किरात भाषामा सिङ्से भनिन्छ। राम्रो फलेछ बुध्द चित्त❤
@shantipurja54824 сағат бұрын
सुन्तला पहेलो र बिब्रा आएर सानो मा नै किन झर्छ र यसबाट बचाउने उपाए के के हुन सर??
@arjuntamangofficial33115 сағат бұрын
भुसिया कुकुर लाई कस्ले पैसा हाल्छ हौ हाम्रो तिर आउ तेतिकै लाग्छ
@bhupendraadhikari91516 сағат бұрын
Nice
@RatnakarAdhikari10 сағат бұрын
त्यति मुनाफा युक्त ब्यबसाय त रहेनछ त! अलैचिको लागि सिचाई बाह्रै महिना जरुरी छ कि केहि महिनामा सिचाई गरे पुग्छ?
@shivrajsinghthakuri13 сағат бұрын
Chemical chaiya ma malai samparka garnu hola location dang
@RamDaas-ei5qq14 сағат бұрын
पोखरा कादेखि ल्याएको त्यो पनि था छैन ल्याएको चाई 11 लाख मा रे😅
@tejmantamang394215 сағат бұрын
Kata ho yo plz locontion
@khimkuwar517715 сағат бұрын
Good👍 work🙏🇳🇵
@KaliBhanRaut-g2z15 сағат бұрын
अबको समय नेपाली पन जाेस जाँगर देखाएर बाँझो जमिन सुन्तला स्याउ आँप आेखर लगायर सदुपयाेग गराैँ/
@khimkuwar517716 сағат бұрын
Good👍
@user-ke8vj8gj1p17 сағат бұрын
सबैकुरोत गर्नुभयछ तर एउटा कुरोचै किन छडिदिनुभा , कोरियामा कामगर्नेनेपालिलाइ दुई अढाई लाख दिन्छरे तर कोरियालिले नेपालमा कामगर्नेलाइचै कतिदेको रछत त्योपनि सोध्नुभा राम्रै हुन्थ्यो हैनर ?
@basantashrestha166217 сағат бұрын
मैले नि लगाएको एक सिजन ३/४ फल्यो एक बर्ष भो फलेको छैन के कारण होला र कति कति समयमा फल्छ ?
देशकाे लाेकपृय राजा पृथ्वीनारायण शाहा ,, त्रिभुवन शाहा,, महेन्द्र शाहा र बिरेन्द्र शाहानै हुन ।
@user-te4lz5rp8l2 күн бұрын
Kun thu ho
@SaileshYadav-my4fd2 күн бұрын
Nawalparasi
@BeemalKhatri3 күн бұрын
ALL the best
@lgbro8293 күн бұрын
मेरो गाउमा मेरो लगायत सबै गाउलेको झन्डै २/३ सय रोपनी जग्गा बाझो वारि छ हाम्रोमा बेसार र टिमुर निक्कै फल्छ तर थोरै लगएर नहुने घाटा हुने हुन्छ म सबै जग्गामा बेसार खेती गर्न इच्छुक छु म काम गर्न तयार छु तर म संग लगानी गर्ने पैसा छैन कसैले बीउ लगायत सामाग्री दिएर पछि बेसार किनेर लिने सम्म ग्यारेन्टी गर्न सक्नु हुन्छ भने म काम गर्न इच्छुक छु , तर तपाइले गरेको सुरुको बीउ र अन्य सामाग्री को लगानी बेसार उत्पादन हुनेबेला सम्म कुर्नु पर्ने हुन्छ कोहि हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुस है