Пікірлер
@Bhanubhakta929
@Bhanubhakta929 35 минут бұрын
हरि सरले चल्नु भएको कदम एकदमै ठिक हाेे ।
@romanticsong5774
@romanticsong5774 38 минут бұрын
समर्थक ले मुद्दा गर्दा हुन्छ तर सरकार तिनी हरु कै छ अदालत उनी हरु कै छ
@NaulaSirpali
@NaulaSirpali Сағат бұрын
Good luck
@simsonsampang6725
@simsonsampang6725 Сағат бұрын
यो चिट्ठी लेख्ने दाइ वा भाइलाई मेरो पनि सलुट छ म पनि खाडीमा 50% घाममा तड्पिएको 17 बर्ष भयो अब नयाँ युबाहरुले देश चलाए भने मेरो छोरा नातिहरुले म जस्तो 50% घाम खानु पर्दैन | तर यी भ्रष्ट चोर नेताहरुले नै यो देश चलाए भने म जस्तै मेरो छोरा नातीले 50% को घाम खानु बाध्य हुन्छ |
@HarikrishnaPandey-o4p
@HarikrishnaPandey-o4p 2 сағат бұрын
खबरदार दोसी। लाई कारबाही होस
@rayankanxu100
@rayankanxu100 2 сағат бұрын
Good abo antya hunu paro asto sasan
@bishnutamang2763
@bishnutamang2763 3 сағат бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@prithiramrai1708
@prithiramrai1708 3 сағат бұрын
100% Right🙏
@TekbahadurRana-k4o
@TekbahadurRana-k4o 3 сағат бұрын
वांवां सलामछ हजुर ❤❤❤ याे पऋले सबैकाे ध्याेन आवस
@tikaramsubedi8210
@tikaramsubedi8210 3 сағат бұрын
अमेरिका जस्तो देशमा त पुर्ब रास्ट्रपति माथि खेलवाड 😅भयाे भने नेपालकाे गलगाणतन्त्रमा के हुने र?
@dipakkumarray5214
@dipakkumarray5214 3 сағат бұрын
Absolutely right Sir Solute chha ♥️♥️♥️♥️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@GaneshAdhikari-c5h
@GaneshAdhikari-c5h 3 сағат бұрын
हजुरलाई धेरै धेरै धनेबाद
@chaudharysoundandvideoservice
@chaudharysoundandvideoservice 3 сағат бұрын
धन्यबाद ज्ञापन गर्दछु,लेखक,तपाईले, लेख्नु भएको, पत्र,अवाज, नेपाली जनता हरु, लाई सोच,बिचार, चिन्तन मनन, गर्नु पर्छ,र,सारा, नेपाली जनता,ले,पनि,यो, पत्र को,अवाज,उठाउनु, पर्नेछ,र, सत्ता, परिबर्तन,को, लागि, आन्दोलन,मा, पनि, सहभागी, हुन, जरुरी छ,अनि, मात्र,अनि, मात्र, दुखी भुखी,सुखी, बाच्न,सकछौ,जय नेपाल, जय नेपाली, जय जनता, जय रास्ट्र, जय, मात्री भुमी,
@harkashrestha2382
@harkashrestha2382 3 сағат бұрын
ठीक
@Bayambu.K
@Bayambu.K 4 сағат бұрын
यो प्रधानमन्त्रीको बिरोधि हरुको पत्र जस्तो छ ।
@vijaylama9295
@vijaylama9295 4 сағат бұрын
100%true.analysis.bhai
@shishirsharma853
@shishirsharma853 4 сағат бұрын
Very well written the fact of the situation in Nepal
@ApsaraThapa-zc5yq
@ApsaraThapa-zc5yq 4 сағат бұрын
Hatya grni hisab le haneko jsto xa karbahi hunuprx 😅😅get well soon dai
@nirmalachhetri1185
@nirmalachhetri1185 4 сағат бұрын
यो ओलि भन्ने जन्तु देश र जनताको लागी होइन भ्रष्टाचारीलाइ काधमा बोकेर हिड्ने देश बिकाशको लागी बिरोध गर्ने यस्को दिमागमा राम्रो काम गर्नुपर्छ भन्ने पटक्कै छैन भ्रष्टाचार अनैतिक काम गरेको लुकाउन प्रधानमन्त्री भएको हो , यतिको जनताको गाली खाने पहिलो प्रधानमन्त्री देखिन्छ
@nakulkumarojha8857
@nakulkumarojha8857 4 сағат бұрын
चिक्ने मुलाहरु,केपि ओलिले गर्दा देश यस्तो भाहो र?तेरो आँखा फुटेको होकि,बहुलहा होस?
