Peddy farming in Nepal .
12:28
6 жыл бұрын
kids wrestling in village of Nepal .
1:37
Пікірлер
@tejendralimbu8225
@tejendralimbu8225 9 күн бұрын
Kathi mitho janbadi git❤❤❤
@ramrai9311
@ramrai9311 13 күн бұрын
Most organic song
@SankarPokhrel-g6c
@SankarPokhrel-g6c 25 күн бұрын
Yo geet hamro ata dheusi ma khubei chalxa ❤ love from India 🇮🇳🙏
@JharsiGotamesiwa-z8r
@JharsiGotamesiwa-z8r Ай бұрын
मानव जाति भित्रको जात जाति भन्ने सब्द एक मानसि भाईरस हो
@JharsiGotamesiwa-z8r
@JharsiGotamesiwa-z8r Ай бұрын
मानव भएर मानव संग लडनु पर्ने कस्तो मानव हो
@maxmady2581
@maxmady2581 Ай бұрын
Waha haru kalimpong bata ho ?
@hawalchhakirant9243
@hawalchhakirant9243 Ай бұрын
मेरो आमा-वावाको त्यो जवानाको गित फेरी Re Make new version मा सुन्न हेर्दा सारै राम्रो लाग्यो। वास्तमा हाम्रो देशको कला सस्कृती परिवेश लोकभाकाहरु साच्चिनै कति मार्मिक र मर्म स्सपर्शी छ। यो गित हेरीरहदा हामी जहाँ रहे पनि हामी जन्मीयको माटो र परिवेश अनि पुराना रितिथितिलाई लाई भुल्नु विर्षनु कदापी हुन्न। भन्ने लाग्यो| Watching from England, UK 🇬🇧.
@travel-leisure-lover
@travel-leisure-lover Ай бұрын
प्रत्येक तिहारमा यही गीतमा साथी भाईहरु नाच्थे। अहिले पनि युट्युवमा सुन्दा नोस्टाल्जिक बनाउँछ।
@IndraRai-o5y
@IndraRai-o5y Ай бұрын
I lve ❤❤❤song
@ashislama8153
@ashislama8153 2 ай бұрын
Good
@ranjitadhakal7788
@ranjitadhakal7788 2 ай бұрын
Bir sahid amar. Rahun❤❤❤❤❤
@ranjitadhakal7788
@ranjitadhakal7788 2 ай бұрын
Bir sahid lam sam
@ranjitadhakal7788
@ranjitadhakal7788 2 ай бұрын
Bir sahid lal salam
@BCRaai
@BCRaai 2 ай бұрын
What a Song,
@BCRaai
@BCRaai 2 ай бұрын
अनि लै त्यो दिन हरु Respect !!
@BCRaai
@BCRaai 2 ай бұрын
What a Song !
@HiramanRai-r7l
@HiramanRai-r7l 2 ай бұрын
Balapan ko yaad aayo hai
@lovelyhari9351
@lovelyhari9351 2 ай бұрын
Bastabikta yahinai ho. So great 👍 aahuti sir 👏
@ZeewaniRai
@ZeewaniRai 2 ай бұрын
Mero daelae sarae manparne geet.
@drupadarai6689
@drupadarai6689 2 ай бұрын
Khannuyang❤❤
@kabinrai5720
@kabinrai5720 3 ай бұрын
I am Harembus Kulung from West Sikkim
@nindukarai4033
@nindukarai4033 3 ай бұрын
म tiktok बाट खोज्दै् आको है आहा सारै मीठो
@sushanrai3904
@sushanrai3904 3 ай бұрын
जेरोग को पनि यस्तो गर्छ त
@PadumSubba-t2b
@PadumSubba-t2b 3 ай бұрын
Jodi puni thik mile ko xa dui jona ko
@PadumSubba-t2b
@PadumSubba-t2b 3 ай бұрын
Aaha sarei mitho git xa
@HemRodung
@HemRodung 3 ай бұрын
❤❤हामी बालपन हुदा सुनेको गित हरु। उतिबेला कति श्रीजन व्यक्तित्वहरु हुनुहुन्थ्यो।
@sajanbk5753
@sajanbk5753 3 ай бұрын
Rai maa pani jatiya vedvab hunxa ra man pardaina yrr.... Ma eauta bishowkarma (kami) jati maa parxu.. Ma class 12 maa huda eauta KT lay malai ashadai man parai unko naam yunjin chamling thiyo.. uni pani ashadi ramri thin teshailay ma pani uni lai man parauna pughya tara boldai jada bujdai jada uslai mero jaat taha thiyana haray tespaxi malai uslay xordyo 😢.... Tyo ta theakai ho aafno aafno echya ho kun jaat sanga janay vanera tara arkako feeling sanga khelbard garnu tai pani jaat kai karan lay tyo thik vayana... Aaja ma raini vanda ramri limbuni sanga sambandha maa xu uslai mero jaat lay kai farak parana uni ma sanga khushi khushi bibha garxu vani vanxin teshailay sabai Rai testo xaina tara maximum xai hunxan tyo xai man parana.... For example Sanjeev Baraily and Melina Rai 😢......
