सुरुवात को शुभकामना छ!अब को आउने सृजनाहरुमा चाहिँ अहिले भएको कमजोरीहरु पत्ता लगाई त्यसलाई हटाएर नया अझै उत्कृष्ट सृजनाहरु लिएर बजारमा उभिनु जहाँ उभियो त्यही आफ्नो हुनेछ।धन्यवाद !❤ फेरि पनि उन्नती र प्रगतिको शुभकामना ❤"उद्देश्य के लिनु उडि छुनु चन्द्र एक"