Пікірлер
@premsyantan3899
@premsyantan3899 3 сағат бұрын
Yo kukur baulayo dalal
@chijatamang9063
@chijatamang9063 3 сағат бұрын
गोपाल किराँतीलाई अब मैले सिकाउनुपर्यो 😂 माओवादी ब्रान्ड होईन आन्दोलन हो । आन्दोलनको औचित्य कहिले हुन्छ कहिले हुँदैन । हिजो थियो आज छैन होला यसमा बहस हुन्छ बहस भैनैरहेको छ। बहसबाटै भाग्ने सहयोद्धा वा बहस नै हुन नदिने नेतृत्वको पो आलोचना गर्ने कि?!
@chijatamang9063
@chijatamang9063 3 сағат бұрын
अनि नि! प्रचण्डमा आत्मरति हुनु स्वभाविक हो क्या! हाड नभाको जिब्रो कहिलेकाही चिप्लियो होला। उसको थायी कमिटी \ केन्द्रिय कमिटीले प्रचण्डको विकल्प भेट्दैन अरु पार्टीका रोएर आरिस गरेर भयो?😅 होची मिन्ह \फिडेल\गणेशमान मनमोहन किन हुनुपर्यो?प्रचण्ड, प्रचण्ड भएकै छन् त! यो संविधान अपुरो छ आन्दोलन अपुरो छ हिजो नि भनेकै हो आज नि भनेकै छन् त! मुला नेताहरु सबैलाई अध्यक्ष हुनु परेकोछ! एउटै एजेन्डा बोकेर पनि एउटालाई नेता मानेर जान नसक्ने! टुक्राटुक्रा भएर हिन्ने! भाच्न चै सिन्को नसक्ने 😆 प्रचण्डलाई अर्ति दिनेले नि आफ्नो अनुहार ऐनामा हेर्नू पहिला
@devessharma8215
@devessharma8215 15 сағат бұрын
Happy teej. Bhupal jee naman . I really like ur style of asking question 🙏🙏
@devessharma8215
@devessharma8215 2 күн бұрын
Adalat nai seeting ma aba k biswas
@subashbaral7357
@subashbaral7357 2 күн бұрын
भिमार्जुन आचार्य लाई बोलाउनु परो भुपाल जी
@user-di2jm6jb7q
@user-di2jm6jb7q 3 күн бұрын
Kosko baaoule vaneyeo maoubadi sakiyeo vanerw
@devessharma8215
@devessharma8215 3 күн бұрын
Afu ta sakiye sakiye party pani sakne vo xabilal prachanda le
@devessharma8215
@devessharma8215 4 күн бұрын
Praja parisad jastai hola.mawobadi
@BipinRokaya-rk3hy
@BipinRokaya-rk3hy 4 күн бұрын
Thula kura nagar timi jasta chorle garda desh Barbad vo chup chor
@devessharma8215
@devessharma8215 5 күн бұрын
Dashin ma k hunxa dr.sab?
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 5 күн бұрын
Yo pani jhola jasto Lagyo
@Raja_Official33
@Raja_Official33 11 күн бұрын
👍️👍️👍️👍️
@user-hc2vs6lw4v
@user-hc2vs6lw4v 16 күн бұрын
निकै राम्राे बहस??
@subashbaral7357
@subashbaral7357 16 күн бұрын
राम्रो बहस नेता फटाहा ले बुझुन्
@Raja_Official33
@Raja_Official33 16 күн бұрын
👍️👍️👍️👍️🙏
@dibakarpant3390
@dibakarpant3390 17 күн бұрын
कथित परिवर्तनले एकताको प्रतिक राजासंस्था पाखा लगाई धर्म निरपेक्षको माध्यमबाट धर्म-संस्कृती माथि प्रहार गर्दै नेपाल लाई 'ने ता पा ल' बनाइयो । यो ' नेतापाल ' ब्यबस्थाको उन्मुक्तिको लागि जनता नौठ्ने होभने नेपाल भन्ने नाम विश्व मानचित्रमा खोज्दा पनि नपाउने हुनसक्छ । स्थिती सम्बेदनशील अनी चुनौतिपूर्ण छ,समय छदै सोचौ ! जय मातृभूमी !