@Jarjai6160
@Jarjai6160 3 ай бұрын
सेवा सेवा नानाची बूवाची खानीननु भिडयो चानु यां पोन्मा है नयां नयां🙏💋💕
@jagadishkhoju3977
@jagadishkhoju3977 3 ай бұрын
Super and mind blowing voice of Rajan Rai Dost.
@jiwankhawas9370
@jiwankhawas9370 3 ай бұрын
सेवानुङ 🙏
@SubashRai-h6s
@SubashRai-h6s 3 ай бұрын
Nice 🎉
@gomabhandari8647
@gomabhandari8647 3 ай бұрын
❤❤
@devchetry4621
@devchetry4621 4 ай бұрын
2024ma sune ko ko hunu hunxa
@RameshYadav-d1r
@RameshYadav-d1r 4 ай бұрын
गूशी खानको तिब्बत एकीकरण र रातो टोपी तिब्बतीहरूको सिक्किम, भुटान, र नेपालमा बसाइँसराइ: गूशी खान, जो १५८२ मा जन्मिएका थिए, एक खोशुत राजकुमार थिए, जसले तिब्बतको इतिहासमा ठूलो परिवर्तन ल्याए। उनी एक महान् सैनिक र रणनीतिकार मात्र थिएनन्, उनी तिब्बतको राजनीतिक र धार्मिक परिदृश्यलाई पूर्ण रूपमा परिवर्तन गर्ने व्यक्तित्व थिए। गूशी खानले १६३७ मा तिब्बतमा आफ्नो प्रभाव विस्तार गर्न शुरू गरे, जब उनले एक प्रतिस्पर्धी मंगोल राजकुमार चोघ्तु खोंग ताइजीलाई पराजित गरे र तिब्बतमा आफ्नो खोशुत खानate स्थापना गरे। उनको सैन्य सहयोगले तिब्बतमा गेलुग सम्प्रदायलाई सुदृढ बनायो, जसले पाँचौं दलाई लामालाई तिब्बतको राजनीतिक नियन्त्रण लिन सहयोग गर्‍यो। गूशी खानको तिब्बत एकीकरण: गूशी खानले तिब्बतमा गम्भीर परिवर्तन ल्याए। उनले तिब्बतमा गहिरो धार्मिक र राजनीतिक विभाजनलाई एकीकृत गरियो। गूशी खानको नेतृत्वमा, तिब्बतमा गेलुग सम्प्रदायको प्रभुत्व स्थापना गरियो। गेलुग सम्प्रदायलाई पहेंलो टोपी सम्प्रदाय पनि भनिन्छ, र यो सम्प्रदायलाई गूशी खानको सैन्य सहयोगले अत्यधिक सुदृढ बनायो। गूशी खानको सैन्य हस्तक्षेपले तिब्बतमा लामो समयदेखि चलिरहेको धार्मिक द्वन्द्वलाई अन्त्य गर्‍यो। उनले रातो टोपी (निङ्मापा) सम्प्रदायका अनुयायीहरूलाई पराजित गरे र गेलुग सम्प्रदायको एकाधिकार स्थापना गरे। यो विजयले तिब्बतमा धार्मिक विभाजनलाई गहिरो बनायो र रातो टोपी सम्प्रदायका अनुयायीहरूलाई नयाँ शरणस्थल खोज्न बाध्य बनायो। रातो टोपी सम्प्रदायको बसाइँसराइ: सिक्किम, भुटान, र नेपालतर्फ: गूशी खानको तिब्बतमा विजयपछि, रातो टोपी सम्प्रदायका तिब्बतीहरूले आफ्नो धार्मिक स्वतन्त्रता गुमाए। गूशी खान र उनका सहयोगीहरूले रातो टोपी सम्प्रदायका अनुयायीहरूलाई निरन्तर दमन गरे, जसका कारण उनीहरू दक्षिणतर्फ भागेर सिक्किम, भुटान, र नेपाल पुगे। तिब्बतको यो धार्मिक र राजनीतिक अस्थिरताले धेरै तिब्बतीहरूलाई आफ्नो मातृभूमि छोड्न बाध्य बनायो।सिक्किम र भुटानमा रातो टोपी सम्प्रदायका तिब्बतीहरूको आगमनले नयाँ राज्यहरूको स्थापना गर्न सहयोग पुर्‍यायो। सिक्किमको राज्य स्थापना १६४२ मा भएको थियो, जब फुन्त्सोग नाम्ग्याललाई पहिलो चोग्याल (राजा) घोषित गरियो। फुन्त्सोग नाम्ग्यालले सिक्किममा नयाँ शासन व्यवस्था स्थापना गरे, जसले तिब्बतबाट भागेका रातो टोपी सम्प्रदायका अनुयायीहरूलाई स्वागत गर्‍यो। यसरी सिक्किम राज्यको स्थापना रातो टोपी सम्प्रदायका तिब्बतीहरूको बसाइँसराइको प्रत्यक्ष परिणाम थियो। त्यस्तै, भुटानमा पनि रातो टोपी सम्प्रदायका तिब्बतीहरूले आफ्नो प्रभाव जमाए। उनीहरूले