Sindhuli tir khasai bolidaen Sunuwar bhasa kasari prabanda garna sakinxa hola
@milansherpa73557 күн бұрын
मलाईं त दिन्छौ नि चिजा. .😂❤😂
@KarmaTamang-k7q10 күн бұрын
Jai Jai ho mero mutu testai ho
@KarmaTamang-k7q10 күн бұрын
Australia bahut tada kaam chains America jhan tado
@LoveLove-v5y5m11 күн бұрын
Nice
@binodaryal620912 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤
@Semnurpu123415 күн бұрын
❤❤❤👌😮
@SomSunuwar-u4k16 күн бұрын
अती सुन्दर । पोकली त कोइँच महोत्सवमा मिलन ख्योम्फतिज र म का:तिचा सोम अर्थात एसएन खुल्दुली इलामबाट स्वेच्छाले, साँस्कृतिक भोक तिर्खाले अनि पूर्ख्यौली थलोको सम्झनाले गएकै हो । तर, समय छोटो थियो हामीसंग । त्यसैले खिजी का:ती, कुँबु का:स्थली, र यस भिडियोमा देखाइएको थोले देम्बा भने जान पाइएन । पछि कुनै समयमा ती ठाउँहरुको भ्रमणसंगसंगै पूर्ब लागेका का:तिचा र ख्योम्फतिजका रैथाने पूर्बजहरुको खोजी गर्ने बाचासहित हामी फर्केका थियौँ । अवश्य कुनै दिन हामी उता आउँने नै छौँ। मेको भिडियो देखेर खुशी र रमाइलो लाग्यो । उकुसु बाजे, शोभा सुनुवारलगायत सप्पैलाई सेवु/नम्सेवल ।
@SomSunuwar-u4k16 күн бұрын
पूर्बीय छेँगुसँग तुलना गर्दै हेरेँ! धेरै फरक लागो। अनि मज्जा पनि! धन्यवाद छ चुप्लुका शोभा सुनुवार र उत्तम का:तिचा (बाजे) लाई।
@SalvitamangGole17 күн бұрын
❤❤❤😊
@tikaramsunuwar744618 күн бұрын
भासा र कलाको सम्मान नयाँ नयाँ गित सुन्न पाउ आगामि दिनमानि❤❤❤❤