Aba yiniharule file lukayera chokhyauna maag gareko matrai ho yo lutera congress ko gagane ra sarme😡😡
@chandrachattri10713 сағат бұрын
कथाकथित आतंककारीको सम्प्ती पनि छानबिन गर्नु पर्छ
@Ashish_cr15 сағат бұрын
Mo January paryo aabo Lisa lin renugaryathuye❤
@onlinevlogsbhojpur80355 сағат бұрын
नेपाली काङ्ग्रेस र एमालेको काम छैनन् छ महिना भयो केही काम गरेको छैनन् आर्जु बिदेश मात्र जाँदैछ
@surajkhadka637 сағат бұрын
धेरै चाकरी गर्न पर्दैन नक्कली डाक्टर साप 😂 अबको सभापति मा गगन को विकल्प कोहि छैन ❤
@lalitrana42238 сағат бұрын
सफल मन्त्री ✊
@omsharma8188 сағат бұрын
यो १२ भाइ मिडिया लाइ बहिस्कार गरौ।
@gopalrajputnepal84008 сағат бұрын
Lado jasto sarkar murdabad
@balaramgurung-i5j9 сағат бұрын
ताइवानले युक्रेनका झै अमेरिकाको उक्साहटमा हौसिदै अघि बढ्नु नभै ठाडै मैन्लैण्ड चाइना संग annexation गरेर बिश्वमा एउटा शक्तिशालि रास्ट्र चाइना बन्ने काम गर्नु बुद्धिमानी हुनेछ, तब मात्र अमेरिकी हेजेमोनीको क्यै लाग्ने छैन ।
@rainamagar98299 сағат бұрын
kati ramro
@BadriRijal-c1o10 сағат бұрын
के पी काे झोले हो सम्भावना छैन
@RatanaBk-sp7ti10 сағат бұрын
अरू बरिष्ट नेताहरुको पनि समपतीको बिबरण को समचार सुनु पायौस
@jkpersonalview880010 сағат бұрын
कराेडपति रवि लामिछानेलाई सम्पत्ति सुद्धिकरन लगायत अन्य मुद्धा लाग्याे, दाेषि पाईएमा कारवाही पनि हुनु पर्छ तर मुख्य कुरा चप्पल पड्डाउदै राजनितिमा छिरेका झुत्रेहरु बिना पेशा व्यावसाय अहिले अरबपति/खरबपति बनेका छन अब यी #भ्रष्ट_नालयक हरुकाे बिरुद्धमा आवाज उठ्ने कि नउठ्ने❓️ प्रस्न उठिहाले पनि निस्पक्ष छानविन गरेर कारवाहीकाे दायरामा कसले ल्याउने❓️संधै आफ्नै हात जगन्ननाथ कहिले सम्म❓️ #नालायक
@SandipKarki-yw9xh10 сағат бұрын
पारस दाइ
@SmilingAgilityPuppy-ri1yu10 сағат бұрын
❤️❤️❤️❤️
@SantoshSantosh-lt9mk10 сағат бұрын
Hava news
@Lokcsand10 сағат бұрын
सेखर कोईराला भनेको माथि माथि बाट मनोनित भयको ले जन्ताको बहुमतको सरकार लाई आफ्नो स्वार्थ को निम्ति बोल्नु नलाएक पन दलालि को सङकेत हो सबैले बुझ्नु जरुरी छ
@hahshehs62610 сағат бұрын
Hijo ko news ho yo
@raajbartaula942710 сағат бұрын
Garib ko poisa lutera sampati jodnni behea garni party kholni cia ajent42jel parda vukni ra runi sabaivedaa ra sahakari kopoisa khayera sadak maa aako hun
@lokbahadurbasnet337610 сағат бұрын
स्वार्थी नेताहरू।
@dhyanrai105410 сағат бұрын
Oli Ane Arju are dhartee ko boj ho
@padamrajthami674510 сағат бұрын
Ravi currupt raixan 🎉
