जय पाथिभरा माता मेराे मनकाे सङ्कल्प पुरा गरिदिनुस🙏🙏🙏
@mandirapradhana864914 күн бұрын
Thank you
@NabinThapa-pn9vw29 күн бұрын
Jai pathivara mata 🙏🙏🙏🙏🙏🙏
@Alexis-f6eАй бұрын
धरान बाट कसरी ,कुन बाटो भएर यो मन्दिर जान्छ होला ? जान मन्छ तर कसरी जान्छ कुन बाटो जादा राम्रो हुन्छ होला
@InnocentEyeАй бұрын
धरान वाट धेरै गाडीहरु ताप्लेजुङ सम्म जान्छन । ताप्लेजुङवाट पाथिभरा जाने गाडीहरु लाग्छन ।
@surajmaharjan6151Ай бұрын
Jay hos
@AshnaTamang-x4uАй бұрын
Aama hjurko Jay hos vagawan 🙏🙏😍😍❤️❤️
@pabitraranaMagar-h4dАй бұрын
जय पाथिभरा माता 🙏🙏🙏🙏🙏
@MerryMerry-o3vАй бұрын
Jay maa pativara 🙏🙏🙏🙏🙏❤️❤️🙏🌹🌹🌹🌹🌹
@SushilaAcharya-b6wАй бұрын
अामा रक्षा गनुस
@SalinaRai-z3vАй бұрын
Aama ❤️🙏🙏
@bhajindrarai1033Ай бұрын
Siri man mo hal mai yo mata ko darsan garne pare tara yahan puge paxi kasaile ni yesari puja aaja garnu parxa bhanera bha daina rahexa aani yesko pakka uchai pani tapai ko sannga mile na arko khali mukh khali pet bhanne ta kurai bhayena makai ra aru khanekura ni khandai hideko dekhey yeama hajur ko keya raya xa ? Hajur
@PadamBahadur-ec4bfАй бұрын
जय पाथिभारा माता😍
@chandra26922 ай бұрын
Jai mata pathibhaara mata g
@durgapd.dhungana93632 ай бұрын
Sampurna saman yekai thau ma paedo rx dharai ramro
@aryankhadka89022 ай бұрын
मेरो पनि भाकल छ कुन महिना मा जाँदा सहज हुन्छ होला अनि अर्को कुरा क्षेत्री बाहुन जान लाई जाँदा त्यहाँको राई लिम्बु हरु ले आक्रमण गर्छन भन्छन के यो सत्ते हो कि होइन भन्दिनु होला।
@InnocentEye2 ай бұрын
कहिले जाने भन्ने बारेमा बुझ्न पुरै भिडियो हेर्नुहोस् थाहा पाई हाल्नु हुन्छ । माताको दर्शन गर्न जाने कसैलाई कसैले आक्रमण गर्दैनन् त्यो सवै हावा कुरा हो ।
@ShreyasiNepal2 ай бұрын
जय पाथिभरा माता
@SabitaSabita-u8k2 ай бұрын
Jai.mata Ji.pharitevara.
@jpparajuli67492 ай бұрын
जय माता दि
@KalsangSyangba2 ай бұрын
Aajako Kati Ho
@InnocentEye2 ай бұрын
सिलिगुडीमा छोटादाना (सानो दानको) १४५० भारु (नेरु २३२० प्रति किलो वा मनको ९२८०० ) र ठूलो दानाको प्रतिकिलो भारु १७६५ ( प्रति किलो नेपाली रुपैया २८२४ र मनको ११२९६०) देखाउछ । अक्टोवर १७ , २०२४ को दिनको ।
@SwechhaGhimire2 ай бұрын
जय पाथिभरा आमा 🙏🌺❤️
@Bhojraj-x8t2 ай бұрын
कुन महिना पाथिभरा जान राम्रो ! कुन बाटो जादा सहज हून्छ - आसाम बाट
@InnocentEye2 ай бұрын
भिडियोमा यही बिषय समेटेको छ । पुरै सुन्नुहोस त ! आसामबाट जानको लागि झापा बित्तामोड आउनुहोस् अनि ताप्लेजुङको गाडि लिएर जानुहोस् । जानको लागि सवै भन्दा राम्रो समय भनेको अहिलेनै हो । वा आश्विन कार्तिक । अथवा गुँराँस फुलेको समय पनि धेरै राम्रो हुन्छ , वैशाकको पहिलो हप्ता तिर , यदी पानि परेन भने ।
@Puzakhanal072 ай бұрын
Jay pathivara mata ❤
@bimalsinghb.k49642 ай бұрын
Jai pathivar mata❤❤❤❤❤❤❤❤
@heerakaji61552 ай бұрын
Jay माता
@DolrajGM3 ай бұрын
Jaya Pathivara Mata ❤❤
@BhagawatiThapa-c7d3 ай бұрын
दाइ बिरतामोड बाट पाथिभरा अा उन लाको बाटो भत्केको छकि छइन होला
@InnocentEye3 ай бұрын
अहिले हेवा खोलाको पुल बगाएको समाचार छ । अहिले बाटो खुलेको छैन । समाचार हेर्दै गर्नु होला ।
@BinitaRanamagar-wq2mq3 ай бұрын
जय आमा पाथिभरा 🙏🙏
@jenitamang1233 ай бұрын
जय पथिभरा माता
@DiyabasnetDiya3 ай бұрын
Jay?mata?pathivara?🙏🌺🥀❤🐅 5:33
@Meerinmgr3 ай бұрын
Kartik mahinamaaa milchaaa kiii mildaina hola
@manojpujari16313 ай бұрын
Jay pathivara mata
@krishnakumari87123 ай бұрын
🙏❤🙏❤🙏
@pujabhattarai48684 ай бұрын
Jay pathivara mata🙏🙏🙏🍀🌺🌺
@meetatamang76994 ай бұрын
Jai phGi vara mata
@rinachaudhary83784 ай бұрын
Jaya mata pathivara🙏
@lamayonjan-bb2zo4 ай бұрын
आज कति छ त?
@InnocentEye4 ай бұрын
सिलिगुडीमा ठूलोदानाको प्रति किलो भारू १६०० र सानो दानाको प्रति किलो १३६० छ । यो दैनिक घटबढ भई रहन्छ ।