भुटानमा धार्मिक र राजनीतिक शक्ति स्थापना गरे। भुटानको एकीकरणले पनि तिब्बतबाट आएका तिब्बतीहरूको बसाइँसराइको महत्त्वपूर्ण भूमिका खेलेको थियो। भुटानमा पनि रातो टोपी सम्प्रदायको प्रभुत्व रह्यो, जसले गर्दा भुटानको धार्मिक र सांस्कृतिक पहिचान तिब्बती प्रभावमा आयो। नेपालमा तिब्बतीहरूको बसाइँसराइ र तिब्बतीकरण: नेपाल पनि तिब्बतबाट भागेका रातो टोपी सम्प्रदायका तिब्बतीहरूको शरणस्थल बन्यो। नेपालका पूर्वी र मध्य भागमा तिब्बतीहरूको बसाइँसराइले धार्मिक र सांस्कृतिक परिदृश्यमा गहिरो प्रभाव पार्‍यो। विशेष गरी शेर्पा, तामाङ, र अन्य हिमाली समुदायहरूमा तिब्बतीहरूको प्रभाव स्पष्ट रूपमा देख्न सकिन्छ। तिब्बती शरणार्थीहरूले नेपालमा बौद्ध धर्मलाई तिब्बतीकरण गरे। यसअघि लिच्छविहरू, खस मल्लहरू, नेवार मल्लाहरू, शाहहरू, र सेनहरूले निर्माण गरेका हिन्दू र बौद्ध मन्दिरहरूमा तिब्बती शरणार्थीहरूले आफ्नो प्रभाव जमाउन थाले। तिब्बतीकरणले नेपालको धार्मिक र सांस्कृतिक पहिचानमा गहिरो असर पारेको छ। नेपालका धेरै पुराना धार्मिक र सांस्कृतिक संस्थानहरूलाई तिब्बती शरणार्थीहरूले पुनः परिभाषित गरे, जसले नेपालको मौलिक पहिचानलाई चुनौती दिने काम गर्‍यो।
@mohitrai5737
@mohitrai5737 4 ай бұрын
This song is a sleeping pill for my little brother. Soon after coming from kindergarten I play this song on loop to make him sleep 😀.
@laxmibhatt6933
@laxmibhatt6933 4 ай бұрын
एकदम सालिन ,भद्र मान्छे,उहा लाइ भेट्ने अवसर मिल्यो!
@lopsangrai1945
@lopsangrai1945 4 ай бұрын
Love from sikkim
@BabuKanxa-ks1zt
@BabuKanxa-ks1zt 4 ай бұрын
सेवानुङ 🙏🙏🙏
@Rubu11rubu
@Rubu11rubu 4 ай бұрын
Yo git suneko pani aaja 25yrs bhyo😢
@Joshnachamling4257
@Joshnachamling4257 4 ай бұрын
❤❤❤❤
@DamberBdrRaiDamberBdrRai-nd5xd
@DamberBdrRaiDamberBdrRai-nd5xd 4 ай бұрын
यस्तो राम्रो पूराना नेपाली गित हरू काहाँ लुकेको थियो हौ🎉
@jayamayarai158
@jayamayarai158 4 ай бұрын
😂😂❤❤
@BabuKanxa-ks1zt
@BabuKanxa-ks1zt 5 ай бұрын
जनजाति होईन मुल बासि हो
@SURENLimbu-ux1gb
@SURENLimbu-ux1gb 5 ай бұрын
ईनै गितहरुले नेपालि समाज परिवर्तन हुनमा ठुलो भुमिका रहयाे धन्यवाद सलाम!
@BabuKanxa-ks1zt
@BabuKanxa-ks1zt 5 ай бұрын
हो हामिले अब एसरिखोजनु पछ❤❤
@Vlogger6459
@Vlogger6459 5 ай бұрын
Khangki da cha oko flim khanuyang
@Jarjai6160
@Jarjai6160 5 ай бұрын
हजुर हरुले छोरानातानातीहरुको लागी दुख गर्र बनाई राख्नु भाको छ गर्व गर्छु मनी ध्रै त बूज्ना भाषाको अक्षेर चै अली अली लेख्छु चिन्छु सिक्दै पनी छु बूडो भएनी!हजुर हरु नी बडनु होला मैले धेरै जसो राई लिम्बू लाई चै सारै लाई स्यीर गरेको छु अरु लाई भनिदा पनी हुन्छ आजा लाई👏
@Jarjai6160
@Jarjai6160 5 ай бұрын
सेवा सेमुना❤🙏👍✅👏पोन्मा है पोन्मा!
@JeebanRai-cd8hw
@JeebanRai-cd8hw 5 ай бұрын
Nice Video 👍👍Thanks 🙏 0:06 Ajhai Pani Rai Jati ko Thar Pachha Ko Barema Estai Aru video Banauna Hun Anurodh Gardachhu❤❤❤❤❤❤
@rishibhagat7597
@rishibhagat7597 5 ай бұрын
०३६/३७ ताका स्कुल पढ्दाको गहिलो / झरिलो सम्झना ।