A jun ko music tarek plizz malai dinu hola sir plizzz
@chetandahal29472 күн бұрын
❤❤❤❤❤❤
@PardesiKanxo-r8h7 күн бұрын
त्यो बाइबले ले गायेको भन्दा त । रचना नानी ले गायेको गीत सारै मन पर्यो मलाइ ❤️❤️❤️
@rameshdhungel24507 күн бұрын
प्रशंसनीय गायन! जय होस् रचना नानी!
@jimmythapa-x1c8 күн бұрын
नेपाली गीत यति राम्रो अहिलेसम्म सुनेको थिएन । स्वर पनि यती मिठो बारम्बार सुनिरहु जस्तो । मन छोयो।
@LaxmiGhising-b7h4 күн бұрын
L t To😊😊
@bhimlimbu14058 күн бұрын
Miss u Alok nembang dai😢
@dalmanrai714412 күн бұрын
सुनदर😂❤
@Dashrathbista-r5l12 күн бұрын
2025
@RamShresthaShrestha13 күн бұрын
मलाई त रचना दिदिको आवाज मन पर्छ❤❤❤❤
@PemdomasherpaSherpa-gl4dg18 күн бұрын
Yo song sundai usko yaad ahyho 😢but uslai paunu sakina
@chandikaPrasadDas8 күн бұрын
Don't worry 🙏🌹
@karmachhiringsherpa271225 күн бұрын
गित राम्रो छ
@panchabdr506925 күн бұрын
😢😢😢
@RiyaRoy-t3i25 күн бұрын
Purano yad Ani to nisturiko yad aayo r yo git sundaixu😢😢
@Aayusmaroyal26 күн бұрын
Same story 🥹🥺
@chandrachamlingrai710929 күн бұрын
❤️❤️❤️❤️❤️
@ayodhyarana8685Ай бұрын
Very sweet melody anju pantha is the best
@MingmaSherpa-z7vАй бұрын
अन्जु पन्त जी एक पौराणिक गायिका हुन् र उनको तुलना कsaiसँग गर्न सकिँदैन। Tara pani Rachana le ekdam ramro gayeki xin Geet❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@जिन्दगीकोयात्रासन्तोषराईАй бұрын
आज उनको याद आयो धेरै र सधैं सधैं आइरहन्छ कारण मैले उनीलाई आफ्नो बनाउन सकिन 2008 मा म मेरो कर्मले मलेसिया आएको थिए उसले मलाई कल गरेर मलाई चाँडै तिम्रो बनाऊ भनेको थियो तर मैले सकिन कारण म सबै आफन्त संग टाढा हुने थिए त्यही डर ले उनीलाई आफ्नो बनाउन सकिन जब म नेपाल गए उनीले मलाई भेटेर यो गित तिमी नहुँदा धेरै सुन्थिए तिमी पनि सुन भन्थियो त्यो बेला उनिको एक छोरा एक छोरी भएको थियो उनिको नजरमा म दोषी थिए तर उनीले बुझेन म के कारण ले गर्दा टाढा भए भनेर अझै यो गीत सुन्दा उनिको याद आउँछ तिम्रो नाम लिएको छैन यो गीत युटुब मार्फत हेरेऊ भने यो कमेन्ट हेरेर तिमीलाई थाह हुन्छ त्यो बेला फेरि मलाई एक पटक सम्झिदिनु ल तिम्रो सन्तोष राई ताप्लेजुङ्ग
@ArjunKafle-l4jАй бұрын
Anju dee ko promising ho vane its ok i love it otherwise not ☺️
@jerrywood2806Ай бұрын
Love the music and Anju voice Meet her in a flight to Manila She was on her way to Cebu For a show She is an Engel in person Have a deep understanding of live,love the way she prays with gratitude when she eat or drink.
@SonamTargain-o9yАй бұрын
Mrrhit🎉🎉🎉🎉
@OmNarayan-l8eАй бұрын
सबै टिम गित भिडियो बनानेहरुलाई❤❤❤❤❤
@urmilakc1728Ай бұрын
शहिगितायी तिमिलेबिनाअँथ दिलमा
@KiranBahadurShahi-f8jАй бұрын
मलाइ पनि यस्तै छ 😢😢😢😢
@SaurabShakya-z6eАй бұрын
Nice song
@yubarajadhikar9444Ай бұрын
इन्दिरा जोशी को गीतहरू मा सर्बोत्कृस्ट लाग्छ मलाई यो गीत । सलाम बिपिन किरण दाइ।