Dami podcast tara host ko paitala and awla haru ghari ghari dekhda chai 🤢🤢🤢
@theartlaneofficial21 сағат бұрын
@@zavadap Interesting observation..😀😀😀 Anyway Thank you
@RJSamirTheStoryteller4 сағат бұрын
Thank you 😂
@abinashsdiaries7977Күн бұрын
Both are beautiful storyteller multi talented most watch this podcast i was waiting for earlier
@theartlaneofficial21 сағат бұрын
@@abinashsdiaries7977 Thank You 😊 🙏
@prasitrockingchettri5012Күн бұрын
❤ u anmol da
@roshnirai3798Күн бұрын
❤❤❤Kati metho interview loved it
@theartlaneofficial21 сағат бұрын
@@roshnirai3798 Thank You 😊 🙏
@jyotirai9393Күн бұрын
loved it❤️ The quality and depth of the discussion were amazing. The two speakers were very insightful, and I enjoyed every moment. Great job-can’t wait for more episodes😊😊❤
@theartlaneofficialКүн бұрын
@@jyotirai9393 Thank You
@rajeshthapa1167Күн бұрын
Audio and video quality are extremely beautiful
@theartlaneofficialКүн бұрын
@@rajeshthapa1167 🙏Thank You
@rajeshthapa1167Күн бұрын
बल्ल मज्जासँग हेरि/सुनि सकियो, दुवै आ-आफ्ना क्षेत्रहरूमा एकदमै चर्चित व्यक्तित्व हुनुहुन्छ, आज आर्टलेन पोडकाष्टमा सुनमा सुगन्ध थपिदिनु भयो, कतिपय कुराहरू नौलो थियो, राम्रो लाग्यो, अब एउटा पोडकाष्ट अनमोल दा को आर° जे° सागरसँग प्रतिक्षामा रह्यो। ❤❤❤❤❤ रसिक दा र बिजु दा तपाईँहरूलाई पनि आभार 🙏🙏
@theartlaneofficialКүн бұрын
@@rajeshthapa1167 धन्यवाद 🙏
@sanjibgurung2313Күн бұрын
आद्योपान्त हेरेँ/सुनेँ।दुवै सज्जनहरूका बोल्ने शैली गजबको।मनपर्यो।तर सबै कुराहरूसँग म सहमत छुइनँ।कति कुराहरू राम्रा लागे।अनमोलज्यू,समीर भाइ अनि आर्टलेनसँग संलग्न सबैलाई माया अनि शुभेच्छा ।
@theartlaneofficialКүн бұрын
@@sanjibgurung2313 धन्यवाद
@ndgurung73214 күн бұрын
Awesome podcast..Great insight,advice and expertise Dawa..🎉
@rajeshthapa116715 күн бұрын
एकदमै ज्ञानवर्धक, हृदयविधारक र प्रेरणादायक बातचित लाग्यो। वहाँको संघर्षमय जीवनबाट हामीले धेरै कुराहरूलाई सिक्नुपर्छ जस्तो महसुस भयो। वहाँलाई निम्तो दिएर, वहाँको अनुभवलाई हामीमाझ पस्किनुभएको धेरै धन्यवाद। 🙏🙏
@dependramoktan839115 күн бұрын
👍👍👍🙏🙏
@paragsubba86016 күн бұрын
Member from R.j family......new subscriber 😊
@theartlaneofficial16 күн бұрын
@@paragsubba860 Thank You 😊 🙏
@pardeshiktomo.944917 күн бұрын
Kathi ramro baat chit vayo suna ra khusi lai ra
@DarjeelingGokeOnlineTV17 күн бұрын
राम्रो छ...... 👍👍✌✌
@sapanarai454418 күн бұрын
👌👌
@damdulama392618 күн бұрын
Best ever interview in our local channel! Honest, genuine and encouraging. Keep up your good work Dawa.
@shibakarthak487519 күн бұрын
Another inspirational & Yes too special video. Keep it up & going .....😊
@theartlaneofficial19 күн бұрын
@@shibakarthak4875 Thank You
@पहाड़ीvlogger19 күн бұрын
Motivation for our youth 👍️ keep up..keep going the art lane podcast 👍️
@theartlaneofficial19 күн бұрын
@@पहाड़ीvlogger Thank You 🫡
@pemagyalpobhutia775019 күн бұрын
We all family member are really proud of you dawa 👍👍👍👍
@pranaythami528719 күн бұрын
daami podcast maja aayo sunera, ra vawishya ma pani estai photography podcats haru ko aasha garxu. ra surendra da ko ta ma pani fan nai ho.
