Sudur pachim ma yo jasto ahnkaari ghamandi r gutgat neta kohi xain
@ramkc537110 минут бұрын
केही हुदैन गफ मात्र हो।
@Prazi-q3o15 минут бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@bistanarendra101629 минут бұрын
Bhim Rawal or Bidhaya Bhandari UML chairman bhayo bhane , aru partiharu ta sakkinchhan . Mero anuman sattya chha.
@चारआँखे53 минут бұрын
डुँडेझारीमा कत्लेआम मच्चाउने सामन्ती मानसिकताको लठैतलाई संघियता र प्रदेश खारेज गर्नपर्छ भन्ने लाग्नु स्वभाविक हो !!
@kalapanithapa5598Сағат бұрын
अब यसरी हुँदैन हजुर।एउटा निर्णय लिनुस।हामी साथ दिन तयार छाैं।
@sagarpandey9423Сағат бұрын
नेतृत्व परिबर्तन अबको आवश्यकता
@Prazi-q3o14 минут бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@SitaSigdel-e8dСағат бұрын
तिमी सहि भए तिमो् एउटा काम असल देखाउनत जनता लाई
@rsdulal52952 сағат бұрын
रावल जी यहि ब्यवस्था यहि संविधान ठिक भन्नु भयो भने Kp प्रचण्डे शेरे रवि र तपाईंमा फरक चैं के ?
@KalpanaMishra-n6m2 сағат бұрын
सबैलाई मिलाएर लाने हो भने पहिलो पार्टी एमाले हुनेथियो !तर ओलि ले पार्टी सिद्याउन खोज्दै छ!!
@KalpanaMishra-n6m2 сағат бұрын
ओ लि ले पार्टी सक्न खाेज्दछ !!
@ayushakunwar61932 сағат бұрын
Varata ma deuwako halat 😅😅😅 bijok
@rajendragiri50772 сағат бұрын
great leader dr.rawal
@ramkajikayastha15052 сағат бұрын
एमाले लाई कमजोर पार्न केहि मिदिया गिरोह हरु लागिरहेको छ भन्ने ओलि को आरोप एक्दम सहि हो।
@Prazi-q3o15 минут бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@kishanyonjanlama3683 сағат бұрын
छिटोभन्दा
@lhojong783 сағат бұрын
Chiniya paisa khaki xa oli sangai milera garoxa kammaunist
@ftm10443 сағат бұрын
प्रदेश खारेज हुनै पर्छ १००% सहि हो। यो सबै देशको ढुकुटी लुट्ने alternative बाटो हो। जनता मिलन हौ अब त, खारेज गरेरै छाड्नु देश र जनताको हितमा लाभदायक छ। यिनिहरुले खाने, बस्ने खर्च ले २ वटा अस्पताल बन्छ बर्ष मा।
@OlikesharBahadur3 сағат бұрын
एकदमै राम्रो कुरा यो के पिलाई हटाउन पर्छ
@AnitChaudhary-s4s3 сағат бұрын
Yo neta haru lai kunai dal r kunai pati le ke garn sakidai kebal sak xa ta janta janta chaahe vane je pani hunxa ?
@rambikrammalla26223 сағат бұрын
Ramro bichar Dr. Purba mananiy jiu.❤🎉.
@kharelrajan89774 сағат бұрын
Nistha ra imamn bhayeko byaktittwa ho Bhim sir 🙏🙏
@yamgurung7104 сағат бұрын
kp ly sunla hehe
@VV-vo6xm4 сағат бұрын
कोही माईकालाल त रहेछन् जो देशको रगत चुसेर खोकरो बनाउने यि “ काटे वाहुनहरु “ संग लडने विर क्षेत्रीका छोरा पसुपतिनाथले रक्षा गरुन !
