ल बधाइ छ मन्जु मिस लगाएत सम्पुर्ण टिमलाइ सफल्ताको कामना❤🙏🙏🙏🙏
@user-zt3tx4dt3k3 күн бұрын
अरु साथिहरूको कहन्ता के छ मलाई थाहा भअएन तर आहा क्या राम्रो रहेछ। यो सुगन्दित सुर अनि राम्रो भाका मिलाएर गाउनुहुने यहाँलाई धेरै धेरै अग्रिम् सुभकामना यस्तै अझै प्रतिभासालिहरू हामिहरूमाझ प्रकट गर्दैजानुहोला।
@mayaacharya58683 күн бұрын
ल बधाई तथा सुभकामना बहिनी ❤❤❤❤🙏🙏🙏🙏
@AsthaPokharel-cs7zz3 күн бұрын
Congratulations ❤❤❤❤
@ashokrasaili17523 күн бұрын
❤❤❤❤❤❤
@gandakilighttv90513 күн бұрын
राम्रो छ है धेरै राम्रो
@iltafafridi47683 күн бұрын
❤❤
@Bikash_Official653 күн бұрын
निकै राम्रो लाग्यो अझै धेरै प्रगति हुँदै जाओस् शुभकामना
@Lalitofficial-qy1pt3 күн бұрын
सर्वप्रथम त सम्पूर्णमा नमस्ते। धेरैभन्दा धेरै शुभकामना प्यारी साली। कल्पना विसी लाई उत्तर उत्तर प्रगतिको कामना साह्रै मिठो शब्द अनि सुरिलो आवाजसँगै। गीतले न्याय पाए जस्तो लाग्यो। सबैजनाले सक्दो शेर अनि कमेन्ट लाइक सस्क्राइब गर्दिनु होला।
@tarachhetri12573 күн бұрын
Safaltako subhakamana sathi ra yo awasar jasle dinuvo oohalai pani dhannebad
@user-fv1oe5le9w3 күн бұрын
बधाई छ बसन्त सर
@sundarkawar1953 күн бұрын
नमस्ते नमस्कार सम्पुर्ण सॅगित प्रेमी हरू प्रती र बिगत लामो समय देखी सहकार्य गर्दै आउनुभयको आदर्णिय बसन्त गिरी सर ज्युको आवाजमा सजिएको अफिसिएल गित सुन्न पाउदा अत्यान्तै खुसी लाग्यो गित कसै न कसैको बास्तबिक जिबन सॅग मेल खाने निकै भावुक र मर्म स्पर्शी मार्माक गित रहेछ बधाई सॅगै यस गित सॅग आधारीत सम्पुर्ण तिम प्रति अग्रिम सफल्ताको भारी शुभकामना ब्यक्त गर्दछु।
@susmitachaudhari99043 күн бұрын
🎉
@basantagiri33283 күн бұрын
नमस्कार सम्पुर्ण मा धेरै धेरै आभार छु यो अबसर को लागि❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@palpalihumanmagar37263 күн бұрын
ल दामि बबाल छ बसन्त प्यारे बधाइ सङ्गै सफल्ता को सुभकमना छ❤❤
@prabinchaudhary90233 күн бұрын
अति नै मीठो र प्रेरणादायी गीत,😎😎
@kamalkc21113 күн бұрын
Congratulations all team
@JBK-vlogs3 күн бұрын
Wow
@DevindraRokaya-lb6qv3 күн бұрын
गित धेरै मिठो छ अझै सफलताको शुभकामना छ बसन्त गिरि सर लाई
@user-lx5wv6gn1f3 күн бұрын
बधाई छ ।कल्पना जि
@Saritagolecom3 күн бұрын
wow nice sons ❤❤❤
@arjungiri5513 күн бұрын
Dherai ramro geet
@cfcf91753 күн бұрын
हार्दिक बधाई का साथै सफलताको अग्रिम शुभ कामना🌺🌺🎉🎉👏👏👏👏
@netralamsal92653 күн бұрын
सफल्ता को शुभकामना 🎊🎉🎉👌👌👌👌
@jayabahadurghising38273 күн бұрын
❤❤❤दुबै कलाकार अनि सम्पुर्ण टिम लाई सफलता को सुभकामना छ
@Basantimilsena20543 күн бұрын
आहा हार्दिक बधाइ छ मीत ज्यु❣️❣️❣️❣️👏सम्पुर्ण टिम लाई सफलता को शुभकामना
@saritakc63814 күн бұрын
Badhaixa sabai tim lagaet Basanta sir
@tamangvlog54 күн бұрын
wow सारै सुन्दर
@Pimkumarioli4 күн бұрын
Very very nice❤❤
@Pimkumarioli4 күн бұрын
❤❤❤❤❤
@unkosaath57564 күн бұрын
मेनका राम्रो ख़ुशी लाग्यो देख्दा 👍🏻👍🏻👍🏻❤️❤️
@chanderthapa72084 күн бұрын
मेनका धेरै बधाई राम्रो देखिएको छ Prout of you, india dekhi
@unkosaath5484 күн бұрын
मेनका congratulations Timlai video ma dekhda dherai ramro lagyo, from india 👍🏻❤