@tikarammakrati1615
@tikarammakrati1615 4 сағат бұрын
ज जसलेन्जे जे भने पनि यो घटना दुर्गा प्रशाइ ले गरेको होइन अफवाह न फैलाउ है साथि हो
@BimilaDeuja
@BimilaDeuja 4 сағат бұрын
Chittabujhoyo
@sudarshanbasnet5253
@sudarshanbasnet5253 4 сағат бұрын
right
@Alishadarji4567
@Alishadarji4567 4 сағат бұрын
नेपालकाे छाेरा बालेन शाह छाेरि सुनिता डन्गाेल 🇳🇵🇳🇵🇳🇵😍
@Alishadarji4567
@Alishadarji4567 4 сағат бұрын
नामर्द गगन चाेर कांग्रेस दहि चिउरे एमाले लाइ कालाे माेसाे जुताकाे माला लगाउनु पर्छ सबै नेता कुकुर नामर्द चाेर हरु नेपालमा बस्ने नेपालकाे जराे खेने पाटि दल मर्नु पर्दैन कुकुर नेता
@RedmiA2-mz2js
@RedmiA2-mz2js 4 сағат бұрын
धेरै राम्रो पत्र लेख्नु भएको रहेछ यो सथिले सफलताको शुभकामना छ सथी लाई
@ChandrathamiChandrathami
@ChandrathamiChandrathami 4 сағат бұрын
Good
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 4 сағат бұрын
Good Patra Lekheko Xa Jay Desh Jay Ghanti
@Alishadarji4567
@Alishadarji4567 5 сағат бұрын
नेपालकाे छाेरा बालेन शाह छाेरि सुनिता डन्गाेल🇳🇵🇳🇵🇳🇵😍
@AmritB.k-hu9ci
@AmritB.k-hu9ci 5 сағат бұрын
GAGAN..cohor.ho
@tekkhatri9875
@tekkhatri9875 5 сағат бұрын
सही कुरा
@Dilmahara977
@Dilmahara977 5 сағат бұрын
Sahi kura aba yini harulai khoji khoji mitaunu parx
@shreemayabc6454
@shreemayabc6454 5 сағат бұрын
🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺vailai lakhau lakhau badhai xa❤❤❤❤❤
@MaheshKalauni-l4p
@MaheshKalauni-l4p 5 сағат бұрын
प्रधानमन्त्रीलाई दोष कसैले दिनु पाइँदैन खाली मुलुकहरु नजर नजाउन त यही वर्ष यही काम गर। किन जानुपर्यो
@MaheshKalauni-l4p
@MaheshKalauni-l4p 5 сағат бұрын
तिमीलाई खाडी मुलुक केपी ल्या हो कि आफै गया हो नभए के हुन्थ्यो यही हो मेरो हुँदैन त्यो
@YogendraGhimire-bv4lt
@YogendraGhimire-bv4lt 5 сағат бұрын
यो जानकारीले नेपाली कोआखाखुलोस
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p 5 сағат бұрын
धेरै राम्राे सहि र सत्य तथ्य कुरा सार्वजनिक गरेका छन उहालाई आम नेपाली देश भक्त जनताको तर्फ बाटको धेरै धेरै धन्यवाद जय देश जय नेपाल धन्यवाद
@NirmalBudhathoki-m3r
@NirmalBudhathoki-m3r 5 сағат бұрын
Very good
@NarendraShrestha13
@NarendraShrestha13 5 сағат бұрын
थुक्क नालायक भ्रष्ट चोर केपि डाका देश सोकमा डुबेको बेला तँ चोरलाई हतार छ पाटी कार्यलय सिलान्यास गर्न ।
@yadavbharati4911
@yadavbharati4911 5 сағат бұрын
पुन्य गौतम प्रतिनिधि पात्र हुन् दुुर्गा प्रसाई समुहको पहुँच मा भेटिए के पी ओली ले पनि भेट्छन्। एउटा को समर्थन घट्दै छ अर्को को बड्दै छ कारण सम्रिधी र सुखी नेपाली।
@ramkarki1875
@ramkarki1875 5 сағат бұрын
Good 🇳🇵 👍
@churgurung856
@churgurung856 5 сағат бұрын
बिचार चोर ले चोर लाई नै सहयाेग गर्छन यो कुरा सबै लाई थाहा भा को कुरानै हो
@VijayKumar-hr6if
@VijayKumar-hr6if 5 сағат бұрын
patra pathaune rabi r prachandka jhole hun
@ManikalaRai-m1e
@ManikalaRai-m1e 5 сағат бұрын
यो हरामी चुतियाहरुलाई जिउदै आगो लाउनुपर्यो।
@buddhamayamaharjan790
@buddhamayamaharjan790 6 сағат бұрын
🇳🇵🇳🇵🇳🇵🎌🐒🐒🙀🙈🙋😞😜😝🤤😡😱🤢🤮🤭🤫☠️🔔🙈🙈🙈
@ganeshkumarpaudel4200
@ganeshkumarpaudel4200 6 сағат бұрын
कालाे केपि ओलि
@rejinarai9239
@rejinarai9239 6 сағат бұрын
Jyan mara life var😂jel chalani hunai parchha khateharu aruko jyan marne chor daka khate kukur gunda😂gardi garneharulai junivar jel hunai parchha hunai parchha ramro manchhaylai yesto garne chor daka kada vanda kada karbahi hunai parchha punne gautam uhako health ko ekdam ramrai hos chado vanda chado ramro hos
@reubenrai2961
@reubenrai2961 6 сағат бұрын
अपराधिलाई छोड्नु हुदैन।
@churgurung856
@churgurung856 6 сағат бұрын
हे भगवान सबै जनतालाई एस्तै सद्बुद्धि आओस र यस्ता भ्रष्टचार डाँका दलाल जनता बेचुवा राष्ट्रघाती नेता मन्त्री हरु लाई 84 को चुनाव मा पत्त साफ गर्नु पर्छ सलाम छ त्यो खाडी को लाहुरे भाई लाई
@swostichaulagain9224
@swostichaulagain9224 6 сағат бұрын
१00/सहि भन्नुभयो ,सबैको आँखा खुलोस।