यिनलाई पैसा खर्च गरेर च्याम्पीयन बताउनेहरु अहिले पछुताई रहेका होला न
@sujangurung36572 күн бұрын
Deep meaning
@PadamkumariBhujel2 күн бұрын
Guffko champion hoina asli comedian chailo ho nepal ma bakbasss kura
@PadamkumariBhujel2 күн бұрын
Guffko champion hoina asli comedian chailo ho nepal ma bakbasss kura
@MrJiwan4302 күн бұрын
❤❤
@suryarogu58852 күн бұрын
Aago bale bhane tapna jauna ta..ki nivauna laai damkal bolau..
@Rajan.paudel952 күн бұрын
Sabaile fallow garam hai
@PHOOLMAYA_VLOGS19 сағат бұрын
मैले गरेँ है
@parbatig.t44 сағат бұрын
Follow garam ma back garxu
@puspabhattrai60252 күн бұрын
Comedy season 2ka sampuan sasadai ramra ra hasila season 1ka himesh yati ramara 🙏🙏🙏❤️❤️❤️
@Thedreamerarya12 күн бұрын
भएन, साथी हो अलि मिहेनत गर , अलि script ramro hos....एक अर्कालाई खुलाएर होइन कि केही नया लिएर आउ
@nirmalghimireghimire67092 күн бұрын
आगो 🔥
@nirmalghimireghimire67092 күн бұрын
😆😆😆😆😆😆😆
@user-zg4ty8ut7z2 күн бұрын
😂😂😂😂😂😂😂
@user-zg4ty8ut7z2 күн бұрын
😂😂
@SherBahadurkuwar2 күн бұрын
ताई न तुई
@dcpredator4732 күн бұрын
नेपाल को ईतिहास को सबै भन्दा बक्वास र वाईह्यात कमेडी गर्ने च्याम्पियन हो यो। talent =0% attitude =100%
@suniel1082 күн бұрын
मन पर्छ कि bhanera हेर्यो, यो mulaa himesh panta ta kaile man parena yaar
@PARMA-KEY2 күн бұрын
logical comedy
@user-gc8mx6ul1n2 күн бұрын
Great
@PrakashMahat2002 күн бұрын
जजहरु ट्वा joke बुझेपो
@sabinghimire92442 күн бұрын
❤🎉
@jyotikhadkapanday70982 күн бұрын
सन्तोष भाइ ! उच्च कलाकारिताका लागि शुभकामना !🎉👌🌺🎉🎊🌷
@tenzintashi12552 күн бұрын
Hoina comedy ko naam sabai jana yeutai munchhe bishal bhandari ka gali ,beihaiti kina ,,bishal bhadari ko roast nagare k comedy nahune ho 🤥🙄🧐🙄🧐🙄🧐🙄🙄
@durgaghimire92272 күн бұрын
यहाँ कहाँ नेर छ कमेडी। पुरै हेरे कतै भेटिन हास्ने शब्द। बरु यी घमण्डी भएको महसुस गरे। बोल्ने शैली फिटिक्कै मन परेन। अरु लाई साधरण बनाएर आफू शिखरमै पुगे झै गरे।
Frustrated gye ,I had seen his show with Barsha Raut and What a robish he was talking with her .madhr...d जस्तो शब्द प्रयोग गरिरहेको थियो ,किनकि संस्कार नै त्यहि छ।आमा बाउ सबैको अगाडी त्यहि बोल्छ त वर्षा राउत कुन खेतको मुलि हो र? हो विभेद थियो तराईमा बस्ने तथाकथित पहाडीले पनि कुुनै बेला काठमाडौं छिर्न अनुमति माग्नु पर्थ्यो तर यसलाई सामान्निकरण ( generalized) गरेर कमेडि गर्नू मलाई त मन परेन। कुनै समयको समस्यालाई अहिले पनि त्यहि छ भनेर प्रस्तुत गर्नु तिमीले पाएको प्लेटफर्म को अपमान हो ।यस्तै नकारात्मक सोचले तिमी नर्कमा पुग्छौ।
@ramkaji87412 күн бұрын
सिसन तीन का कमिदिन भन्दा त हिमेस,भरत र सन्तोष ले गरे को performances धेरै उत्कृष्ट छ्🙏🙏🙏
@sujanroka1002 күн бұрын
Jhgandai hasayarai mareko dale dai le 😂😂
@nepalinews-242 күн бұрын
एक आपसमा सहयोग गरेर अगाडी बढौ भन्नेहरु हाजिर गरौ त