@badriprasadghimire20894 сағат бұрын
विष वृक्षको हाङा पात काटने होइन रुखै ढाल्ने हो , जरैदेखि उखेलेर फाल्ने हो । बहुदलीय व्यवस्था , संघीयता गणतन्त्र जस्तो कुशासन अब चाहिएन नेपाली जनतालाई ।
@faninarayansigdel28654 сағат бұрын
अभूतपूर्व खतराहरु! संविधानतः असंलग्न राष्ट्र नेपालMccमा बाँधिनु राष्ट्र र संविधान कै द्राेह हो। अमेरिकी रक्षा तथा विदेश मन्त्रालय अनुसार Mcc पनि Ipsजस्तै नाटाेकै पूरक हो।अतः संविधान विरुद्ध रहेको यो सम्झौतालाई सिङ्गै संसदले पनि पास गर्नै नमिल्ने हो । प्रक्रिया नपुर्याई छलले ध्वनिमतले भनी Mcc लाई पास भएको घाेषणा गरियाे।अतः यो सर्वोच्चबाट बदरभागी छ। सत्ताविना बाँच्नै नसक्ने माधव पार्टी र नरसंहारजन्य हेगकाे सन्त्रासले अत्तालिएकाे कमाओवादी पार्टीको सहयोगमा देउवा सरकारले जनतालाई झुक्याउन व्यर्थैकाे एकतर्फी पूरक व्याख्याकाे नाटक गरेर संसदबाट यसलाई जस्ताको तस्तै पास गरेको घाेषणा गरेको छ!त्यो त नरभक्षी बाघलाई गाई हो भनेर पास गर्नु जस्तै प्रलाप हो।त्यो पूरक टिप्पणी अर्को पक्षले नस्वीकारेसम्म कदापि लागु हुँदैन ।बाघले आफ्ना दाह्रा नङ्ग्रा निकाल्न किन मान्छ र।त्यसैले Mcc पास गर्नासाथ असंलग्न राष्ट्र नेपाललाई अमेरिकी आकाङ्क्षा अनुरूप सरकारले महाशक्ति रूस र चीनको विरुद्ध रहेको युक्रेनकाे पक्षमा उभ्याएकाेछ।अब चीनलाई तर्साउन चाँडै नेपालीसेना र अमेरिकी सेनाको ठूलो संयुक्त युद्धाभ्यास गर्नासाथ यो देशकाे पनि युक्रेन जस्तै दुर्दशा हुनेछ । त्यसपछि विश्वयुद्ध भएर संसारै समाप्त हुन सक्छ। यस्तै गलत अर्थनीतिले गर्दा नेपाल चाँडै श्रीलङ्का जस्तै टाट पल्टिई देशभरि हाहाकार मच्चिनेछ। त्यो दुरवस्थालाई टार्न तत्काल संविधान संशोधन गरी स्थानीय निकायहरुलाई कम्तीमा दुई वर्षसम्म कर्मचारीहरुबाट सञ्चालन,प्रान्तीय व्यवस्थाकाे खारेजी र बिजुलीमय इन्धनकाे व्यवस्था गर्नु पहिलो आवश्यकता हो। एमाले र नेकाकाे कुनै पनि पार्टी एकाइले महाकाली सन्धि र Mcc प्रभृति कुसन्धिकाे विरोध नगरेको,उनैले Mcc लाई Ipsभित्र राखेर संसदबाट पास गर्नुपर्ने गराएकाे,साथै घातक पूरक सम्झौताहरु गराएकाे हुनाले ओलीले त्यो नकामकाे समर्थन नगर्ने कुरै थिएन। अतः यस्ता अपराधी मात्रै जन्माउने र उनैले मात्र हरेक क्षेत्रमा जित्ने यो व्यवस्थालाई मिल्काएर राष्ट्र अनुकूल व्यवस्था ल्याउनु आजको पहिलो आवश्यकता हो।त्यसको लागि सबै विदेशीवादहरु छाेडेर साँचो नेपालवादी पार्टी बनाउनु पर्दछ। त्यसमा अब सबैका साझा राजाको नेतृत्व अपरिहार्य छ। नेपाल राष्ट्रकाे निर्माण र संरक्षणमा बडा महाराजा पृथ्वीनारायण शाह , युगदर्शी राजा महेन्द्र तथा प्रजातन्त्रप्रेमी राजा वीरेन्द्रकाे याेगदान अतुलनीय छ।यस्तै नेपाललाई दाेस्राे भूटान बनाउने इन्डियाकाे कुप्रस्तावलाई आफ्ना पूर्वजहरुले जस्तै अस्वीकार गरेर राजाको पदलाई समेत त्याग गर्नुहुने राजा ज्ञानेन्द्रकाे त्याग र राष्ट्रप्रेम पनि बेजोड हो।अतः यो महासङ्कटबाट देशलाई जाेगाउनु उहाँको पनि प्रमुख कर्तव्य हो। वैकल्पिक नेतृत्वकाे अभावमा धनादिकै बलले यिनै भ्रष्ट पार्टीहरुले आगामी चुनावमा बढी ठाउँमा जित्ने देखिन्छ।