समाज बलेको आगो ताप्छ निर्णय आफैमा हुनुपर्छ यो कथालाई बधाई 😢
@BikramGole-n5qКүн бұрын
Katha le man xoyo
@SonikarizalКүн бұрын
🤐😓
@sunitamagar56142 күн бұрын
Katha dherae ramro lagyo
@Zaara3092 күн бұрын
😢😢 jhannai mero life sita mel khayo
@BhuwanGurung-ez3tp2 күн бұрын
Aha kati ramro katha❤🙏
@surenghatani16232 күн бұрын
Its realy heart breaking story🎉
@SilaThapa-t5e2 күн бұрын
Nice
@Sonikarizal3 күн бұрын
😢❤
@Sabinabudha033 күн бұрын
Wow😢😢😢😢😢
@sudirai46604 күн бұрын
❤❤❤ 😅
@LaxmiMangarLaxmi5 күн бұрын
😢😢😢😢
@DhanBiswa-k8c5 күн бұрын
So nice story
@situtamang19645 күн бұрын
यो कथा ले सारै मन रुयो तर मधु ले साचो माया पायो दुख भोगेर पनि खुशि पनि लाग्यो माइजू लाई चै कडा कार्बाहि हुनु पर्ने थियो तर यसमा मामा ले चायको भय मिस्यु मधु बैनि❤❤
@Sonikarizal6 күн бұрын
😞😢
@anjusah86396 күн бұрын
Nice voice ❤❤😊
@IndraNepali-ts3zr7 күн бұрын
Dhukhako khata rahexa
@LaxmiYonghang-d4e7 күн бұрын
आसुनाई आयो😢
@Sonikarizal8 күн бұрын
😢❤
@laxmirai41978 күн бұрын
😭😭😭😭😭😭
@dipakprasaddhakal21769 күн бұрын
heart touching ❤❤❤story added extra depth with the wonderful voice ❤❤❤❤
@sunitathapa5839 күн бұрын
❤❤ धेरै धेरै धन्यवाद यो कथा लेख्नेलाई पनि पढ्नेलाई बाचन गर्नेलाई पनि धेरै राम्रो छ कृपया अलि सानो सानो कथामा सिमित गर्नु न यता धेरै लामो भो नसुनाउँ सुनाउँछु लाग्छ सुनौँ एकमत चाहिन्छ त्यसैले थोरै समयमा सुनेर सकिने कथा लेख्दाखेरि अलि सानो लेख्नु न धेरै धेरै धन्यवाद धेरै चिज सिक्न पाइयो
मेरो पालो आएन सर कथा यस प्रकारको छ जब बुबाले छोरिलाइ डाक्टर बनाए exam दिएकि थिइन, बुवा सधै झै मजदुर गर्न गएका थिए ! छोरिको १२औ कक्षाको परिक्षाफल प्रकासित भयो। उनी जिल्ला टप भैन यो कुरा बुवा आउनकिनिदिनु होसन । बुवाले जमा गरेको पैशा गन्नु भो त्यसमा ३ सय कम थियो फेरि पनि छोरिलाइ केही नभनी त्यो सुट किनि दिनुभो यता श्रीमती रिसाउदै कहाबाट ल्याउनु भो😢😢😢😢😢 त्यो पैशा भन्निन उनले भने पैशा कम थियो महिले खुन बेचीदिय । केही दिन पछि छोरिको मेडिकल कलेज भर्ना गर्नु थियो । छोरिलाइ २ लाखको आवश्यकता थियो त्यत्रो पैशा काहाबाट ल्याउ तनाबमा थिए तै पनि बुवाले जोरजाम गर्नु भो फेरि श्रीमतीले यत्रो रकम कहाबाट ल्याउनु भो ? कस्को चोर्नु भो कि कुनै लौट्री पर्यो भन्निन पति जस्लाइ महिले खुन बेचेको थिए उसको २ वटै मृगौला ले काम गर्न छाडेको रछ उसैलाइ एउटा किटनि बेचिदिए । दिन बित्दै गयो छोरिको फाइनल इकजाम थियो मिडिक्ल कलेजको । बुवा धेरै खुसी थिए छोरी डाक्टर बनेर घर आउछे भनेर तर छोरी डाक्टर बनेर आउनुको साटो छोरिको लास घरमा आयो, छोरिले आत्मा हत्या गरेकी रहिछिन किन कि उसले जस्लाइ माया गर्थिन उसैले धोका दियको रहेछ । यो सुनेर बुवा सधाको लागि ढल्नु भो ।। साथिहरु तपाइहरुको नजरमा वास्तबमा धोका कस्ले पायो ? छोरिले या बुवा आमाले साथ सुनाइन बुवाको खुसिको सिमा रहेन । बुवा खुसी हुँदै छोरी आज म धेरै खुसी छु भन त तिमिलाइ के चाहियो ? म किनि दिन्छु । छोरिले बुवा आज बजारमा राम्रो सुट देखेको थिए त्यही😢😢
मार्मिक कथा सार्है रुवायो यो कथाले 😢😢कति मिठो भोकल हजुरको अनि सुनाउने तरिका त्यो भन्दा नि सुन्दर ❤️❤️
@Nigamgamer-h9p10 күн бұрын
साह्रै मन छोयो आँखा रसाए
@marble65010 күн бұрын
मन छोयो 😢
@sudirai466011 күн бұрын
❤❤❤
@NareshThapa-xp6zz11 күн бұрын
What a story l like it
@sonikatamang8211 күн бұрын
nice story and nice backraund music ❤❤❤❤
@sonikatamang8211 күн бұрын
❤❤❤❤❤
@BhumikaMagarhshshjsjs11 күн бұрын
❤❤❤❤❤
@TirshanaDarai11 күн бұрын
😢😢
@geetagurung215311 күн бұрын
❤❤❤❤❤❤nice story🙏🙏🙏
@roshalbby308811 күн бұрын
Nice voice ❤
@shovasherpa789512 күн бұрын
Aklo jindagi xu hajur yo kahani suner derai ber samma ruye 😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤Sarai nai maan xuyo
@QatarDoha-vk2ti12 күн бұрын
मैले पनि एउटा लेखेर पठाइदिएको छ मेरो चाहिँ पालो आउँदैन सर।
@sunitathapa58312 күн бұрын
कथा सुने एकदमै राम्रो लाग्यो। तर एउटा गुनासो छ। यति धेरै लामो किन सबैसँग नेट नहुना नि सक्छ। समय हुँदैन पहिलो भाग सुने सक्यो कि भने फेरि अर्को भगायो त्यो पनि सुनेँ। अब त सकिला भनेको त फेरि अर्को भाग राम राम राम राम। जन अहिलेको त पाँच घण्टा ३३ मिनेट राम राम राम यति लामो कथा त हामीजस्तोले त सुन्न सकिँदैन अलि सानो सानो बनाउन कथालाई यो त धेरै लाबो भयो कहानी ❤❤😢😢