@dibakarpant3390
@dibakarpant3390 17 күн бұрын
कथित परिवर्तनले एकताको प्रतिक राजासंस्था पाखा लगाई धर्म निरपेक्षको माध्यमबाट धर्म-संस्कृती माथि प्रहार गर्दै नेपाल लाई 'ने ता पा ल' बनाइयो । यो ' नेतापाल ' ब्यबस्थाको उन्मुक्तिको लागि जनता नौठ्ने होभने नेपाल भन्ने नाम विश्व मानचित्रमा खोज्दा पनि नपाउने हुनसक्छ । स्थिती सम्बेदनशील अनी चुनौतिपूर्ण छ,समय छदै सोचौ ! जय मातृभूमी !
@rajkumarshrestha5496
@rajkumarshrestha5496 17 күн бұрын
पछाडिबाट बन्छ माकुने प्रधानमन्त्री
@user-lc1kk3ic8c
@user-lc1kk3ic8c 17 күн бұрын
लेभि र पापि पदकाे लागि जे पनि गरजे यिनिहरुु अब 2 दलिय निति नेपाल मा लेकाे राम्रो हाेअति भाे
@bhimacharya7680
@bhimacharya7680 17 күн бұрын
गल्ति भन्ने की,बलमिचयाँई?दलहरुको, मनपरीतन्त्र सहैय हुँदैन।प
@bhimacharya7680
@bhimacharya7680 17 күн бұрын
चुनाबहरुवालाई, मन्त्री प्रधान बनाउँन मिल्छ भनेर,कुन कानुनको,नलटुटीमा,लेखेको छ? जसलाई पायो तेस्लाई मन्त्री प्रधान बनाउँने?जनताहरुले, स्विकार गर्छन गरदैनन सोंच्नु परदैन र? गणतन्त्र,संघियता सातथान प्रदेस खारेज गरेर, मन्त्री प्रधान, राष्ट्र का पति छान्ने जिम्मेवारी जनताहरुलाई,दिने भनेर, निर्वाचन सम्बन्धि कानुनमा, लेखिनुपर्छ।
@devessharma8215
@devessharma8215 18 күн бұрын
Bhupal g tapai le jati j j sode pani yo makune ko samdi usko gungan gauna naxadnne raixa bekar. Aba prachanda le thangna ma sutai dinxa
@thakurbhattarai1881
@thakurbhattarai1881 18 күн бұрын
यो पाँडे लाई पनि गारो छ हौ गारो । नालायक सम्धिको हली भएर काम गर्छ । तर पार लाग्ला जस्तो छैन । जुनसुकै प्रश्न पत्रकार ले स‍धेपनि माधब कै गुणगान गर्छ । सन्दर्भ मिलोस वा नमिल‍‍ोस ।
@user-lc1kk3ic8c
@user-lc1kk3ic8c 17 күн бұрын
हाहाहा गारेा छ संस्दिलाइ
@maheshworbhandari2459
@maheshworbhandari2459 18 күн бұрын
ऐमुजि डाका नेपालमा काेचाहि छ कम्निसठ तिमहरूत देशलुटा जनतामारा हउ्उ ।
@kajikarki4137
@kajikarki4137 18 күн бұрын
Bichara prachanda ko84 ma patty bachhaune Melo
@ramoli7560
@ramoli7560 18 күн бұрын
पान्डेको पार्टीले अब 50000 मत ल्याउने नै सपना जस्तो छ सीला खोजेर भेटीन्छ यीनका मान्छे ।
@dibakarpant3390
@dibakarpant3390 21 күн бұрын
Thoughtful ! Jay Hos !
@dibakarpant3390
@dibakarpant3390 21 күн бұрын
Beneficial information ! Jay Hos 1
@devessharma8215
@devessharma8215 21 күн бұрын
So why nepal government isn't regulate consultency ??