तर पनि एउटै पार्टीको बहुमत नपुगेर सत्ता परिवर्तन भइरहनेछ। त्यसरी अन्ततः यो राष्ट्र नै इतिहास बन्नेछ। हामी र हाम्रा सन्तानहरु विदेशीको दास भएर अनन्त दुःख भाेग्न बाध्य भइनेछ।तसर्थ आगामी चुनावअघि उही Mcc सम्बन्धी कपटपूर्ण एकतर्फी पूरक व्याख्यालाई स्वीकार्न अमेरिकालाई बाध्य पार्ने भनी निरन्तर जाेडदार आन्दोलन गर्नुपर्छ।उक्त पूरक व्याख्यालाई अमेरिकाले कदापि स्वीकार नगर्ने हुनाले देशभरि अमेरिकविरुद्ध जनसागर उर्लिनेछ।त्यसपछि सर्वोच्चमा साे सम्बन्धी मुद्दा हालेमा त्यो अबैध सम्झौता खारेज हुनेछ। त्यसपछि नेपालीपन विरोधी यो व्यवस्था पनि समाप्त हुनेछ।
@basantadarlami5615 сағат бұрын
भीम रावल जस्ता नेतालाई पाखो लगायर K P Oli ले जुन राजनीति गरेको छ त्यसकुराले इतिहास मा KP Oli को नामलाई कालो अक्षरले लेख्नी छ जुन कलङ्क को नामले चिन्नी छन
@nischaldhakal19696 сағат бұрын
🇳🇵"नीतिगत भ्रष्टाचार गरेको ठहरिएमा, बलात्कारीलाई तथा जघन्य अपराध गरी ज्यान मार्ने ज्यानमारालाई." मृत्युदण्डको सजाय दिनेगरी नयाँ व्यवस्थामा जाउँ.”🇳🇵अहिलेको यो व्यवस्थाले भ्रष्टाचार रोकिँदैन, सुशासन आउँदैन🇳🇵"जनता जागौं, कुनैपनि पार्टीको झोले नबनौ स्वतन्त्र नागरिक बनऊ." जनआन्दोलन गरौं". "नयाँ अन्तरिम स्वतन्त्र नागरिक सरकार गठन गरौँ", सबै नेपाली अट्ने नयाँ व्यवस्था ल्याऊ." " सबै पार्टीमा छिरेका इन्डो अमेरिकन दलालहरु मुर्दावाद." नेपाललाई सिक्किमीकरण वा युक्रेन बनाउन खोज्ने दलालहरु होसियार." "सम्पूर्ण हामी नेपाली राष्ट्रभक्ति शक्तिहरु एक हौं." त्यसैले नयाँ व्यवस्थामा जानुपर्छ. "नेपाललाई भूराजनीतिको खेल मैदान नबनाइयोस्।" सबै राजनीतिक दल, नेताहरूले थोरै सम्झौता गरेर एउटै विन्दुमा आउनु अत्यन्तै महत्वपूर्ण छ। यसले “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” भन्ने भावना बलियो बनाउँछ र देशमा स्थिरता र समृद्धि ल्याउँछ। " नयाँ व्यवस्थाका मुख्य सिद्धान्तहरू" नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्छ। राष्ट्रपतिभन्दा राजा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। "नेपाल एकीकरणको लिगेसीमा राजसंस्थाको व्यवस्थापन". सनातन हिन्दु बौद्ध किराँत राष्ट्र राजनीतिक संरचना: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था। प्रधानमन्त्रीले विज्ञहरुको समूहबाट मन्त्रिमण्डल गठन गर्नुपर्छ. (प्रधानमन्त्रीको कार्यकाल दुईभन्दा बढी नहुने.) सांसदहरूलाई मन्त्री बन्न नपाउने प्रावधान।तथा पूर्ण समानुपातिक हुने. खर्चिला प्रदेशहरू खारेज, स्थानीय तहमा गैर राजनीतिक दलबाट स्वतन्त्र सक्षम व्यक्तिहरू उम्मेदवार उठाउने। स्थानीय सरकारलाई अझ धेरै अधिकार प्रदान गर्ने. वैदिक समाजवाद हुँदै साम्यवाद मार्ग न्यायपालिका सुधार: न्यायपालिकामा राजनीतिक हस्तक्षेप रोक्ने। न्याय मन्दिरको रूपमा न्यायपालिकाको स्थापना। द्वन्द्वकालका पीडितहरूलाई न्याय र राहत दिन स्वतन्त्र नागरिक आयोगको भूमिका महत्वपूर्ण छ। सत्यतथ्य छानबिन गरी पीडितहरूलाई क्षतिपूर्ति र राहत दिनु आवश्यक छ। शिक्षा, स्वास्थ्य र रोजगारी: शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने। शिक्षा, स्वास्थ्य, बैंक, र सहकारीहरूलाई सरकारीकरण गर्ने। (नेपालका स्कुल कलेज विश्वविद्यालय तथा कर्मचारी तन्त्रमा सम्पुर्ण रूपमा राजनितिक बन्द गर्नुपर्छ.) गाँजा खेतीलाई कानूनी बनाउने। भारत लगायत अन्य मुलुकबाट आउने कृषिजन्य वस्तुमा प्रतिबन्ध लगाउने। रोजगारीको ग्यारेन्टी गर्ने। सुरक्षा र सेना: वि.