@kedarpariyar-i5i10 сағат бұрын
छिटो भन्दा छिटो ढलोस बालेन साहलाई प्रधानमन्त्री बनाउन जनताले बल्ल खुसी हुने थिय म त
@kristhspa631410 сағат бұрын
यस्ता बकम्फुसे कुरा ले अब जनता ले पत्याउदैनन् । बजेट जस्तो छ त्यस्तै कार्यन्वयन गरेर जनतनमा जान नसक्ने अनि बजेट नित कार्यक्रम लाई दोष दिने जनता अब झुक्कीदैन महोदय
@BikashLama-z9r11 сағат бұрын
Gb binako chhaan bin😡
@omsharma81811 сағат бұрын
राजि नामा होइन रबि लाइ जसरि हिराशत लगेर छानबिन होश्।
@TekRai-ro2kf11 сағат бұрын
यो स्मार्ट लाईसेन्स् बनाउन शुरु गरे पछि मैले १ बर्ष जति बोकेर हिडे त्यस पछि फेरि रिन्यु गरे पछि अहिले सम्म रसिदको भर मई हिडि रहेको छु रेन्यु गरेको २ बर्ष भई सक्यो
@parbiesunuwar247411 сағат бұрын
🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@DhanrajJoshi-x9p11 сағат бұрын
यो सरकार माफिया दलाल भतुवा चोर हरु लाई बचाउन मात्र प्रस्टै देखिन्छ देश र जनताका हितमा छैन धन्यवाद
@gokarnagiri134711 сағат бұрын
Good Gyanendra Shai ❤❤❤❤❤❤❤❤❤
@gopalraut123411 сағат бұрын
यो कुन पार्टीको सच्चा झोले हो । यो नालायक सरकारको जुठो पुरो खाएर ओकालत गर्दैछ । यो पनि भ्रष्टको मतियार नै हो प्रष्ट देखायो।
Aae feri Congress Party ka naya Thekedar haru 😂😂😂😂
@SudipTamang-mc9yy11 сағат бұрын
Jaya.ghanti.
@tekrana238111 сағат бұрын
Bakwas news
@gomadhakal835412 сағат бұрын
Aba sorindimle kangresm bilaye garaunxan !!!!
@sujanchemjong478812 сағат бұрын
ab 10 yers paxi aakha kholnu hos hai
@aitaramkhadka944612 сағат бұрын
बाख्रा चाेर कम्रेड गगन थाापा ज्यू ले सहि भन्नू भयाे
@KNS-lp3cd12 сағат бұрын
योसर्कारधाल्नै पर्छ
@suryagautam18812 сағат бұрын
Desadrohi,Rastraghati Vrastra Dalala Rastriya Thaga Fasibadi Tanasaha Khadake ko Atiyachara , Vrastrachara ra Kandai kanda ko Feharista le Desa Aakrnta vayo .Tesaile yo Vrastra Dalala ko Anteya hunai parxa .
@sureshsapkota12 сағат бұрын
खाते चिक्ने मिडिया तेरो समचार नै सबैभन्दा गलत छ मुझि
@Chetandevkota-v7z12 сағат бұрын
यो भुसिया कार्तिके फेरुबा मिडिया १२ भाइ कि बैनि हरुको निउज नपत्याउनु आम जनता कार्तिके फेरुवा हरुको
@MilanlimbuLimbu-k7m12 сағат бұрын
यो समाचार भन्ने पत्रकार ज्यूलाई एकदम राम्रो छ एकदम सलाम गरे ओलीको झोलेहरु रिसाई राखेको छ म कमेन्टमा हेरिराखेको छु। सय विश्लेषण गर्नुभएको छ।
@RajeshAryal-u6q12 сағат бұрын
यो सरकार ढाल्नै पर्छ, राम्रा राम्रा ट्यालेन्ट स्वतन्त्र पार्टी जतिलाई दबाउने फसाउने खेल भैरहेको छ, अब नेपाली जनताहरु एक जुट हुनैपर्छ!