलाह र सुझाबको लागि । आउदा दिनहरुमा जरुर कोसिस गर्ने छु सेवारो लुङ्वा ज्यु ।
@aitalimbu16902 ай бұрын
🙏🙏🙏Sarik nuba palam samlo ro .💓❤️❤️❤️
@manthalang64912 ай бұрын
लुंमाइन हीपसेरो कुखेम नी नुरेरो यरीक यरीक नोगेन
@kingtorna83952 ай бұрын
धेरै धेरै बधाई अनि शुभकामना team लाई फेरि पनि मीठो पालाम सुन्न पाइयो🙏
@SubashLimbu-nf7ed2 ай бұрын
राम्रो लाग्यो ।सम्पुर्णलाई म्युजिक video का टिमलाई धेरै धेरै बधाई छ।
@asmitalimbu41852 ай бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@manrai94052 ай бұрын
साच्चिकै मन लोभ्याउने रुवाउने मिठो पालाम सबैमा लुङ्बेन्दिक सेवारो साथै बधाई छ सम्पुर्ण टिम लाई उत्तर प्रगतिको कामना
@GitaPalungwaOfficialChannelАй бұрын
यरिक यरिक नोगेन, सेवारो ।
@user-du5sc2rf6b2 ай бұрын
❤❤❤❤❤
@ningwasumchannel86492 ай бұрын
सबै मा धन्यवाद
@santaphiyak22312 ай бұрын
सारिक नुवा चोक्लो गिता लुङ्गा
@nunars3292 ай бұрын
Nice video keep it up guys 👍️🙏🙏🙏
@buddirajsubba32772 ай бұрын
पहिलाकाे जमजामा पनि हामी लिमबकाे ईतिहास हरु गाउने चलन थियाे तर खाली कथा मातरै चयाे केही परमा रहेन अहिले जाे जसले लिम्बू पालाम, हकपारे, खयाली हरु गाउदै जानछ ईतिहास बनिनदै जानछ । र हजुर हरु परती मुरी मुरीकाे धनयाबाद सलाम राखदै छु म सिकिकमेकाे। नुगेन ।
@GitaPalungwaOfficialChannelАй бұрын
यरिक यरिक नोगेन, सेवारो ।
@bishnulimbu58972 ай бұрын
बधाई अनि सुभकामना छ सबै टिमलाई ❤❤
@Rpovlogs20522 ай бұрын
❤❤❤❤❤
@user-qj2mc6to5p2 ай бұрын
1🙏🙏🙏🙏🙏🌺🌺🌺🌹🌹🌹
@tangsangonlinet.v2 ай бұрын
हार्दिक बधाई इक्सा
@jitendrajimee37172 ай бұрын
Sarik nubaro palam samlo ❤❤❤❤❤❤❤❤❤❤
@akilprasad9572 ай бұрын
हार्दिक बधाई अनि धेरै धेरै माया सम्मान छ सम्पुर्ण टिमलाइ🎉🙏👍️
@GitaPalungwaOfficialChannelАй бұрын
हजुरलाई पनि सदैब सम्मान अनि माया, नोगेन,सेवारो ।
@s.p98242 ай бұрын
लु अति राम्रो फुपु सबै टिम लाइ भदाइ साथ मा सेवारो❤❤
@GitaPalungwaOfficialChannelАй бұрын
धन्यबाद, सेवारो❤❤❤
@namastesewarotv9452 ай бұрын
भाषा, धर्म, संस्कृति बचाउनमा थोरै भए पनि योगदान रहनेछ। हिम्मत गरेर लगानी गर्नु हुने निर्माता निर्देशकज्यूहरूलाई बधाई छ। तपाईँहरूको यो प्रयासले हाम्रो मौलिकता र पहिचानलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ। आगामी दिनहरूमा पनि यस्तै रचनात्मक कामहरु गर्ने हिम्मत जुढ़दै जाओस HONGKONG CHINA 3 ले अपार सफलता मिलोस् ।