सं.२०५८ सालमा सैनिकले गरेको हार्ड कु जसले आफ्नो हेड अफ द स्टेट ("राजा वीरेन्द्रको हत्या" भएको थियो ) लाई बचाउन नसक्नु, र २०६४.साल मा सेनाले गरेको सफ्ट कू ले गणतन्त्र नामको भडुवा ,दलाली, माफिया तन्त्र ल्याएकोमा अब हुने व्यवस्थामा राजाको अन्डरमा नेपाली सेनालाई. पुन संरचना गर्नु पर्दछ साथै नेपाली सेनालाई १० लाख पुर्याउने निर्माण, उत्पादन र सेवामा जोड्ने. भ्रष्टाचार नियन्त्रण: २०४६ देखि २०८१ सम्मका भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन। दोषीलाई कडा कारबाही। "नीतिगत भ्रष्टाचार गरेको ठहरिएका व्यक्तिहरूलाई मृत्युदण्डको सजाय दिने।” कर्मचारी तन्त्र सुधार: कर्मचारी तन्त्रको पुनर्संरचना। सबै कर्मचारीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने। वैदेशिक नीति: प्रभावकारी वैदेशिक नीति निर्माण गर्ने। 🙏 🇳🇵🕉️ ✌️
@keshgurung20587 сағат бұрын
12bhai fataha media
@BalBahadurWaiba94148 сағат бұрын
सफलताको शुभकामना जेनि बहिनी
@bishnu-z2i8 сағат бұрын
Rabi Dai 💖❤🔔🔔
@premale85789 сағат бұрын
truth prevails in the end..... you are the only leader who can speak freel, fairly and without prejudice. We are watching you and are behind you. Keep up the good job; salute to you.
@safalneupane68949 сағат бұрын
Oli kasto rakhxes janmexa desh janata party sabai lai dukha diney
@GaneshRajJoshi-ug1zu9 сағат бұрын
Dr.Rawal🙏
@gokarnagiri134710 сағат бұрын
Timro kura sabai thik xa Rabiko khedo nakhana
@kamalaneupane-mo6ug10 сағат бұрын
अब आलदोलनमा जादस फलामका लाठि नोकनुपछ जनतसलेनि
@gopithapa772210 сағат бұрын
एस्ले पदमा हुँदा देश र जनता को लागी के गर्यो फेरी पनि एस्लाई पार्टी मा मन्त्री ल्याउन पर्ने कस्तो कुरा सुन्दा अचम्म लाग्ने, अाफु पदमा हुँदा सिंहको नभाँच्ने माखान सिंह नालायक
@sahanathapa126811 сағат бұрын
भाग चाेर त के नै गतिलाे मान्छे हाेस र अहिले ठाउँ नपायर मुजि ठुलाे कुरा गर्छ
@mohanprasaddhakal-u7b11 сағат бұрын
धन्यवाद, रावलजी।
@DilDhungana11 сағат бұрын
नेकपा एस आई माधव हटाऊ त अब
@ramchandrasunam154111 сағат бұрын
त जती बाठो बन तेती तेरो दुरगती हुने छ
@haramikukur-i7y12 сағат бұрын
येमाले को भाबी अध्याक्क्षे हो !!!!
@anilsubedi47812 сағат бұрын
Great leader..
@prempoudel489812 сағат бұрын
comrade Bhim Rawal Aavibadan .
@anilsubedi47812 сағат бұрын
Waiting
@shivarajSharma-b2q12 сағат бұрын
राम्रो एमाले सही बाटोमा आउनु पर्छ
@Prazi-q3o15 минут бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@AhsokdubaiBishowkarma-gh8fz12 сағат бұрын
चोर
@shirojshiroj523712 сағат бұрын
ल ल रबि जस्तै सबै संग रकम तिराएर जनताकाे पैसा फिर्ता गराईदेउ त झाेले हरुहाे।