काम नपाउने झुण्ड हरू। कोशी को बिरोध गरेर पानी चाहिँ का बाट ल्याएर खान्छ?नेपालि ले। भलै कोशी नाम स्वीकार नगरे पनि नाम सप्त कोशी लाई मौलिक भाषामा राख्दा भै हाल्छ त। पहिचानको नाम खोला नाला पहाड हिमालको राख्दा मूलबासी कोे आधिकार भित्र पर्यो नि त। कस्तो गँवार संविधान कोे यो बहुन्तन्त्रे बेवास्था पो4संसोधन 7गर्नु पर्छ भनेकाे त तिमी गोठाला हरूले गर्दा आज मूलबासी हरूले जेलको हावा खान विवश भै रहेको छ। पहिचान कोे बुद्धिहीन नेता। भिज्न बोक्छ केही गर्न सक्दैन मुसा धेरै बाठो नपल्टी बिरालो एकल नस्ल वादी बाहुन तन्त्रे ले सिध्याएर छोड्छ।। चुपचाप मूलबासी संगठन मा आबद्ध भयेर सत्ता मा गई पहिचान को नाम राख्दा हुन्थ्यो त। गफाडी झोले। आफ्नो समुदायलाई अझै गोली खुवाएर मार्न न दौडी अब त तिमी आफै मरे हुन्छ।।