@theartlaneofficial19 күн бұрын
@@pranaythami5287 hajur hami future ma pani esari photography field bata guest haru liney chau.
Mo chai rj Sagar da ko vlogs hera ra hazur ko podcast pani hernu aya ko chu ra sathi subscribe pani gerda ko chu...
@theartlaneofficial22 күн бұрын
@@pardeshiktomo.9449 Thank you 😊 🙏
@user-rg3fw2jw9x23 күн бұрын
Nice RJ Sagar nicha.
@binzlama476123 күн бұрын
❤❤❤❤
@bijoygurung662026 күн бұрын
Happy to see my classs mate surendra❤...
@thapabb26 күн бұрын
🙏🙏🙏 @Surendra Pradhan..
@lawangbhutia283327 күн бұрын
Lovely podcast bro... 👍🏻👍🏻👍🏻
@EyesofaMisfit28 күн бұрын
👏👏👏
@tritanyarai196528 күн бұрын
भित्ते पत्रिका कै सिलसिलामा दार्जीलिङ सरकारी महाविध्यालयमा भेट भएको थियो नरेश जी सित....मलाई साहित्य भन्दा चित्रकारितामा रूचि भए तापनि पत्रिकामा केही चित्र कोर्न वा सजावटको विषयमा बातचित गर्नलाई बोलाइएको थियो। सपन प्रधान ज्यू साथै साहित्यमा रूचि भएका अन्य विध्यार्थीहरू पनि थिए त्यहाँ। तर पछि गएर मेरो भूमिका बारे मलाई कुनै जानकारी गराइएन र म पनि आफ्नो अन्य कुराहरू-मा धेरै व्यस्त भए। कोही कोही बेला पत्रिका देखिन्थ्यो महाविध्यालय कै प्रेक्षागृह छेउ-छाउ तिर र म समय निकालेर पढने पनि गर्थे। हस्तलिखित भए तापनि हस्ताक्षर सुन्दर हुने गर्थ्यो पत्रिकामा। औंसी पूर्णेमा नरेश जी सँग भेट हुन्थ्यो...हाई हेल्लो...कस्तो हुनु हुन्छ भन्ने औपचारिकतामा हाम्रो छोटो भेट सकिन्थ्यो। जे होस... भविष्यको हेभीवेट साहित्य अनुरागी सँग अलि अलि भए पनि सँसर्गमा आएको थिएछु भन्ने कुरा सम्झँदा मात्रै पनि आनन्द लागी रहेको छ मलाई। यो पोडकाष्टले उनलाई अझ धेरै हद सम्म चिन्ने मौका पाए....धन्यवाद भन्छु म आर्टलेन पोडकाष्टलाई.... साथै दैनिक पत्रिका सित सम्बन्धित साहित्य बारे जानकारी अनि छलफलको विषयमा हाम्रो अग्रज अनि प्रख्यात साहित्यकार राजा पुनियानी दाजुलाई कुनै दिन पोडकाष्टमा ल्याउँनु भए असल हुन्थ्यो होला जस्तो मलाई लाग्छ।
@ashisrai0728 күн бұрын
Have learnt a lot from Surendra Da. Thanks Bizzo for bringing him afront #ashisrai07
@theartlaneofficial28 күн бұрын
@@ashisrai07 It was an honour to have him on our studio.
