यी नेपाली कम्युनिस्टहरूले आफ्ना गुरु लेनिन, स्टालिन, माओ, पोलूट, किम द्वितीयले कसरी नरसंहार गारए र उनीहरूको नरसंहारको विचारधारालाई समर्थन नगर्ने आधा राष्ट्रको नरसंहार गर्ने, यी कम्युनिस्टहरूले आफ्ना गुरुको सत्य कथा लुकाए। यी नेपाली कम्युनिष्टहरूले किताब वा विचारधारामा जे छ त्यो गर्दैनन्,यिनीहरू केवल नरसंहार गर्ने, पैसा, शक्ति र आफ्नो र सातौं भावी पुस्ताको विलासी जीवनका लोभी हुन्। दास र मालिकको नाममा यी पश्चिम र भारतका विदेशी कठपुतलीहरूले निर्दोष नेपालीलाई भ्रममा पारिरहेका छन् । हरेक मौलिक राष्ट्रिय संस्कृति, धर्म, रीतिरिवाज र परम्पराको रक्षा गर्दै जनता र राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्दै हरेक शान्तिपूर्ण माध्यमलाई स्वीकार गरी शान्तिपूर्ण वैचारिक वार्ता, भेटघाट, सन्धि भनेको सम्मानजनक छन् I त्यस्तै उनीहरुका कठपुतली प्रचण्ड, बाबुराम, किरण वैद्यले पनि माओवादको नाममा भारतीय हतियारबाट २० हजार नेपालीको नरसंहार गरे । नरसंहार र नरसंहारलाई उक्साउने, भविष्यको नरसंहारको योजना बनाउने हो। नेपाली कम्युनिष्ट विदेशी कठपुतली हुन् जसले नेपालीलाई धर्म, संस्कृति, जातजाति र नरसंहारमा विभाजन गरेर सिङ्गो राष्ट्रलाई आफ्ना विदेशी वा भारतीय मालिकलाई उपहार दिन चाहन्छन् ।
@MinBk-p8m8 күн бұрын
सहि विचार र सिद्धान्त छ आहुति सरकाे।
@MinBk-p8m8 күн бұрын
सलाम आहुति सर
@gopalghatane46798 күн бұрын
सामुहिक कृषिकोलागि गरिब जनतासंग जमीन छैन अनि कसरी कृषि??
@Kshitij7866 күн бұрын
@@gopalghatane4679 हेर्दै जानू होला!
@durgeshsingh61539 күн бұрын
👌
@DonDipaa9 күн бұрын
आफ्नै डम्फु बजाइ रहनु।बाकी केहि गर्नु हुदैन।
@Kshitij7866 күн бұрын
@DonDipaa छेउकिनारमा बसेर हेरिरहनु न त।
@amritsigdel344910 күн бұрын
No more bidesi gu ko dangur,, teraa guru le gu khaaer pugen,,? Ab Tero paalo aayo ,,, bidesi gu laai aago lagaaer simaanaa kataau,,
@racer467911 күн бұрын
आहुति लाई सलाम, जोजलपा, फ्याफुल्ला, सेवा, झोरले, सेवारो, तासी दिलेक, नमस्कार ❤️ Bishwo ko gahana. Nepal ko matra vaniraxaina maile ✊✊✊✊ ✊
@Harshasee11 күн бұрын
आहूती को बिश्लेषण राम्रो लाग्छ तर नेपालको परिबर्तन गर्न दलाल पूजिबादबाट् मुक्त गर्ने कदम कस्ता खालका चालन प्रला
@manishraee59014 күн бұрын
🙏🙏🙏🌿🌿💞💞💞
@Freethinke21 күн бұрын
आयो अर्को महामानव ! यस्तै कुरा गर्ने यौटा अहिले महाकाल मन्दिरमा खरानी घसेर हिंड्दैछ
@JaiMajhi-ni9kn23 күн бұрын
Aahutisaharlai namaskar
@khakural3537Ай бұрын
Hardik shradanjali jana gayek
@ganeshbahadurshrestha7624Ай бұрын
नबुझेर हाे कि बढी बैज्ञानिक भएर हाे भिडले कसरी र कस्तो निर्णय गर्ला र प्रतिनिधिले कसरी र कुनकुन निर्णय चै लागू गर्ला ,समाजवाद भन्दा पनि भद्रगोलवाद त हुने हैन ।
@shaktisunar154Ай бұрын
Yasto channel kina aagadi nagako hola
@frozentamang4231Ай бұрын
आहुतीको विश्लेषण मलाई अत्ति मन पर्छ 👍️👍️👍️🙏🙏🙏
@jhumamainali103Ай бұрын
Samajbad hain aba pet badman bahas gar
@krishnamahatara2466Ай бұрын
सलाम छ आहुती सर ।
@manikumarlimbu7862Ай бұрын
Nice
@m.r.b.channel8972Ай бұрын
नाम वैज्ञानिक काम के हो ? वैज्ञानिकताको प्रमाणिकता के?
