welcome pooja. channel lai subscribe garna na birsanu hai
@NandakalaJoshi-u8i19 күн бұрын
❤❤❤❤❤❤❤
@nepaliclasswithrameshsir16 күн бұрын
धन्यवाद हजुरलाई । च्यानललाई सब्स्क्राइब गरिदिनुहोला है ।
@simaraflex564821 күн бұрын
💝
@IAMCHARCHITIAMCHARCHIT22 күн бұрын
❤❤
@Motivationalnepalikatha22 күн бұрын
😊😊😊❤❤
@santoshkafle447723 күн бұрын
❤❤
@Motivationalnepalikatha23 күн бұрын
❤❤
@sklove202323 күн бұрын
👍👍👍👍👍👍👍
@sklove202325 күн бұрын
👍👍👍👍👍👍👍
@SantoshChhetri-70127 күн бұрын
"चोरलाई चौतारो साधुलाई सुली" उखानको अर्थ अनि वाक्यमा प्रयोग गरेर देखाइदिनु त गुरु।
@nepaliclasswithrameshsir27 күн бұрын
उखान: चोरलाई चौतारो, साधुलाई शूली। अर्थ: अन्यायपूर्ण व्यवहार गर्नु वा दोषी व्यक्तिलाई प्रशंसा र सुविधा दिनु र निर्दोषलाई दण्ड दिनु। वाक्यमा प्रयोग: आजकल समाजमा "चोरलाई चौतारो, साधुलाई शूली" भनेजस्तै, गलत काम गर्नेले सम्मान पाउँछन्, तर सत्य बोल्नेहरूलाई अपमानित गरिन्छ।
@SantoshChhetri-70125 күн бұрын
@nepaliclasswithrameshsir धेरै धेरै धन्यवाद गुरु मेरो आग्रह पुरा गरिदिनुभएको मा। अब नेपाली वर्णविन्यास अन्तर्गत नेपाल प्रज्ञा परिषद्को सबैभन्दा पछिल्लो नियमानुसार रहेर नेपाली ह्रस्व दीर्घ, पञ्चम वर्णको प्रयोग, श,ष ,स को प्रयोग अनि शिरविन्दु र चन्द्रविन्दुको प्रयोग कस्तो अवस्थामा अनि कुन कुन ठाउँमा गर्ने भन्ने विषयमा एकदम सजिलो, उपयोगी अनि उत्कृष्ट भिडियो बनाएर अपलोड गर्नुहोस् त गुरु हजुरको च्यानलमा।