शब्द र संगीत राम्रो पाउने हो भने दीपक भाई काे आवाज धेरै राम्रो लाग्छ।
@annurongmit8285Ай бұрын
Man Mai choni geet❤❤❤
@ManitaRani-z2eАй бұрын
❤❤❤❤❤❤❤❤❤
@bhattadevdatta1Ай бұрын
❤❤❤❤❤❤
@asbinrai7448Ай бұрын
Sweet. Waaooo nice ❤❤❤❤king yo Yo
@sarbagyapoudelsp9729Ай бұрын
❤❤❤❤❤❤
@SadikshyaRai-f8dАй бұрын
Dada hjr ko big fend hjr ko all song manparxa ❤❤❤❤❤
@RajendraBastakoti-k8wАй бұрын
एक भिउज मैले बढाय प्रमोद दाइ फस्ट् कमेन्ट पनि मेरो राम्रो गित❤❤❤❤❤
@bhattadevdatta1Ай бұрын
संगीत प्रेमी स्रोता एवं दर्शकहरुमा नमस्कार,,, सुप्रसिद्ध गायक राजेशपायल राई र गायिका जुनु रिजालको स्वरमा सजिएको युगल रोमान्टिक गीत सार्वजनिक गरिएको छ, सुनेर आफ्नो अमूल्य सुझाव /प्रतिक्रिया दिनु होला । साथै DDB Lyricist KZbin channel लाई Subscribe गरेर अन्य नयाँ सांगीतिक सृजनाहरुको सूचना सजिलै सँग प्राप्त गर्नुहोस् । धन्यवाद ❤
@CharaiDishaचारैदिशाАй бұрын
VeryNiceSong 🎹❤️
@sarbagyapoudelsp9729Ай бұрын
Melodious and heart-touching song❤❤❤❤❤
@bhattadevdatta1Ай бұрын
सुप्रसिद्ध गायिका मेलिना राई को सुमधुर आवाजमा प्रस्तुत गीत- "दुनियाँको रङ्गमञ्च " प्रेम-वियोग को भावमा सृजित सृजना हो । कसैलाई यस गीतमा म्युजिक भिडियो निर्माण गर्न इच्छा भएमा सम्पर्क गर्नुहोला । साथै यो गीत सुनेर आफ्नो अमूल्य सुझाव लेखि पठाउन पनि नबिर्सनु होला है । धन्यवाद ।
@bhattadevdatta1Ай бұрын
लोकप्रिय /चर्चित/सम्मानित गायक कृष्ण भक्त राई ज्यु को गायन कला असाध्यै बेजोड लाग्दछ । बाहिरी दृष्टिले संसार देख्न नसक्नु भएपनि अथाह संगीतले तरंगित मनको आँखाले सबै कुरा देख्न र महसुस गर्न सक्ने असाधारण प्रतिभा हुनुहुन्छ उहाँ । उनै असल मिलनसार अनि सुप्रसिद्ध गायक संगीतकार Krishna Bhakta Rai ज्यु को संगीत तथा स्वरमा यो प्रेम-वियोग भावको सांगीतिक सृजना सम्पूर्ण स्रोता दर्शक माझ प्रस्तुत गरिएको छ । पक्कै पनि मन पराइदिनु हुनेछ भन्ने विश्वास छ । धन्यवाद /
@subinrai3626Ай бұрын
❤❤❤❤K vanau ra maile...
@sarbagyapoudelsp9729Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mausamsusam1920Ай бұрын
😢😢
@sarbagyapoudelsp9729Ай бұрын
Happy Dashain
@bhattadevdatta1Ай бұрын
नमस्कार 🙏सम्पूर्ण दर्शक एवं स्रोताहरुमा,,, म गीतकार देव दत्त भट्ट,,,अबिरल परिरहेको झरीको कारणले आफ्नो मायालुलाई भेट्न नसक्दा माया पनि बदलिएको मौसमको तारो बन्न पुगेको यथार्थ अनि बिछोडको पिडालाई गीत मार्फत आफ्नै आवाजमा यहाँहरु माझ प्रस्तुत गरेको छु । सुनेर प्रतिक्रिया दिन नभुल्नु होला । मेरो यस DDB Lyricist KZbin channel लाई Subscribe गरिदिनु होला र अरु नयाँ नयाँ भिडियो को Notification प्राप्त गर्न नबिर्सनु होला । धन्यवाद ।