@anantaduwadi8682
@anantaduwadi8682 22 күн бұрын
यो TRC काईते रूपमा आउदै छ,हेरनुस यो देखावटि मातर हो , बासतबिक तरक सर यहिनै हो।
@Raja_Official33
@Raja_Official33 22 күн бұрын
👍️🙏👍️🙏👍️🙏
@kamalbhandari8825
@kamalbhandari8825 23 күн бұрын
पीडितहरु ढुक्कसङ्ग अगाडी आउनुपर्यो डाकाहरुको ललिपप पैसामा बिक्नु भएन
@LaxmiKandel-q3r
@LaxmiKandel-q3r 23 күн бұрын
@devessharma8215
@devessharma8215 23 күн бұрын
One of the realistic analysis .if there is no unity, nepal will be failed state
@Raja_Official33
@Raja_Official33 23 күн бұрын
👍️👍️👍️👍️
@devessharma8215
@devessharma8215 24 күн бұрын
But kina panauti lago vanxa negetive kina linxa
@devessharma8215
@devessharma8215 25 күн бұрын
Congressi le bujin
@bhimacharya7680
@bhimacharya7680 26 күн бұрын
शान्ति सम्झौतामा गरेका सहमति, मद्धे माउका लालफितेहरुलाई,सरकारी सेनामा हुले,बाँकीरहेकाहरुलाई, राज्यकोषबाट मनपरी रकमझिकेर,बाँडेर,मुखमा,बुझोलगाइदिए,तर, मुख्य मुद्दा युद्धकालमा,मारिएका, निर्दोष निहत्था नागरिकहरुको, हत्या, बलात्कार, बेपत्ता बनाउँने हरुलाई कानुन बमोजिम कारबाही गर्ने कुरा,गफाडिको,गफ, जस्तै भो। ज्यानमारा बलात्कारी, बेपत्ता बनाउँने सेना, प्रहरी,लालफितेहरुलाई,कारवाही गरदैनन, भन्ने कुरा पक्का छ, त्यसैले पिढितहरु,एक, ढिक्का भएर अन्तराष्ट्रिय फौजदारी अदालत,हेगमा, किटानीसाथ मुद्दा दायर गर्नुको विकल्प छैन।
@devessharma8215
@devessharma8215 28 күн бұрын
Milivagat ma katto khane haru
@amritbhandari9142
@amritbhandari9142 28 күн бұрын
Yo kun bhatuwa ho ?yo desh unnati tira dekhna nachane le yo desh birodhi dalal ko ho ?
@omparshadkhanal
@omparshadkhanal 29 күн бұрын
नेपालमापनिअतिगरेइभ्रसटनेतालेअभइनकोपालो
@bimochanadhikari1419
@bimochanadhikari1419 29 күн бұрын
हेग जानै पर्छ 🙏
@prembahadurbudhathoki8378
@prembahadurbudhathoki8378 Ай бұрын
अब हाम्रो देशमा kp प्रचण्ड सेरे माकुने झलनाथ जस्ता भ्रष्टाचारी पार्टी का नेताहरूलाई पनि खेदाउनु पर्छ ।।
@mallok3425
@mallok3425 Ай бұрын
भारतियलेत कुन्नि इन्डियनले साँच्चै नेपालीलाइ हेप्छ
@farmingidea1
@farmingidea1 29 күн бұрын
ऐसा नहीं है भाई हिन्दू सनातनी कभी नफरत नहीं कर सकते हम हिन्दू है और नेपाल से हमेशा प्यार रहता है हैम नेपाल के पड़ोस में ही रहते हैं बॉर्डर के पास हम गर्व से कहते है कि हम हिन्दू है और हिन्दू भाइयो को मिल कर रहना ही आगे आने वाले संकट से बच जा सकता है। कभी भारत के किसी सदस्य की कमेंट नेपलो भाई के बारे में नहीं देखी होगी जबकि हैम आप लोगो की कमेंट देखते है तो दुख होता है कि आप नेपाली भी हिन्दू होते हुए हिन्दुओ से नफरत करते है हिन्दू नेपाल और भारत के अतिरिक्त बचे कहा हैं इस लिए हिन्दू सनातनी हो भाई तो अपनी सोच बदलने की जरूरत है। पाकिस्तान से हिन्दुओ के बारे में क्या क्या बोल जाता है जबकि कभी नेपाली भाई को हिन्दुओ की सपोर्ट में कभी नहीं देखा हमेशा भारत की निंदा करते देखा है। आप जवाब कॉमेंट का जरूर देना।।।
@wwtravel1980
@wwtravel1980 Ай бұрын
🇳🇵🇳🇵🙏
@yogawithnanu8504
@yogawithnanu8504 Ай бұрын
👏🏻👏🏻👏🏻👏🏻👏🏻
@devessharma8215
@devessharma8215 Ай бұрын
So whynot india take over ??
@nandabasnet660
@nandabasnet660 Ай бұрын
अब नेपाल काे पालाे आउदै छ केपि शेरे लगायत काँग्रेस र एमालेका सबै नेताहरूले मार्नु जरुरी छ
@user-vi8qm1eb4k
@user-vi8qm1eb4k Ай бұрын
नेपाल मा केही हुदैन ।। नेपाल मा धेरै पार्टी हरु छन । केही हुदैन ।।।मिडियामा नबोलौ
@user-sd9tm6lr7s
@user-sd9tm6lr7s Ай бұрын
अब वार की पार गर्नु पर्यो साथीहरु नेपाल मा पनि।