@BijoykumarRai-qt2ckАй бұрын
सत्य तथ्यमा आधारित समसामयिक अत्यन्तै लोकप्रिय रगत उमाल्ने जनवादी गीत! भाबपूर्ण हार्दिक श्रद्धासुमन!!!
महिलाहरुको कम्जोरी एक प्रश्न सोध समेत संकोचित समाजिक चरित्र कोसतो छ।
@Dhanbg2023Ай бұрын
पत्रकरिता भनेको पुँजीवादी व्यवस्था बाडा परिचालित सुनियोजित तरिकाले चलाउने स्वेदेशी राजनिति र बिदेशी राजजनिति संस्थाहरु मातियार हो।
@Dhanbg2023Ай бұрын
अति दर्शनिक बिस्लेषन अहुतिजीको।
@prakashrasaili9352 ай бұрын
बिरालो कालो होस् या सेतो त्यसले मुसा मरुन्जेल केहि फरक पर्दैन 😅
@NabinRai-x9h2 ай бұрын
Ahuti sir multitanted Leader and peot singer hun
@NabinRai-x9h2 ай бұрын
Sabai dalit barga ko manxe haru bhuddist hunu parxa budda damma sotantra samanta bhatritow hunxa
@NabinRai-x9h2 ай бұрын
My favorite song
@KalpanaMahat-o5g2 ай бұрын
This song reminded me my student life.
@kinavskasari21262 ай бұрын
यो च्यानाल मा नया भिडियो कहिले आउछ होला भनि हेरेको महिनौ बितिसक्दा आज बल्ल जम्मा एउटा मात्र नया भिडियो पाएर धेरै खुसि लागेको छ यस्ता यस्तै भिडियो त दिनहु आइदिएनि हुने अभिलाषा लाइ माध्यनजर गर्नुहुन अनुरोध 🙏🙏🙏👏👏👏👏👏👏👏👏👏👏👏
@Kshitij7862 ай бұрын
@@kinavskasari2126 ठीक छ।
@narendrakumarbk16682 ай бұрын
super song
@Chandra_giri2 ай бұрын
Hardik sadanjali 😮
@basudevkarki2 ай бұрын
यो आहुती भनेको राबन नामको आतंककारी रक्षस हो यस्को अन्त हुनुपर्छ
@rbgamer94952 ай бұрын
Ahile yestai vairako chha
@AmritMajakoti-h2s2 ай бұрын
आहुति जि नेपालको नम्बर वान । बिस्लेषक हुनुहुन्छ बढाईछ
@KhadgaLungeli-o2u3 ай бұрын
म महोत्तरी bat अहुतिलाएराम्रो🎉सङ चिन्दछु🎉वहाँ kofon🎉नम्बर कतिहो
@fattabahadurgurung46394 ай бұрын
गोर्खमा हाम्रो कनिटि बनेको छ कि छैन?
@rameshpokhrel29374 ай бұрын
आहुति इज गूड लिडर हुन अध्यान मा तिब्र छन् उहाको भासा सभ्य छ❤
@SantoshKoirala-j9g4 ай бұрын
Santosh koirala 🎉🎉🎉😮😮😮
@chandansinghbohara81014 ай бұрын
Manis thulo dila le hunchha jata le hundaina!Ahuti ek ramra baicharak dekhinchhan!
@ParusuramParusuram-hr5nr4 ай бұрын
esko kuro sunda bemati xa khoob mahila haru ko goon gaudai xa chor danka le.esta kulangaar haru le garda nepali mahila haru eti samma xada kusanskari dhokebaaj ra bikirti bhairaheko xa estai chor danka nalayek dhongi pakhandi haru le garda bhairaheko xa jo nepali samaj ma dusitt ho