@trithankargurung508828 күн бұрын
Good to see you both Suren Da and Bizz Sathi… and Great Podcast 👍🏻👍🏻
@theartlaneofficial28 күн бұрын
@@trithankargurung5088 Thank You sathi. 🙂
@Travel_with_nimz28 күн бұрын
Kip inspiring Surendra Da… and thanks to Art Lane Podcasts for bringing such great talents under one platform and letting to have this opportunity to know them better. ❤
@theartlaneofficial28 күн бұрын
@@Travel_with_nimz Thank You for your support 🫶
@sanjibgurung231328 күн бұрын
अन्तर्वार्ता आद्योपान्त हेरेँ/सुनेँ।सुरेन्द्रजीको यात्रा रोचक रहेछ।उनको बोल्ने शैली पनि मज्जाको लाग्यो।भाइ पनि फोटोग्राफीमा रहेको थाहा पाउँदा खुसी लाग्यो।मलाई के लाग्छ भने चरा चुरूङ्गीको फोटो खिँच्नेहरूले पर्यावरणमा भइरहेका परिवर्तनहरू सबैभन्दा छिट्टो थाहा पाउँछन्।कारण कुनै चरा हरायो भने अथवा कुनै नयाँ चरा आयो भने साधारण मानिसले भन्दा चरा चुरूङ्गीको फोटो खिँच्नेहरूले चाँडो थाहा पाउँछन्।यसैले उनीहरूले मानिसहरूलाई सतर्क अनि सचेत बनाउन सक्छन्।समाजका विभिन्न क्षेत्रमा रहेका मानिसहरूका विचारहरू अनुभवहरू जान्न अनि बुझ्न पाइरहेका छौँ।द आर्ट लेन पोडकास्टप्रति आभार प्रकट गर्दै शुभेच्छा पनि दिन्छु।
@theartlaneofficial28 күн бұрын
@@sanjibgurung2313 दाजुलाई धेरै धेरै धन्यवाद 🙂🙏
@moktanography28 күн бұрын
Finally the wait is over... Mazza awdaicha... Keep inspiring Surendra Da 🤘 And Thank you so much to The Art Lane Podcasts and Bijendra Da for this beautiful episode 😊
@theartlaneofficial28 күн бұрын
Thank u Bhai for your support. Means a lot. Do share :)
@subhamlepcha1228 күн бұрын
top notch da😀😀😀😀😀
@theartlaneofficial28 күн бұрын
Thank You bro
@shibakarthak487528 күн бұрын
Waiting is over..First viewer. Watching ...Wish u all the best to both of u. ( Pradhans)😊🤍
@theartlaneofficial28 күн бұрын
Thank You Ma'am
@rajeshthapa1167Ай бұрын
आज आएर हेर्दैछु है दाज्यु यो Podcast, दुवैजनाले बातचितलाई एकदमै न्याय दिनुभएको छ, धेरै रमाइलो भयो, एकदमै ज्ञानवर्धक कार्यक्रम लाग्यो, मलाई त साह्रै आवाजले फरक परेन है। 🙏🙏
@theartlaneofficialАй бұрын
@@rajeshthapa1167 हजूरलाई धेरै धन्यवाद। 🙏🙂
@sapanarai4544Ай бұрын
❤❤
@sanjibgurung2313Ай бұрын
बातचीतको निम्ति बोलाइएका व्यक्तिहरूको परिचय उनीहरूलाई नै दिने आग्रह गर्नु भन्दा, अलिक सोध गरेर च्यानलको तर्फबाट नै राखे त्यो राम्रो हुन्छ भन्ने मलाई लाग्छ। यो एउटा सुझाव मात्र हो।अन्यथा नलिने है।
@kunaldewan1989Ай бұрын
Oho..!! kati mitho "kura-kani".. Sachaii nai Nepali bhasha hami Nepali bhashi haru ko chinhari ho.. 1 hr 41 mins ko podcast sakiyeko thaha nai vaena..Many many congratulations to the entire team of The Art Lane postcast. Keep it up with you work both host and my friend Naresh Katwal.❤
@sanjibgurung2313Ай бұрын
अन्तर्वार्ता आद्योपान्त हेरेँ/सुनेँ।भाइ नरेश कटुवालबारे थुप्रै नयाँ जानकारीहरू लगायत हाम्रो भाषा साहित्यबारे धेरै गहन प्रश्नहरू अनि ती प्रश्नहरूका उत्तरहरूले आफू समृद्ध भएको स्वीकार्छु।सोनादाका साहित्यकारहरू अनि पत्र पत्रिकाहरूबारे पनि नौला जानकारीहरू पाएँ।
@rupeshchettri2360Ай бұрын
Great 👍👍👍👍👍👍
@yangjimoktan7399Ай бұрын
This podcast serves as an inspirational to us.Two of the most attractive individuals in a single photograph ,both possessing a wealth of knowledge about Nepali literature .we appreciate the valuable information u have provided 🙏.I anticipate the release of additional videos🙏🙏
@theartlaneofficialАй бұрын
You can follow our instagram account. We will following up more reel on this podcast. 🙂
@rahulshrestha7636Ай бұрын
कति मिठो कुराकानी ♥️ नरेश दादा अनि रसिक दा सदैव हाम्रो निम्ती प्रेरणाको स्रोत बन्नु भएको छ 🙏🏻 अनि, हामी माझ यति मीठो प्रश्तुति ल्याउनु भएकोमा @The Art Lane Podcast (Bijendra दा) लाई पनि धेरै धन्यवाद, बधाई अनि हार्दीक शुभकामना 🔆